Newsletter
Email:
Home | कभरस्टोरी | संविधानसभा भंग गरी राष्ट्रपति शासन लगाउन कांग्रेसको प्रस्ताव

संविधानसभा भंग गरी राष्ट्रपति शासन लगाउन कांग्रेसको प्रस्ताव

Font size: Decrease font Enlarge font
image

नयाँ पत्रिका

काठमाडौं, २१ कात्तिक

संविधानसभा भंग गरी राष्ट्रपति शासन लागू गर्ने गोप्य प्रस्ताव सत्तारुढ कांग्रेसले एमालेसमक्ष राखेको छ । एमाले उपाध्यक्ष अशोक राईले कांग्रेसले औपचारिक छलफलमा नै यस्तो प्रस्ताव ल्याएको खुलासा गरेका छन् ।

राष्ट्रपतिको आदेशमा संविधान निर्माण आयोग गठन गर्ने र त्यसैलाई नयाँ संविधान बनाउने जिम्मा दिने औपचारिक प्रस्ताव कांग्रेसले राखेको खुलासा एमाले उपाध्यक्ष राईले गरेका छन् । 'संविधानसभा विघटन गरी संकटकाल घोषणा गर्दै राष्ट्रपति शासन लगाउनुपर्छ भन्ने गोप्य प्रस्ताव कांग्रेसले राखेको थियो,' शनिबार पार्टीको सञ्चार इलाका अधिवेशन उद्घाटन गर्दै उपाध्यक्ष राईले भने ।

एमाले पत्रकारहरूको अधिवेशनका सहभागीले राईलाई राष्ट्रपति शासन लगाउन खोज्ने को हुन् भनेर पनि प्रतिप्रश्न गरेका थिए । जवाफमा राईले भने, 'धेरै तथ्य लुकाएकै कारण मान्छे सभ्य भएको रहेछ, मलाई असभ्य बन्न बाध्य नपार्नोस्, राष्ट्रपति शासन लगाउनुपर्छ भनेर रोहितले त्यसै भनेका होइनन्, कुरा यति बुझ्नोस् ।'

शनिबार दिउँसोको औपचारिक भाषणपछि नयाँ पत्रिकाले साँझ एमाले उपाध्यक्ष राईसँग यसबारेमा थप जानकारी दिन प्रयास गरेको थियो । दिउँसो संक्षेपमा बोलेका राईले साँझ थप जानकारी दिए ।

संविधानसभाले नै संविधान बनाए माओवादीको हात माथि पर्ने भन्दै कांग्रेसले नयाँ विकल्पको प्रस्ताव राखेको राईले बताए । 'यही संविधानसभाले संविधान बनाए माओवादीले राजनीतिक फाइदा उठाउँछ, त्यसैले संविधान नबनाऊँ

भन्ने प्रस्ताव कांग्रेसले ल्याएको थियो,' उनले भने, 'राष्ट्रपतिलाई संविधान निर्माण आयोग बनाउन लगाई त्यसैमार्फत संविधान जारी गर्नुपर्छ भन्ने उनीहरूको प्रस्ताव थियो ।'

केही दिनअघि कांग्रेस-एमालेको औपचारिक वार्तामै कांग्रेसले यस्तो प्रस्ताव ल्याएको राईको भनाइ थियो । '१५-२० दिनअघिको कुरा हो, औपचारिक वार्ताका क्रममा यस्तो प्रस्ताव आएको हो,' राईले नयाँ पत्रिकासँग भने ।

उपाध्यक्ष राईले संविधान निर्माणमा हतार नगर्न पनि कांग्रेसले एमालेलाई सुझाब दिएको खुलासा गरे । 'संविधान बनाउन हतार गर्नुहुँदैन भन्ने उहाँहरूको कुरा थियो,' राईले भने ।

तर, संविधानसभा नै विघटन गर्ने कांग्रेसी प्रस्तावमा एमाले असहमत भएको पनि उपाध्यक्ष राईले बताए । 'तर एमालेले अस्वीकार गरेपछि कांग्रेस अघि बढ्न सकेन,' उनले भने ।

संविधानसभा विघटन गर्ने प्रस्तावमा एमाले असहमत भएको पनि उपाध्यक्ष राईले बताए । तर, एमालेमा पनि राष्ट्रपति शासनको पक्षमा केही नेता हुन सक्ने बताउँदै त्यसको खोजीमा पत्रकार लाग्नुपर्ने बताए । 'पारदर्शीताको अर्का पक्ष गोपनीयता पनि हो, तपाईंहरू आफैं खोज्नुस् एमालेबाट राष्ट्रपति शासनको पक्षमा को-को लागेका छन्,' उनले भने ।

