Newsletter
Email:
Home | कभरस्टोरी | कोइरालालाई क्यान्सर

कोइरालालाई क्यान्सर

Font size: Decrease font Enlarge font
image

नयाँ पत्रिका

काठमाडौं, १३ मंसिर

लामो समयदेखि बिरामी कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला क्यान्सरपीडित बनेको सम्भावना छ । चिकित्सकले क्यान्सरको आशंकामा फोक्सोको तल्लोभाग काट्न खोजेपछि कोइराला निमोनियाको मात्र उपचार गराएर फर्किएका छन् ।

कोइरालाका भतिजा डा. श्रीहर्षका अनुसार सिंगापुर ग्लिन इगल्स हस्पिटलका चिकित्सकले 'कोइरालालाई क्यान्सर लागेको संकेत गरेका थिए । तर, कोइराला भने आफ्ना दाजुहरू क्यान्सरको अपरेसन गर्दा 'गएको' भन्दै निमोनियाको मात्र उपचार गराएर फर्किएका छन् ।

फोक्सोको तल्लोभागमा पानी जमेपछि उपचारका लागि सिंगापुर गएका कोइरालालाई चिकित्सकले अपरेसन गरेर फोक्सोको पानी झिक्न सुझाव दिएका थिए । तर, उनले मानेनन् ।

कोइरालाका भतिजा श्रीहर्षले नयाँ पत्रिकासित भने, 'हाम्रो परिवारका धेरै सदस्यलाई क्यान्सर रोग लागेको छ । गिरिजाबाबुलाई पनि क्यान्सर लागेको डर छ ।'

श्रीहर्षका अनुसार चिकित्सकले गिरिजाप्रसादलाई भनेका थिए, 'तपाइं पाँच वर्षजति बाँच्नुहुन्छ, अक्सिजन लिनुपर्दैन, ज्वरो आएपछि औषधि खाइरहनुपर्दैन, त्यो चैं (फोक्सोको तल्लोभाग) काटिहाल्नुपर्छ । नत्र क्यान्सरको डर छ ।'

तर, यति भन्दा पनि गिरिजाप्रसादले अपरेसन गर्न मानेका छैनन् । 'मेरा दाजुहरू पनि अपरेसन गर्दा नै गए, अपरेसन गरेँ भने म पनि जान्छु,' उनले चिकित्सकलाई भनेको श्रीहर्षले बताए । यसरी अपरेसन नै नगरी गिरिजाप्रसाद फोक्सोमा भएको निमोनियाको मात्र उपचार गरेर सिंगापुरबाट फर्किएका छन् ।

रगतमा अक्सिजन कम भएर २४ कात्तिकमा गंगालाल हृयरोग केन्द्रमा भर्ना भएका कोइराला थप स्वास्थोपचारका लागि एयर एम्बुलेन्समार्फत थप उपचारका लागि २८ कात्तिकमा सिंगापुर गएका थिए । उनी ७ मंसिरमा उपचार गराएर स्वदेश फर्किएका थिए ।

चिकित्सकको सल्लाहअनुसार कोइरालाले निमोनिया र छातीको इन्फेक्सनका साथै एड्भान्स टेक्नोलोजीबाट शरीरका सबै अंगको परीक्षण गराएको बुझिएको छ ।

श्रीहर्षले कोइराला परिवारका अधिकांश सदस्यको क्यान्सर रोगबाट ज्यान गएको बताए । उनले कोइराला परिवारमध्ये गिरिजाप्रसाद कोइरालाकी आमा दिव्या कोइरालाका सन्तान सबैजसोको मृत्यु क्यान्सरबाट भएको हो । गिरिजाप्रसादलाई पनि यही डर छ ।

कृष्णप्रसादकी तेस्री तथा कान्छी श्रीमती दिव्याको कोखबाट जन्मिएको बिपी, केशव र तारणीप्रसादको क्यान्सरबाट मृत्यु भएको थियो । तारिणीकी छोरी कल्पनाको पनि क्यान्सरबाट मृत्यु भएको थियो ।

