गिरिजाबाबु र पुष्पकमल दाहालबीच सरकार.......
गिरिजाबाबु र पुष्पकमल दाहालबीच सरकार ढाल्नेबारे नभई उच्चस्तरीय संयन्त्र गठनबारे मात्र कुरा भएको हो । त्यो संयन्त्रमा माओवादी नेताहरू पनि बस्ने र सबै समस्याको निकास त्यसैले दिनेमा दुवै सहमत भएका हुन् । - उपप्रधानमन्त्री सुजाता कोइराला बिहीबार एभिन्युज टेलिभिजनसँगको अन्तर्वार्तामा । अहिलेको सरकारले संविधान बनाएर नयाँ चुनाव गराउँछ, ढल्दैन । सिंगापुरबाट फर्केपछि प्रचण्डले किन बालापन देखाए, मैले बुझेको छैन । - एमालेका वरिष्ठ नेता केपी शर्मा ओली, बिहीबार राजधानीमा सञ्चारकर्मीसँग ।
Rate this article
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?



del.icio.us
Digg
Post your comment