संविधानसभाको औचित्य समाप्त गर्न वर्तमान सरकारका मन्त्री लागेको उनको भनाइ थियो । 'संविधानसभा चाहिँदैन भन्ने कुरा मन्त्रीका भनाइहरूबाटै आएका छन्, यसको अर्थ बुझ्नुस्,' नयाँ पत्रिकासँग राईले भने, 'सरकारका विषयमा मैले केही भन्न मिल्दैन तपाईं आफैं पत्ता लगाउनुस् ।' संसद् बाहिरबाट र मार्सल लगाएर बजेट ल्याउनुपर्छ भन्ने मन्त्रीहरूले राष्ट्रपति शासनकै पक्षमा वकालत गरेको पनि उनले बताए ।

उनले राष्ट्रपति शासन लागू गरी प्रधानमन्त्री बन्न एमालेकै नेताले दौरा-सुरुवाल तयार गरेको आरोप पनि लगाए । तर, दौरा-सुरुवाल सिलाउने नेताको नाम भने उनले सार्वजनिक गरेनन् । 'केही नेता राष्ट्रपति शासन पर्खिएर बसेका छन्, पत्रकार मित्रहरूले नाम आफैं पत्ता लगाउनोस् ।'

माओवादी नेतृत्वको सरकारले सेनापतिलाई कारबाही गर्ने निर्णय बदर गर्न राष्ट्रपतिलाई आफ्नो दललगायत १८ दलले गरेको अनुरोधप्रति पनि राईले असहमति जनाए । 'राष्ट्रपतिको कदम पनि असंवैधानिक हो, त्यो कदम चाल्न सिफारिस गर्ने १८ दलको आग्रह पनि गल्ती हो,' उनले भने ।

तत्कालीन प्रधानमन्त्रीको निर्णय गलत भएकाले हस्तक्षेप गर्न अनुरोध गर्दै एमाले अध्यक्ष झलनाथ खनालले १८ दलको सूचीमा हस्ताक्षर गरेका थिए । 'यो मेरो व्यक्तिगत धारणा हो, त्यस्तो पत्रमा हस्ताक्षर गर्नु एमालेको गल्ती हो,' उनले भने ।

राष्ट्रसंघका महासचिव बान की मुनको नेपालमा राष्ट्रिय सहमतिको सरकार गठन गरेर राजनीतिक गतिरोध अन्त्य गर्नुपर्ने भनाइप्रति सत्ता गठबन्धनका २२ दललेे आपत्ति व्यक्त गरेकोमा पनि राईले आश्चर्य व्यक्त गरे । गठबन्धनको प्रमुख दल एमालेसहितका २२ दलको बिहीबार बसेको बैठकले महासचिव मुनको भनाइले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको निष्कर्ष निकालेको थियो ।

तर, राष्ट्रसंघका महासचिवले दिएको स्वाभाविक सल्लाहप्रति नेपालका २२ दलले अस्वाभाविक प्रतिक्रिया दिएको पनि राईले बताए । 'सहमतिको सरकार बनाऊ भन्ने राष्ट्रसंघीय महासचिव मुनको भनाइ ठीक हो, त्यसमा विरोध गर्नुपर्ने कारण नै केही छैन,' उनले भने ।

राष्ट्रसंघका महासचिवको धारणामा आपत्ति जनाउने विषयमा एमालेमा छलफल नै नभएको पनि उनले बताए । बुटवलमा सम्पन्न एमालेको आठौँ राष्ट्रिय महाधिवेशनले पनि राष्ट्रिय सहमतिको सरकारमार्फत संविधान निर्माण र शान्तिप्रक्रियालाई सुनिश्चित गर्ने निर्णय गरेका स्मरण गराउँदै उनले एमाले पनि मुनको भनाइको पक्षमा रहनुपर्ने बताए ।

उनले माओवादीलाई सहमतिमा ल्याउन वर्तमान सरकारको विकल्प खोज्न पनि एमाले नेतृत्व तयार रहनुपर्ने बताए । 'माओवादीलाई सहमतिमा नल्याई संविधान बन्दैन, राष्ट्रिय सहमतिको सरकार गठन गरेर माओवादी सहमतिमा आउँछ भने त्यो विकल्पमा पनि लाग्न सकिन्छ,' राईले भने ।