'कोइराला परिवारमा क्यान्सर वंशानुगत रोग बन्यो, बिपीलाई क्यान्सर भयो, तारिणी बुबालाई क्यान्सर भयो, केशव बुबालाई क्यान्सर भयो,' श्रीहर्षले भने, 'गिरिजाबाबुलाई अहिले निमोनिया छ नि, त्यो पनि क्यान्सरको डर छ ।'

गिरिजाप्रसादका बाबु कृष्णप्रसादले दोस्रो विवाह गरेकी धादिङकी मोहनकुमारी ट्टिकी सन्तान भने प्रायः दिमागको रोगबाट मृत्यु भएको थियो । उनका सन्तान मातृकाप्रसाद र उनका दुई छोराको मस्तिष्कको रोगले मृत्यु भएको थियो । त्यस्तै मोहनकुमारीकी नातिनी शैलजाको पनि पछिल्लो समयमा मस्तिष्कमै समस्या देखिएको थियो । मातृकाका छोरा विमल र सञ्जयको पनि निधन भइसकेको छ । श्रीहर्षले भने, 'मोहनकुमारीपट्टकिा सन्तानमा दिमागको रोग देखिएको छ भने दिव्यातिर क्यान्सर देखिएको छ ।'

कांग्रेस सभापति कोइरालको निजी चिकित्सक जगदीश अग्रवालले भने श्रीहर्षको भनाइ मित्थ्या भएको दाबी गरे । उनले गिरिजाप्रसादलाई क्यान्सरको कुनै संभावना नभएको दाबी गर्दै भने, 'कांग्रेस सभापतिलाई छातीको इन्फेक्सन र निमोनियाको समस्या छ, त्यत्ति हो । क्यान्सरको कुनै संभावना छैन ।' उनले कोइरालालाई चिकित्सकले अपरेसन गर्ने सल्लाह दिएको भन्ने भनाइसमेत झूटो रहेको दाबी गरे । उनले भने, 'यो सबै वाहियात कुरा हो ।'

सिंगापुरबाट फर्किएपछि गिरिजाप्रसादले छातीको इन्फेक्सन र निमोनिया कम गर्न नियमित थेरापी गरिरहेका छन् । कोइरालाको उपचारमा उनका निजी चिकित्सक अर्जुन कार्की र जगदीश अग्रवाल संलग्न छन् ।

गतवर्ष २२ मंसिरमा धनगढीबाट काठमाडौं फर्किने क्रममा विमानमै अस्वस्थ कोइराला सोही दिन अस्पताल भर्ना भएका थिए । उनलाई त्रिभुवन विमानस्थलबाट सीधै बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र ल्याई उपचार गरिएको थियो ।

सभापति कोइराला लामो समय लगातार धूमपान गर्नेलाई फोक्सोमा लाग्ने क्रोनिक ब्रोन्काइटिसबाट पीडित छन् । धूमपानका अम्मली ८६ वर्षीय कोइरालाले चार वर्षअगाडि मात्र चुरोट छाडेका थिए ।

Subscribe to comments feed Comments (56 posted):

Madhab Nepal on 12/03/2010 00:20:40
avatar
M. Nepal- Laun Dr sahebaharu Girija babulai jasari bhayani bachaunu paro kinki Mero P.M. Jagir janchha bhaneko uha khuske pachhi
Prachanda- Chhodi dinuhos na nepal ji Kati uhale matra desh becher khane ho hamilai pani bhag chahiyo ni ta.

