पीढी शिक्षा (धर्मदर्शन)
किताबः पीढी शिक्षा (धर्मदर्शन) प्रस्तोताः वेदराज पन्त प्रकाशकः सविता प्रकाशन, लमजुङ संस्करणः प्रथम २०६६ मूल्यः रु. १५०।- पूर्वीय धर्मदर्शनअनुसारका रीतिथिति र परम्पराको नयाँ पुस्तामा हस्तान्तरण गर्दै जाने उद्देश्यले प्रस्तुत किताब तयार पारिएको देखिन्छ । किताबले सामाजिक गतिविधि, पारिवारिक प्रचलन र मानव-जीवनका संस्कार आदिको अनिवार्यतालाई आध्यात्मिक कोणबाट पुष्टि गर्छ । संसार पूरै पूर्वीय दर्शनअनुकूल हुनुपर्छ भन्ने घुमाउरो आग्रह छ प्रस्तोताको । पूर्वीय धर्मदर्शनमा रुचि हुनेहरूका लागि भने किताब उपयोगी हुनेछ ।
Rate this article
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?



del.icio.us
Digg
Post your comment