शाश्वत वाणी
मानवता
मानवताले तपाईंको सोचाइभन्दा अरूको सोचाइ कमजोर छ भन्दैन, न तपाइर्ंको अभिव्यक्ति आफैँमा कमजोर छ भन्छ । यसको अर्थ त सोचाइको पनि स्वतन्त्रता हो ।
- विलियम टेम्पल
घृणाले एकपटक
एकान्तपन
समाजले हामी कस्ता छौँ भनेर, एकान्तपनले हामी कस्तो हुनुपर्छ भनेर प्रतिविम्बित गर्छ । रोबर्ट सेसिल एकछिन एक्लै बस्न र सोच्न नडराउनुहोस् । लोरेन ह्यान्सबेरी मभित्र एउटा वसन्त छ, जहाँ ...स्वतन्त्रता
स्वतन्त्रता : कल्पनाको सबैभन्दा पि्रय सम्पत्ति हो । - एनब्रोस बायर्स विश्वका प्रायः मानिसलाई स्वतन्त्रताभन्दा सुरक्षा प्यारो हुन्छ । - मेनकेन स्वतन्त्रता मात्र पर्याप्त हुँदैन । - ह्यानडन वी जोनसन ...कल्पना
केही कल्पना सत्य हुन्छन् । - एली विसेल मूर्ख, प्रेमी र कवि बन्द मस्तिष्कका कल्पना हुन् । - विलियम सेक्सपियर दायाँ सोच, बायाँ सोच, थोरै सोच, धेरै सोच । ...सुन्दरता
सुन्दरता अनुहारमा होइन, मनको उज्यालोमा हुन्छ । खलिल गिबरान सुन्दरतामा धेरै प्रतिबद्धता हुन्छ, तर यसले कुनै प्रतिबद्धता पूरा गर्दैन । सिमन विल सुन्दरता सधँै राम्रो हुँदैन, ...रात
रात वास्तवमै काम गर्न उपयुक्त समय हो । त्यहाँ सबै आइडिया तिमीले पाउन किन पनि सक्छौ भने अरू सबै सुतेका हुन्छन् । - क्याथोरिन ओहरा ...अभिभावक
सन्तानको जीवन सहज बनाएर उनीहरूलाई परनिर्भर नबनाउनुहोस् । - रोर्बट ए. हेनलेन बच्चालाई जस्तो व्यवहार गरिएको छ, उनीहरूले समाजलाई पनि त्यस्तै व्यवहार गर्छन् । - ...जागिर
जागिरेले आफूलाई कामकाजी मेसिनभन्दा माथिको कहिल्यै पाउँदैन । - फुलर सक्छौ जागिर नखाऊ, सक्दैनौ जागिर खाऊ । झन्डामुनि बस तर दरबार कहिल्यै नपस । - काजी ...कुकुर
कुकुरले आँगनमा फोहोर नगरुन्जेल मात्र मलाई कुकुर मन पर्छ । - जिके चेस्टरटोन तपाईंले आफूलाई गर्ने मायाभन्दा बढी माया कुकुरले तपाईंलाई गर्छ । - जोस विलिङ ...भविष्य
वर्तमान सधैँ भविष्यसँग हिँडिरहेको हुन्छ । - एसटी कलरिज म कहिल्यै भविष्यका बारेमा सोच्दिनँ । - अल्बर्ट आइन्स्टाइन भविष्य अहिलेदेखि सुरु भइरहेको हुन्छ । - मार्क स्ट्रान्ड ...Log in
- 'नायिका’को ब्लु भिडियो
- पियनका छोराले नाम निकालेपछि डाक्टरहरु हड्तालमा
- पूजा लामाको पनि अश्लील भिडियो
- ख्यातिका हत्यारा वीरेनको १६ दिने डायरी
- ख्यातिलाई ट्याक्सीमै घाँटी थिचेर मार्ने योजना थियो वीरेनको
chor netaharu jasko varma kursima pugchau feri tesailai sano bachne adhar dina sakdainau vane timiharule 5star hotel khasiko masu ra bidesi raksi hoina ti janata ...
आदरणीय सम्पादक ज्यु तथा मित्रहरु
यो समाचारले मलाइ सार्है स्तब्ध बनायो म क्यानाडामा बस्ने अशोक खड्का आफ्नो व्यक्तिगत रुपमा वांहालाइ रु. २००००(बिस हजार) ...
thanks magazine team alot alot. i feel very very sorry and hate to those leaders. we will help pls we have to ...
एउटा राष्ट्रिय दैनिकले यत्ती ठुलो र स्वागतयोग्य कामगर्नु भएकोमा म नयाँ पत्रीका प्रती आभारी छु ।
ma yo news bhar-kharai padhe. atyantai dukh lagyo. sampadak g lai dherai dhetai dhanyabad din chahanchhu. ma pani mero tarfa bat yatha sigra sahayog garna ...
Featured author
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?