GIRIJA MARER JAMIN CHHOR. kURAI TA HO.
Thumbs Up Thumbs Down
0
hellrider on 04/12/2009 07:06:18
avatar
tetro lauda ra tanakpur khada cherpati nikleana ahile aayera cancer bhayo....la la keta ho tyo marepachi 13 din ma
tundikhel ma rango katnt ra tin pani raksi ko party cha aao hai.
Thumbs Up Thumbs Down
-1
dare on 01/12/2009 19:35:16
avatar
YO paji ta 10 years pahile nai marnu parne ho tara..... Mr Girija mare ta aru yuwa pusta ko palo authyo ki???????
Thumbs Up Thumbs Down
0
leeesamagar on 30/11/2009 16:31:02
avatar
la..la.girijababu ramro sanga baikhunthalok janu la ?timi yodeshma bacheu timro familyko lagi rastrako lagi hoina.hami baikhunthalokma auda timi tehabat pani gai sakeko hunu par6 kinaki dukkha dnu parna dhartima nai dieko chhau.
Thumbs Up Thumbs Down
0
on 30/11/2009 13:45:23
avatar
Oh friends!comment ko pani yeuta sima hun6a yar,kasaile chahera morne ra bachne ta pakkai hoina hola,kina yetisaro ramaunu ho ?
Thumbs Up Thumbs Down
-1
puja on 30/11/2009 09:49:14
avatar
thukka neplease khateharu ali kati pani laj chaina hai jasle desh ko lagi afno jiban dan garyo uslai nai naramro dekhne jasle am jantako khusilai barbat garyo tyaslai chai afno thanera afnolai birano thanne haru hera jun din yo thau lai chodnu huncha tyasdin dekhne chau.prachanda mathi tyati biswash cha hai jasle hajarau nari haru lai bidwa ra hajarau bachaa harulai anatha banayo.garna nai k sakcha ra tyo jangali le jangle ma basera janawar vanda ghatiya hola yastale jantako dukhlai k bucha?
Thumbs Up Thumbs Down
-1
mamata chaudhari on 30/11/2009 07:15:21
avatar
hamro deshma garib ra nimukha sarba sadharan jantaharu jhadapakhalako aushadhi samet napayer Adhi umer mai marirakheka chann girija babulai kati bachne rahar hau!
Thumbs Up Thumbs Down
-1
Raj Bhusal on 30/11/2009 06:47:56
avatar
k bho ta aakhir girija ji yak nepail ko dusman ta ho ni hami sabi jana lai thayo bhako kura ta ho ni mero asirbab for girija you need live frist
Thumbs Up Thumbs Down
1
james on 30/11/2009 06:45:40
avatar
kati nirdayi bhai sakechhan Nepali yuva haru yesto sahanubhutiko ghadima pani bijne kura garnu k manavta ho ra! Maoist haru dherai manisharuko hatya garekai karanle yesto nirdayi kura gareka hun ki?
Thumbs Up Thumbs Down
1
Nepal aamo ko chora on 30/11/2009 05:25:43
avatar
यदि गिरिजाप्रसाद कोइरालाको मृतु भयो भने यो देश पनि खतम हुन्छ. उनि ले नै हाम्रो देश को सबै नेता हरु लाइ तह लगाएर राखन सक्छन. उनि नभयको भए अरु नेता ले यो देश उहिले नै बेचेर खाई सक्थे....... कृपया comment गर्न पायो भन्दै मा जे पायो तेही comment नगर्नुस..
Thumbs Up Thumbs Down