राईले माओवादी अध्यक्ष प्रचण्डले गोप्य बैठकमा एमाले अध्यक्ष झलनाथ खनाललाई प्रधानमन्त्रीको प्रस्ताव राखे पनि माओवादीका दुई उपाध्यक्षले नमानेको समेत बताए । 'प्रचण्ड कमरेड अलि उदार हुनुहुँदोरै'छ । उहाँले लौ न त लौ भन्नुभएछ,' राईले भने, 'तर किरण कमरेड र बाबुराम कमरेडले मान्नुभएनछ ।'

राजनीतिक निकासबारे पार्टी अध्यक्ष खनाल दिल्ली भ्रमणबाट र्फकेपछि स्थायी समितिको बैठकले निर्णय गर्ने राईले बताए । 'अध्यक्ष कमरेड भोलि (आइतबार) र्फकनुहुन्छ, के गर्ने भन्ने विषयमा स्थायी समितिको बैठक बसेर निर्णय गर्छौं' उनले नयाँ पत्रिकासँग भने । अध्यक्ष खनाल १७ कात्तिकदेखि भारत भ्रमणमा छन् ।

कांग्रेसको आपत्ति

उता कांग्रेस उपसभापति रामचन्द्र पौडेलले भने एमाले उपाध्यक्ष राईको भनाइप्रति आपत्ति व्यक्त गरेका छन् । 'कांग्रेसले त्यस्तो प्रस्ताव कहिल्यै राखेको छैन, एमालेको एउटा गुट वर्तमान सरकार कमजोर बनाउन लागेको छ, त्यही गुटले यस्तो हल्ला फैलाएको हो,' पौडेलले शनिबार राति नयाँ पत्रिकासित भने ।

Subscribe to comments feed Comments (78 posted):

on 12/11/2009 02:29:53
avatar
To all the YCl goons:
Three days ago, UML leader Ashok Rai addressed a function in Kathmandu and said Nepali Congress leaders had approached his party with a proposal to dissolve the CA and impose presidential rule.

After NC formally challenged Rai to name the person who came up with the proposal, Rai is now saying he never made such a claim and blamed the media for exaggerating his statements.


On Saturday, he said the NC wanted to dissolve the parliament, impose presidential rule and promulgate a new constitution through a constitutional commission.

