:
Home | किताबी कुनो

किताबी कुनो

image

चलचित्र सिद्घान्त एउटा उपयोगी र पढ्नुपर्ने पुस्तक

नेपाली भाषामा लेखिनु नै यसको सबैभन्दा बलियो पक्ष हो । यसअघि चलचित्रसम्बन्धी सामान्य जानकारी प्राप्त गर्नका लागि पनि अंग्रेजी वा हिन्दीको ज्ञान हुनैपथ्र्यो । सतही बहस हुने नेपाली चलचित्र क्षेत्रमा यस पुस्तकले सैद्धान्तिक बहसको प्रारम्भ गर्ने अपेक्षा गर्न सकिन्छ भने चलचित्र क्षेत्रमा प्रवेश गर्न चाहनेहरूका लागि यो पुस्तक प्रारम्भिक ज्ञान प्रदान गर्ने पुस्तक हुनेछ ।
Full story
image

पुस्तकमा ट्रक-साहित्य

सवारीचालकहरूको यो प्रश्नले मुलुकको जुन वास्तविकता उदांगो गर्न खोजेको छ, त्यसप्रति यस क्षेत्रबाहिरका मान्छे कति सचेत छन् भन्न गाह्रो छ...
Full story
image

७३० दिने मुलुक डायरी

झन्डै पाँच सय पृष्ठको पुस्तकमा विभिन्न जिल्ला भ्रमणको अनुभूतिपरक डायरी र जिल्लाको तथ्यपरक परिचय पनि समेटिएको छ...
Full story

भुमरीभित्र बााचेको म बजारमा

"तिमीले पठाएका सम्पूर्ण चिठीपत्रहरु  आगोमा जलाइदिन मन लाग्छ खरानीको पुरिया-पुरिया बनाएर, बजारमा प्रेमरोगको दबाई भनी बेचिदिन मन लाग्छ" कास्की/ पाल्पाका कवि शालिकराम नेपालको हालै प्रकाशित 'भुमरीभित्र बाँचेको म' कवितासंग्रहका हरफ...
Full story
image

केशवका कविता 'वैचारिक र कलात्मक'

समालोचक डा. ताराकान्त पाण्डेयले सिलवालका कवितामा विचारपक्ष सबल र कलात्मक उच्चता रहेको बताए ...
Full story
image

दुई दशकपछि 'गहुँगोरो अफ्रिका'

पहिलो कवितासंग्रह निस्केको झन्डै दुई दशकपछि आहुतिको यो संग्रह आउन लागेको हो ...
Full story
image

मनीषा र राजेशद्वारा नौ पुस्तक विमोचन

तपोवनमा चार/पाँच घन्टा बिताएका कोइराला र हमाल ओशो तपोवनका संयोजक स्वामी आनन्द अरुणसँगको आध्यात्मिक वार्तालापमा पनि सहभागी भए...
Full story
image

पाँच कविको एक संग्रह

पर्वतका युवा स्रष्टाहरू गणेशकुमार, वैभवदीप श्रेष्ठ, भरतविवश पौडेल, जगन्नाथ पौडेल 'नूतन' र आरके अदीप्त गिरीका कविताको संयुक्त संकलन ऋतुरङ फाउन्डेसनले छापेको हो ।...
Full story
image

विश्वविख्यातहरूको सफलताको प्रेरक कथा

'अनेकौँ असफलता, गल्ती, कमजोरीपछि प्राप्त भएको सफलताको कहानी' भनेका छन् ।...
Full story
image

उत्कृष्ट प्रयास

धेरै वर्षदेखि अखबारी लेखनमा नाम कमाइसकेकी ऋचाको पहिलो कथासंग्रह 'फिफ्टिन एन्ड थ्री क्वाटर्स'मा जम्मा सोह्रवटा कथा समेटिएका छन् ...
Full story
1 2 3 next total: 22 | displaying: 1 - 10

From Other News sources (English)

Nepal PM reluctantly agrees to quit, falls in Chairman - Telegraphnepal.com

Nepal PM reluctantly agrees to quit, falls in ChairmanTelegraphnepal.comAccording to reports, the India indoctrinated Nepal's Prime Minister made this remark upon meeting Unified Maoists' Party...
 Visit website

Nepal running on empty as energy crisis deepens - The News International

Nepal running on empty as energy crisis deepensThe News InternationalExperts say Nepal's huge mountain river system could be generating up to 83000 megawatts of power,...
 Visit website

Nepal Internet pioneer Pun to speak at alma mater - Kearney Hub

Nepal Internet pioneer Pun to speak at alma materKearney HubKEARNEY — University of Nebraska at Kearney graduate Mahabir Pun, the 2007 recipient of Asia's equivalent...
 Visit website

Photos: Ash-covered Hindu holy men highlight Nepal's colourful Maha Shivaratri ... - National Post

National PostPhotos: Ash-covered Hindu holy men highlight Nepal's colourful Maha Shivaratri ...National PostBy Gopal Sharma KATHMANDU — Hindu holy man Tarkeshwor Giri sat naked at...
 Visit website

Nepal Telecom Selects Airspan for 4G Countrywide Coverage - MarketWatch (press release)

Nepal Telecom Selects Airspan for 4G Countrywide CoverageMarketWatch (press release)BOCA RATON, FL, Feb 22, 2012 (MARKETWIRE via COMTEX) -- Airspan Networks Inc., a leading provider...
 Visit website

Log in

Or you can

Connect with facebook

Featured author

Poll: नयाँ संविधान

२०६८ जेठ १४ भित्र नयाँ संविधान जारी नभए फेरि संविधानसभाको म्याद थप्नुपर्ला ?