सिंगापुर वार्तामा सरकार
सिंगापुर वार्तामा सरकार बदल्ने विषयमा कुनै सहमति भएको छैन । कांग्रेस वर्तमान सरकारको निरन्तरताको पक्षमा छ ।
- कांग्रेसका कार्यवाहक सभापति सुशील कोइराला, शनिबार चितवनमा सञ्चारकर्मीसँग ।
हस्तिनापुर वा सिंगापुरमा होइन, कान्तिपुरमा सहमति खोजिनुपर्छ । समाधान नेपालबाटै निस्कन्छ । अब एक सातामा सारा राजनीतिक गतिरोध अन्त्य भएर बजेट पारितलगायतका संसद् अवरोध अन्त्य हुन्छ ।
- एमाले अध्यक्ष झलनाथ खनाल, शनिबार विराटनगरमा सञ्चारकर्मीसँग ।
Rate this article
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?



del.icio.us
Digg
Post your comment