Rai is the UML's deputy chairman and is considered a close aide of party chairman Jhala Nath Khanal, who supported the Maoist government's decision sack the army chief. Reports say Rai backtracked on his claims under pressure from leaders within the party.
Thumbs Up Thumbs Down
0
ordinary labor on 11/11/2009 11:42:55
avatar
janata le koje ko aaffnu sambidhan ho yesto bela ma hare ka neta lai mantri prime minister banaune ani sambidhan banna nadine ,party kaha vbata sanchalit cha ,sabai lai tha ha cha .tesaile sadharan janta lai ycl vanney haru aba din sakkey ,aba huncha cha revolution.
Thumbs Up Thumbs Down
0
Nepali on 10/11/2009 05:44:43
avatar
Jo manchhe hun, Junai party ka hun, chahe ti janata hun chahe neta nai hun chahe bidhyarthi hun, naramro kura lai naramro bhannu parcha. Congress ka suppoter hudaima, Uml supporter hudaima wa maoists supporter hudaima main kura birsinu hunna. Tyo ho rastrapati saasan. K rastrapati saasan aayo bhane congress ko ra uml ko astitwa safe rahancha?? India le ta tyo bela nepal lai khanecha. Tesaile sabai nepali lai ma k anurodh garna chahanchu bhane naramro kura ko result bhawisya ma k huncha tyo bichar garau ra bolau wa support garau chahe ti josukaika manche hun.
Thumbs Up Thumbs Down
1
Dinesh Dhakal on 09/11/2009 13:37:18
avatar
nepali congres ta coruption garna nata haru ko organisation ho. ane aafno nigi kura lai matra mahato dincha . e yesta nepali congress jasta party la nai garad des aaja yo halat ma puga ko cha .e yesta party la aaba aarya ghat ma salaunu parcha .
Thumbs Up Thumbs Down
2
on 09/11/2009 13:01:12
avatar
Hawadari Rai ko bhanai ma phed na tuppa ko comment grne sabi YCL ka ullu haru hun.
Thumbs Up Thumbs Down
-1
uday on 09/11/2009 06:27:23
avatar
rastapati chunab ma sirjit asamati khadal madab napal pm baanda tholo paariyo la bahumat pugyo pagna aatyo yastai yastai tarikale sarkar gatan bhayo yahi nera asamati khaadal sambidhaan banaune kaamlai paakha lagaera pradhan mantri laagi paaso laagyo ,yaha matrai pad heriyo anya sabai kuralai paakha lagaiyo ,yasko pusti 44 janaa mantri bhaeko sujatako upapradhan mantri banaunule pani prasta chha. sampurna janaamanasma euta prasna 44 janaa mantri ke ko laagi ?;- bikashko chamachkar dekhaunu satta tikaunu, sambidhan banaunu , ki janata paisa badichudi khanu, pm sadhai sahamati bhasan dinchha maole sarkar banauna samsad kholyo ,bajet lyauna samsad kholyo khai ta sarkar tarfabata sahamati aija naani chaklet dinchhu bhanne tarikale bolaye neta ke sabasaadharan pani mantri banna jaadaina khai ta sarkarko tarfabata sahamatiko pahal rastrapati bhagawan hoina usko baarema kina samsad ma bahas garna hudaina? hatya gare jhai maha abhiyog lagauna milne kina? madab nepal le padko lovma desh ra janatako daityo birsera arkako haatko lauri, yo desh sayam uml ko laagi tholo ghaata ho yo kura hami sarbasaadharanle matra hoina UML KO SABAI NETAHARULE MAHASUS GAREKO HO MATRAI BOLLNA NASAKEKO HO UML BHITRA NISAASIEKO KURALAI JUN ASHOK RAI LE BOLI DIEKO HO JASTO LAAGCHHA MALAI.
Thumbs Up Thumbs Down
1
Bibhuti Sharma on 09/11/2009 05:21:30
avatar
tyo ta open secret ho ni,NC ko afno mag nai hoina constitution assembly ani.k matlab uslai.wastab ma NC lai ta people lai adhikar sampanna banaunu nai 6aina.hijo j thiyo tyahi swarga ho ni usko ta.bhanin6 ni...pig lai swarga jau na vanda ......khana pain6 vanthiyo re
Thumbs Up Thumbs Down
1
deepak on 09/11/2009 04:18:28
avatar
Congres ra Ashok rai ko kuralai galat bhanne jati sabai sosak,samnti haru hun .Hoina bhane kina Congresko support garne ra gopya kuralai hoina bhanne?Pat tyatikai hallidaina,hawa chalera nai hallin6...
Thumbs Up Thumbs Down
1
paribartan on 09/11/2009 04:14:29
avatar
sorry mr rai, rajyasatta pls dhotti ko hat ma nasumpinos khabardar! feri tero chartikala lai golile hanera jharna naparos dhotti ko bhariya
Thumbs Up Thumbs Down
0
shilpa on 09/11/2009 04:04:07
avatar
nepali janta ko birodh ma bolne ko nateja gayandra ko jasto huna cha tesaila sochau bholi aafnu tyo palo naaauaos
Thumbs Up Thumbs Down
1
ram on 09/11/2009 04:01:57
avatar
yesta nepali cangress yeslai ta dhoti ko desh india ma nai khedawnu parcha sala haru desh bigarne nai ta girija ra aru cangrasii haru ta ho ni
Thumbs Up Thumbs Down
1
pitamber sharma on 09/11/2009 03:01:14
avatar
jeehoos marne bela ma girija la new chal khalaky ho... janta lai marna....aafuta marna llayolayo...
Thumbs Up Thumbs Down
1
Mukti Khanal on 09/11/2009 02:34:15
avatar
Mr. Ahok Rai is in right track.It is proper time to show courage against inner party reactionaries.
Thumbs Up Thumbs Down
2
susmita pahari on 09/11/2009 01:39:20
avatar
ashok rai is maoist agent.he is trying to paralyse the gvt.UML should recognise him before he damage the party.
Thumbs Up Thumbs Down
-1
on 09/11/2009 00:49:41
avatar
From Himal Khabar Patrika
संविधानसभा विघटन गरेर फेरि सङ्कटकाल लगाई हाम्रो टाउकाको मूल्य तोक्ने गम्भीर षड्यन्त्र हुँदैछ”, बेइजिङबाट फर्किएलगत्तै एनेकपा मावादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका यी भनाइका पछाडि थुप्रै कुरा लुकेका छन्― सत्ता हत्याउने चाहना, पुनः पार्टी अध्यक्ष बन्ने महत्वाकाङ्क्षा, मोहन वैद्य किरण पक्षधरहरूको आँखामा क्रान्तिकारी देखिनुपर्ने बाध्यता, मणि थापा र मातृका यादवको समूहमा जानबाट कार्यकर्तालाई रोक्ने तथा कार्यकर्ताबीच खस्कँदो छवि सुधार गर्ने प्रयास।