0
sagar on 30/11/2009 05:19:44
avatar
गिरजा प्रसाद कोईराला मर्ने छैन्न, यदि बांचे भने पनि जनता ले सुख्ख पाउने छैन्न,यदि मोरी हाले पनि नेपाली जनता र रास्ट्र ले सुख्ख पाउने वाला छैनन | दू.ख भोग्नु पर्ने छ, | किनकी उनको ग्रईन्द दिजयीन खतरनाक छ |जस्तै; एका देस मा याउता नामुक फटाहा डांका थियो | जसको नाम सुन्दा पनि सबै दराउथे किनकी उ धेरै चतुर र बलवान थियो | जसको समुन्ने कसैको केहि उपाय च्ल्दैन्थ्यो | समय क्रम संगै ऊमेर पनि धल्किँदै गय र उसलाई बुद्यौली लागेछ | साथै उसका शारीरिक अंग हरु सिथिल हुँदै गयछ, त्यस पछि उसलाई अब म पक्कै मोर्छु भन्ने भयछ | अनि उसले बिगतमा गरेका नराम्रा कार्य हरु सम्झेछ | म मोर्नु भन्दा पहिला मैले गरेको कुकर्म को संजाई भोगेर मोर्छु भन्ने सोच लियर सबै लाई जम्मा गरेर सुन्नुहोस दाजू भाई तथा दीदी बहिनी हरुहो म बन्चुन्जेल तपाई हरुलाई दू ,ख बाहेक कहिल्यै सुख दिन चाहिन त्यसैले तपाई हरुले मलाई बिगतमा कुकर्म गरे को फल मलाई संजाई दिनु पर्र्यो भनेपछि सबै ले यो हुनेई सक्दैन भनेछ्न | त्यसो भय यदि मेरो भलो चहन्छौ भने मलाई नर्क जान बाट मुक्त्त गरैइदेउ र मलाई स्वर्ग जाने बाटो खोलिदेऊ भनेर अनुरोध गरेछ्न | त्यस पछि सबै उपस्थित अलमलमा परेछ्न आपत परेछ र त्यसको उपाय कसैमा नभय पछि हामीले तपाई लाई स्वर्ग पठाउन के गर्नु पर्र्यो भने पछि उपाय पनि उनी संगै रहेछ | र भनेछ्न जून बेला मेरो मुटुको धुक्दुकी बन्द हुन्छ| त्यस पछि मेरो मिर्त्त सरीर लाई झिर र भालामा उनेर मूल सदकको चोऊ दोबाटोमा राखी दिनु भनेछ्न यदि त्यसो गर्नु भयन भने तपाई हरुको सराप ले मेरो स्वर्ग जाने बाटो बन्द हुने छ | भने पछि सबै जनताले उसको कुरो लाई स्यिकर गरेछ्न | र एक दिन उसको मिर्त्यु भयछ र उनले भने अनुरूप र उनको स्वर्ग जाने ईच्या अनुरूप त्यसै गरेछ्न | जब त्यों लास लाई चोऊ बाटो मा राखियो तब मरेको होईन मारेको भनी सनसनी हल्ला फैलियछ त्यों कुरा देस मा मात्र सिमित न्भयर छिमेकी रास्ट्र भारत हुँदै अमेरिका सम्म पुगेछ,,,,,,,,,,,,,,,,,,,,,,,,, | त्यस पछि ति सोझा जनताले बेकारको संझई भोग्नु बाध्य परेछ | त्यसै ले हाम्रो नेता गिरिजाको ग्रेन डिजायन त्यों किम्ब डंटे कथा को भन्दा कम छैन | त्यसैले उनी कहिल्यै मर्ने छैनन| र न्मरून पनि,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,|
Thumbs Up Thumbs Down
2
on 30/11/2009 04:33:29
avatar
Thukka YCL ka kukkur ho , is this the way to comment on a ill person? Ghatya chor haru.
Thumbs Up Thumbs Down
-1
bnod on 30/11/2009 03:50:33
avatar
welcome to the hell
Thumbs Up Thumbs Down
0
bharat on 30/11/2009 03:44:06
avatar
abatamara girga nepal lai bato khula gara tapai ki chori le nepal ko dhan manpari kharcha gardai chin timlai thaha cha?
Thumbs Up Thumbs Down
0
Saujanya on 30/11/2009 02:02:12
avatar
yo buda lai kei bhayeko chhaina..feri priminister padkaune dau ho.
Thumbs Up Thumbs Down
-1
Nabin Gurung on 30/11/2009 02:01:42
