भनेको-सुनेको
उच्चस्तरीय राजनीतिक संयन्त्र तीन दलका नेताहरूको षड्यन्त्र ...
उच्चस्तरीय राजनीतिक संयन्त्र तीन दलका नेताहरूको षड्यन्त्र रच्ने थलोमा परिणत हुँदै छ । त्यसलाई भंग गरिनुपर्छ । - उपप्रधानमन्त्री तथा फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार,
जातका आधारमा राज्यको विभाजन गर्नु हुँदैन.....
जातका आधारमा राज्यको विभाजन गर्नु हुँदैन, जातका आधारमा राज्य विभाजन गरिए द्वन्द्वको चपेटामा मुलुक फस्छ र मुलुकमा ठूलो दुर्घटना हुन्छ ।- कांग्रेसका वरिष्ठ नेता शेरबहादुर ...राज्यको सर्वोच्च निकाय भनेको प्रधानमन्त्री हो...
देश जातीयताका आधारमा संघीयतामा गएमा ठूलो संकट पर्छ । यदि भइहाले पनि आत्मनिर्णयको अधिकार दिनु हुँदैन । - कांग्रेस केन्द्रीय सदस्य खुमबहादुर खड्का, सोमबार गुल्मीमा सञ्चारकर्मीसँग । राज्यको ...मुलुक अस्थिरतामा जाने भएकाले
मुलुक अस्थिरतामा जाने भएकाले अहिले सरकार परिवर्तन गर्नुहुँदैन । यही सरकारले शान्तिप्रक्रिया र नयाँ संविधान लेख्छ । - कांग्रेसका कार्यवाहक सभापति सुशील कोइराला, शनिबार दाङमा सञ्चारकर्मीसँग ...दलहरूको सत्ताकेन्दि्रत मानसिकताका...
दलहरूको सत्ताकेन्दि्रत मानसिकताका कारण संविधान निर्माणमा अप्ठ्यारो परेको छ, सत्ताको खेललाई तपसिलमा राखेर संविधान निर्माणमा अघि बढ्नुपर्छ । - एमाले नेता प्रदीप ज्ञवाली, बुधबार काभ्रेमा ...माओवादी सेनाको समायोजन चार ....
माओवादी सेनाको समायोजन चार महिनाभित्र गरिसक्ने सरकारको तयारी छ, त्यसैअनुसार काम भइरहेको छ । समायोजनपछि लडाकुले विद्रोहको गीत गाउन पाउनेछैनन् । - प्रधानमन्त्री माधवकुमार नेपाल, ...सीमाक्षेत्रको अवलोकन गरेर...
सीमाक्षेत्रको अवलोकन गरेर भारतलाई गाली गर्दा राष्ट्रिय स्वाधीनता जोगिन्छ भन्ने जोकर कुरा मात्र हो । माओवादीको राष्ट्रिय स्वाधीनताको आन्दोलन र नागरिक सर्वोच्चताको नारा सत्तामा पुग्ने ...भारतको निगाहमा माओवादी...
भारतको निगाहमा माओवादी कहिल्यै सरकारमा जाँदैन, हामी आन्तरिक समस्यामा भारतलाई गुहार्दैनौँ । आन्तरिक मामिलामा दलहरू बसेर समाधान खोजिनुपर्छ ।- माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, शनिबार राजधानीमा ...उच्चसंयन्त्र नेताको जुँगाको..
उच्चसंयन्त्र नेताको जुँगाको लडाइँ होइन । यो विशुद्ध रूपमा शान्ति र संविधानका लागि हो । शान्ति र संविधान तार्किक निष्कर्षमा नपुगेसम्म संयन्त्र रहिरहन्छ ।- कांग्रेसका ...अहिले सीमा विवादको विषयमा...
अहिले सीमा विवादको विषयमा आन्दोलन गर्ने समय होइन । माओवादी एक्लै कुर्लिंदै हिँडेर समस्या सुल्झिँदैन ।- एमाले अध्यक्ष झलनाथ खनाल, मंगलबार कास्कीमा ।स्वाधीनताको आन्दोलनले जनदबाबको ...Log in
- 'नायिका’को ब्लु भिडियो
- पियनका छोराले नाम निकालेपछि डाक्टरहरु हड्तालमा
- ख्यातिका हत्यारा वीरेनको १६ दिने डायरी
- पूजा लामाको पनि अश्लील भिडियो
- ख्यातिलाई ट्याक्सीमै घाँटी थिचेर मार्ने योजना थियो वीरेनको
Taato na chharo ko samachar.
SSP ZEE TAPAIN LAI SARKAR LE TALAB BHATTA RA SAHULIYET K KARAN LE DIYEKO YESTAI PARI AAYEKO KAM GARNA HOINA RA? TESKO MATALAB ...
yo waimyaks sewa bhaneko ke ho???????
is opng wand thes peg
chakh lagda prasang preranadayi chhan.
Featured author
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?
