Newsletter
Email:
Home | देश | 'गणराज्य घोषणाले गणतन्त्र संस्थागत गर्छ’

'गणराज्य घोषणाले गणतन्त्र संस्थागत गर्छ’

Font size: Decrease font Enlarge font
image

चितवन/ एकीकृत माओवादी महासचिब रामबहादुर थापा 'बादल'ले गणतन्त्र संस्थागत गर्न माओवादीले स्वायत्त गणराज्य घोषणा गरेको दाबी गरेका छन् । उनले संघीय गणराज्य घोषणा अन्तरिम संविधान र विस्तृत शान्तिसम्झौताअनुरूप रहेको दाबीसमेत गरे ।

नेता बादलले दिगो शान्ति र जनमुखी संविधान नचाहने र वर्तमान सरकारले आफ्नो संविधानसम्मत गणराज्य घोषणालाई अनर्गल प्रचार गरेर जनतामा भ्रम छर्ने प्रयास गरेको आरोप लगाएका छन् । वाइसिएल चितवनको प्रथम अधिवेशन शनिबार भरतपुरमा उद्घाटन गर्दै नेता बादलले गणतन्त्रको उपलब्धिलाई जनतासमक्ष पुर्‍याउन आन्दोलन अपरिहार्य रहेकोसमेत बताए ।

Subscribe to comments feed Comments (2 posted):

min bahadur thapa on 13/12/2009 12:13:38
avatar
Thapa ji I'm posetive on your opinion.
Thumbs Up Thumbs Down
1
dipak on 13/12/2009 06:09:22
avatar
this is good thinking i like yuor think
mao lal salam......................
Thumbs Up Thumbs Down
0
total: 2 | displaying: 1 - 2

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?