Newsletter
Email:
Home | अर्थ | 'संस्थान नसुधि्रनुमा कर्मचारी संगठन दोषी’

'संस्थान नसुधि्रनुमा कर्मचारी संगठन दोषी’

Font size: Decrease font Enlarge font

काठमाडौं/ अर्थमन्त्री सुरेन्द्र पाण्डेले सार्वजनिक संस्थानका कर्मचारी संगठनले पार्टीका पूर्णकालीन कार्यकर्ता भई काम गरेकाले संस्थानहरू सुधि्रन नसकेको बताएका छन् । अन्तरसंस्थान कर्मचारी संघले बुधबार राजधानीमा गरेको सार्वजनिक संस्थान पुनसर्ंरचनासम्बन्धी कार्यक्रममा अर्थमन्त्रीले सो जानकारी दिएका हुन् ।

कार्यक्रममा अर्थमन्त्री पाण्डेले कर्मचारी पार्टीको पूर्णकालीन कार्यकर्ता बनेर काम नगर्दा संस्थान उँभो लाग्न नसकेको दाबी गरे ।

पाण्डेले कर्मचारी संगठनहरूको हालको गतिविधिबाट संस्थानलाई कहिल्यै माथि लग्न नसकिने हुँदा संगठनहरूले संस्थाको हितमा काम गर्नुपर्नेमा जोड दिए ।

Subscribe to comments feed Comments (0 posted):

total: | displaying:

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?