avatar
yo rog ta aj bhanda 10/12 barsa agadi lagnu parne thiyo ali dilo lagechha kina ki des lae ahilesamma deslae barbad banaune aho chhor ho.k garnu des ra janata ko durbhagyaya dilo rog lagnu.a pasu pasupatoma rakhera ram ram bhanna lagaya hunchha.
Thumbs Up Thumbs Down
0
Purna Gurung on 29/11/2009 19:54:19
avatar
Girija babu ajhai 20 barsa bachnu parchha kinaki natini lai mantri banaunu banki nai chha.
Thumbs Up Thumbs Down
-1
bbishal on 29/11/2009 19:40:23
avatar
girja tall mathi bhaye bhani nepal ma dheraisankat parcha hola mero bichar ma
Thumbs Up Thumbs Down
1
simana thapa on 29/11/2009 16:50:05
avatar
thakai chha girija aaba timi gaya hunchha baru tyo ***** chori lai pani sathma liyara gaya aati uttam
Thumbs Up Thumbs Down
-1
ram waiba on 29/11/2009 16:49:51
avatar
ramro bhayo aab girja pani jane bhayo bichar deshko sabai bimari jane bhayo aab nepali janta sabai khusi hune bhayo k garne dukha dine neta nai jane bhayo desh abaramro hun6ki?
Thumbs Up Thumbs Down
-1
sam lal on 29/11/2009 15:58:42
avatar
Good for you Girija Traitor. You deserve to suffer a lot because you made us suffered.
Thumbs Up Thumbs Down
-9
Aniruddha on 29/11/2009 15:39:42
avatar
Girija ko khaskado image dhakchhop garne naya ran niti matra ho.
Thumbs Up Thumbs Down
-5
darlami on 29/11/2009 15:28:35
avatar
are yar girija lai cancer lagyo re?launa k sunnu pareko?deslai aba kun rog lagne bho taaaaaaaa ha????????????
Thumbs Up Thumbs Down
-1
nepali babu on 29/11/2009 15:28:24
avatar
haina ho girija ji aajhai kati bacna bichar cha ? operation garna darauna.la la moj garara bachna paunuvayako cha bacnus?
Thumbs Up Thumbs Down
-3
shash on 29/11/2009 14:55:26
avatar
giraja baje k bhayo singapure ko doctor ko pani biswas lagena, aba america jane hola ni ta rog niko parna, jada kheri bharat ko asirbad pani sagai leyara janu hola hai.
Thumbs Up Thumbs Down
-3
chhahari on 29/11/2009 14:28:33
avatar
86 ko budo lai cancer bho ta k bho ra? girija marera desh ko gati chenge hune hoina keyare. 86 bhako budo lai upachar ma kharcha nagarda bho.
Thumbs Up Thumbs Down
-2
Barbins on 29/11/2009 14:21:18
avatar
k ho girija marne bho bhanera rune manche kohi chaina yo desh ma? kina sabai makkha?
Thumbs Up Thumbs Down
-4
Deshi KO Mato on 29/11/2009 14:20:41
avatar
girija babu tapai lai katro kati miter ko chahinchha teti kinna ta nepal ma paisa chhaina hola aa girija babu bhannu ta marnu bhanda pahilai lauda biman becheko paisa kati chha tehi paisa le katro kinna paryo kya girija babu ki melamchi ko pais le pani pugchaho girija babu

