अरुण उपत्यकाका लोककथा भाग- १ (लोककथा)
किताबः अरुण उपत्यकाका लोककथा भाग- १ (लोककथा) संकलकः मातृका तिम्सिना प्रकाशकः गोविन्द पोखरेल र भरत श्रेष्ठ संस्करणः प्रथम, २०६६
अरुण उपत्यकावरिपरिको क्षेत्रमा सुन्दै-सुनाइँदै आएका ५४ वटा लोककथाहरू समेटेका छन् संकलकले प्रस्तुत किताबमा । किराँत, तमु, थामी, तामाङ, भोटे र नेपाली भाषाका लोककथालाई संकलकले भिन्नभिन्न भागमा राखेका छन् । सबै भाषाका कथा नेपाली भाषामै छन् । लोककथाहरू प्रकृति, चाडपर्व, जनावर, जातजाति, चराचुरुंगी, वन्यजन्तु र सामाजिक जीवन आदिसँग सम्बन्धित छन् । लोककथाहरू रुचिकर र कतिपय घतलाग्दा पनि छन् ।
Rate this article
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?



del.icio.us
Digg
Post your comment