desh ko mato
Thumbs Up Thumbs Down
-2
desh bhaktaa nepali on 29/11/2009 13:18:57
avatar
sabailai khushi lagda malai dukha kasari lagush je bho desh ko lagi ramro bho ha.............
Thumbs Up Thumbs Down
-3
rosan on 29/11/2009 12:36:43
avatar
sayade gerja babu laie kaievayoo vane country ko polits la arko rup lena vayara operaction na garako hola.jaya nepal
Thumbs Up Thumbs Down
-1
suman karki on 29/11/2009 12:32:36
avatar
yo samchar sacho bhai diyos bhagawan yo girija merekai bes yo koiralako bansanai nasiyos prabhu janatako ragatle bacheko rachhes yo ta gali garna pani layak chhaina kukur
Thumbs Up Thumbs Down
-5
NILAKANTHA on 29/11/2009 12:17:51
avatar
han ho sathi ho chahe je jastai kam gare pani girija le desko lagi nai jiwan bitayeko manchhe ho derai thorai jejati vayeni kamtima marrne roj lagdata tali labajaye hune thiyo samsabai ko dilo chhito palo aauchha hai n r??????????????
Thumbs Up Thumbs Down
-1
udash on 29/11/2009 12:15:16
avatar
girija lai cancer lagnai parchha kin ki girija bhaya samma nepal ko rajniti kahile pani sthir hudain tyasaile.
Thumbs Up Thumbs Down
-2
Ramesh sigdel kihun 9 tanahun on 29/11/2009 12:00:40
avatar
ahele girija ko matrai hoina deshkai apretion garnuparnechha ta nepalka rajnitik partiharu apretion garnai darauchhan......
bharu purano rog palera basne opretion garna daraune bani sudhare girija ko matrai hoina sabaiko swastha ramro hune thiwo ki
Thumbs Up Thumbs Down
-1
mama on 29/11/2009 11:56:52
avatar
girija babu aba sorga tira ko bato tataya huncha.......tapaiko khel dherai bhayo..nepal le nikas pauthau ki
Thumbs Up Thumbs Down
-3
dharma on 29/11/2009 11:40:47
avatar
ye sathi bhai ho comment garna pani ali laj ra bhagaman ko dar pani manna parne ni tapaihruko mummy dadi lai pani kasaile yesto com.garema k hunchha dhhikar chha tapaiharulai pani chhaitty cancar lagos yei mero pasupati sanga prathana chha
Thumbs Up Thumbs Down
0
madhu kumar silwal on 29/11/2009 11:23:41
avatar
अब गिरीजा बाबु बचेँर देस लाई फाईदा छ इन बल्ल गरीब जन ताको खुशी को दिन आउ ला जस्तो छ गिरीजा बाबुले अब घरमाइ बसेर राम नाम जपे थोरै पाप कम्ती हुने थियो
गूड् बाइ गिरीज बाबु।
Thumbs Up Thumbs Down
-3
pramod kc on 29/11/2009 11:16:40
avatar
hoena,,, tyo kukur lai cancer le liyara gaeko vaeta dheri ramro hune thiya,beakar ma rastra ko sampatiko matra satyanas,aajhi 5 varsa baccha re?hay bhagvan mero desh ko bhagya?
Thumbs Up Thumbs Down
-3
naam khali on 29/11/2009 11:16:00
avatar
yesto naramro comment garneharu timiharu ko buddhi ta thickai ho jasto manche tastai comment
Thumbs Up Thumbs Down
-2
Bis on 29/11/2009 11:09:47
avatar
amrit kadel ko comment chain babal lagyo
Thumbs Up Thumbs Down
-1
pitamber sharma on 29/11/2009 09:55:53
avatar
je hos nepal bata cancer 6maina pachhi ta nirmul hune bhayo....
Thumbs Up Thumbs Down
-1
bhim bohara on 29/11/2009 09:23:23
avatar
girijalai kyansar lageko samachar nalekhda nai rmro .yuwa neta vaye po umer napugdai marne vo van6na,girija ta aafno jibana khayer pani chhori sujatako sujatako umer sapat liyer bacheka 6na.umer nai pugisake pachhi ta kyansar matra haina swain flu dekhi liyer hiv aids pani lagna sak6.
Thumbs Up Thumbs Down
-3
sunita on 29/11/2009 09:08:50
avatar
giraja lai cancer bhayako sunda khusi lago. Girija himself is a Cancer of Nepal.
Thumbs Up Thumbs Down
0
balak on 29/11/2009 08:59:23
avatar
hamro des ma jun santi ayeko tyo teslai leyeko pani girija nai ho jasle gardai hami jasta janta haru lai sajilo bhayeko cha,ramro ra naramo kaam garne haru ta most of neta haru nai chhan..jun kura hami sab lai taha chha..
Thumbs Up Thumbs Down
0
krishna khanal on 29/11/2009 08:42:48
avatar
नेपाली राजनितीक श्रृङ्गखला र वृतका एक मुर्धन्य व्यक्तित्व हुन् गिरिजाप्रसाद कोइराला । जस्ले जिवनको यत्तीलामो समय सम्म त्याग र तपस्या गर्न सक्यो जुन आजको यो घडीसम्म चलीरहेकोछ । जस्को हातवाट नेपाली जनता र राजनितीकको रिमोट थिचिन्छ । यसैले होला उनकै क्षणभरको ईसारामा सरकार ढल्छन् र बन्छन पनि । उनकै एक्लो त्याग र वलिदानीबाट कोइराला परिवारको साख यत्ती माथीसम्म उठेको हो । जस्को कारण उनका पुत्र ,पुत्री, भाई भतिजाको अवस्था यत्ती माथी सम्म आयो जस्को एक मात्र कारण उनको कोइराला परिवार प्रतिको लगाव हो भन्दा केहि फरक नपर्ला ।
हुन त यो नेपालको इतिहास मा कांग्रेसले जति कसैले सरकार चलाएन र प्र.म.को पदमा आसिन हुनेमा पनि यिनले लामो रेकर्ड तोडे । हामीले यसलाई पनि मान्नुपर्छ कि यिनी एक निडर र साहसीक व्यक्तीत्व हुन जो कहिल्यै पनि कुनैपनि विदेशी शक्तीका सामुन्ने झुक्नजानेन् र पनि यो र्दुभाग्य भयो कि यत्ती लामो समय सरकार चलाएर र सरकारको नेतृत्व गरेर पनि गिरिजावावुले देशको मुहार फेर्न सकेनन् । मात्र दाग मेट्ने कोशीस मात्र गरिरहेँ र जिवन भर नेपाललाई कोट्टाइ मात्र रहेँ ।
हरेक प्राणिको जिवन पछिको मृत्यु त निश्चित छ मात्र फरक आखिर अन्त्य को प्रकृया । अव धेरै ढिला भईसक्यो जिवनको यो अन्तिम क्षणमा गिरिजावावु सगँ एउटै अवसर बाँकी छ अहिले को नेपाली राजनितीकको तरलता, राजनितिक खिचातानी, नयाँ नेपालको परिकल्पना र नेपाली जनता का नाममा लिएका ति कयौं सफत र वाचापुरा गर्नु र राष्ट्रिय संकटमोचन गरी कोइराला परिवार र काग्रेसको मात्र गिरिजावावु वन्न छोडेर आम नेपालीको गिरिजा पिता बन्ने की ? यसले नेपाली इतिहासमा गिरिजावावुको नाम चम्कनेछ होईन भने यिनको परिचयको हालत पनि हिजोका इतिहासका अनुहारलाई हेर्ने शैलि भन्दा पृथक नहोला । के अव अगाडीको निकास खोल्दैनौ त गिरिजावावु ?

अन्त्यमा यो समयमा गिरिजाबाबुमाथी लागेको यो भयानक रोगलाई छिचोलेर बाहिर जाने शक्तीको उदयहोस आम नेपालीको कामना यहीँ छ ।
Thumbs Up Thumbs Down
-2
rolpali tiger on 29/11/2009 07:55:51
avatar
aba girjalai matra hina kujata lai pani lagne time hudai chha kina bhane kujata jantako khun chuseki chha tesaile kujata lai jhan chhuto lagne yog dekhiyko chha
Thumbs Up Thumbs Down
4
amrit kandel on 29/11/2009 07:45:15
avatar
giraja lai cancer bhayako sunda khuci lago. canser bhaya giraja marcha natra ma marchu
Thumbs Up Thumbs Down
-4
dis on 29/11/2009 07:21:52
avatar
Girija himself is a Cancer of Nepal.
Thumbs Up Thumbs Down
3
कल्पित खत्री चन्द्र तित्याङ ३ बाग्लुङ on 29/11/2009 06:03:54
avatar
यती बेला नेपाली राजनिती मा नै क्यान्सर लागेको बेला गिरिजा प्रसाद कोइरालाई लाग्नु के ठुलो कुरो भो र ? गिरिजा प्रसाद पनि त नेपाली राजनिती का एक खेलाडि(हस्ति) हुन । तर पनि नेपाली राजनिती र गिरिजा मा लागेको क्यान्सर गिरिजाले चाहेभने छिन भर मै समाप्त परिदिने सामर्थे राक्छन गिरिजाले कल्पित खत्री चन्द्र तित्याङ ३ बाग्लुङ
Thumbs Up Thumbs Down
9
deepak basnet on 29/11/2009 05:31:00
avatar
nepal lai kyansar lagayara chhiya chhiya pari halau girija ''pap dhuri bata karauchha''bhaneko yai ho.girija babu timi ta aba bhudha pani bhaisakau kyansar lagya kehi pharak pardaina tara sadhai banchi rahane nepal lai kahilai niko nahune rog lagayara jane bhayau dhukha lageyako chha.....
Thumbs Up Thumbs Down
-4
Indra Dev Rai Pandhare now Mozambique on 29/11/2009 05:28:23
avatar
Hamra Girija babu pani ajibka man6e 6n!Yati umer pugeka man6e anya nepali bhaya attiyarai marthe?Bachunjel afno adanma adig bhayarai jane bhaya! Bichara 046 sal pa6i afnai 6tra 6ayama nepalko rajnitilai kendrti garera deshlai yo halatma lyaya sayad godlai pani yo kura man parena hola...Tara auta purpose pora nabhai jane bhaya yo ..mathi gayara pani pura hos.
Thumbs Up Thumbs Down
-2
निमुखा on 29/11/2009 05:14:17
avatar
ए गिर्जा बाऊ, मुन्छे भएर मुन्छे को रोगाँ र मृत्युमा ख़ुशी त नहुनु हुने हो, तर हामी सर्ब साधारणले यति पढेर किन हो किन केहि राहत को सास फेरेम | हजूर बाचे हामी सधै मरे तुल्य हुने भएम प्रभु, यो गरीबको मनाँ त्यस्तो कुनै खोट छैन, दुई छाक हात मुख जोर्ने मेसो मिल्दो हो की भन्ने आशा मत्रै हो हजूर | हजूर सीधै बैकुन्ठलोक पुउनु,बरु हामी मुख बार्दिम्ला, यी यसै भोका छोरछोरी लाइ नि एकदिन अझै भोकै बसो भन्दिम्ला | राज अरिहल्नु भयो यतिका साल सम्म, राजालाई भन्दा हजूर लाई सम्झिदिम्ला, अब निको नभैदिनु है |
Thumbs Up Thumbs Down
3
kendra on 29/11/2009 05:00:55
avatar
देस बिग्रिएको नै गिरिजाले गर्दा नै हो / गिरिजा अझै बचे देशलाई ठुलो घाटा हुन्छ बरु मरे त देशलाई केहि फाइदा हुन्थियो कि /
Thumbs Up Thumbs Down
0
on 29/11/2009 04:58:17
avatar
त्यही भएर नेपाल लाइ पनि क्यान्सर भा'को क्या!!
Thumbs Up Thumbs Down
5
prodigy on 29/11/2009 04:52:04
avatar
Desh lie cancer lagaune manche ni yehi ho!!!
Thumbs Up Thumbs Down
-2
darshan rai on 29/11/2009 04:32:58
avatar
a ba hariyo bamboo ready ga re bho..
Thumbs Up Thumbs Down
-1
total: 56 | displaying: 1 - 56

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
3.75
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?