यतिबेला मावादीको सम्पूर्ण तागत प्रधानमन्त्रीको कुर्सीमा लागेको छ। जनविद्रोह, सत्ताकब्जा, तेस्रो जनआन्दोलन, नागरिक सर्वोच्चता जस्ता रेडिमेड मुद्दाको सहज अवतरण पनि कुर्सीमै छ। नेपालको सत्ता-समीकरणमा दिल्लीको निर्णायक र बेइजिङको रमिते भूमिका बुझेका नवसंसद्वादी मावादीले आफ्नो लागि दिल्ली जति नजिक छ, बेइजिङ उत्तिकै टाढा भन्ने पनि बुझनुपर्छ। त्यसैले जीउ रहे घिउ खाने सिद्धान्तमा हुर्किएका प्रचण्ड घुमाइफिराइ दिल्लीकै प्रभुमाथि आश्रित हुन चाहन्छन्। तर बेइजिङको आडमा दिल्ली थर्काउन खोज्ने प्रचण्डसँग आक्रोशित भारतीय प्रभुले उनलाई भविष्यमा सत्ताबाट झ्नै कर्नर पार्ने सम्भावना बढ्दो छ।

टुक्रे उत्पादन सम्बन्धमा आधारित गाउँले किसान परिवारमा जन्मिएका दाहालमा तुरुन्तै बाली भित्र्याउने (सत्ताप्राप्त गर्ने!)
निम्न पँूजीवादी चरित्र व्याप्त छ। राजतन्त्र फ्याँकेर राष्ट्रपति (नयाँ राजा!) बन्ने उग्र-महत्वाकाङ्क्षामा हुर्किएका सुपर ह्युमन चेतनाका प्रचण्डलाई प्रधानमन्त्रीमा सीमित हुनुको कुण्ठा र पीडाले पनि यति आक्रामक बन्न प्रेरित गरेको देखिन्छ। एकल र केन्द्रीकृत ढङ्गबाट पार्टीसत्ताको अभ्यास गरेका प्रचण्ड राज्यसत्तामा पनि त्यसैगरी हाबी हुन चाहन्छन्। संसद्को ठूलो दल भएर पनि सत्ताबाट बाहिरिनु परेको, प्रचण्डपथलाई प्रचण्डवादमा पुर्‍याउने आकाङ्क्षामा पूर्णबिराम लागेको तथा मिडिया, पार्टीपङ्क्ति र जनताबाट आलोचित हँुदै गएकोले उनमा छट्पटी बढेको छ।

एकदलीय व्यवस्थाको सिद्धान्तमा हुर्किएका प्रचण्ड यतिबेला बहुदलीय व्यवस्थामा प्रवेश गर्दाको पीडा भोग्दैछन्। सत्ताप्राप्तिकै लागि कुनै पनि व्यक्तिको प्रशंसा र विरोध गर्न चुक्दैनन् उनी। आफूलाई अरूभन्दा क्रान्तिकारी देखाइरहनुपर्ने र शक्तिकेन्द्रका आँखामा लोकतान्त्रिक-बहुलवादी देखिनुपर्ने अन्तरविरोधी बाध्यताको व्यवस्थापन गर्न उनलाई धौ-धौ परेको छ। अर्थ-राजनीतिक सन्दर्भमा मनले देङ्गवादी, वचनले मावादी र व्यवहारले नव-उदारवादी प्रचण्ड यतिबेला मूल राजनीतिक मुद्दालाई छायाँमा पार्ने गरी अफवाह फैलाउने, काल्पनिक विषय र दुस्मन खडा गरेर उत्तेजक अभिव्यक्ति दिने खेलमा लागेका छन्। अघिल्लो दिनसम्म सहमतिको विकल्प छैन भन्ने उनी भोलिपल्टै आन्दोलनको विकल्प नभएको भाषण गर्छन्। मावादी राजनीति र प्रचण्डको सत्ता मनोविज्ञान राम्ररी बुझने हो भने सेनापति निष्कासन प्रकरणमा राष्ट्रपतिसँगको लडाइँ बनावटी भएको बुझन सकिन्छ। वास्तविक लडाइँ त बाह्य रूपमा प्रधानमन्त्री नेपाल र आन्तरिक रूपमा डा. बाबुराम भट्टराईसँग हो।
Thumbs Up Thumbs Down
0
amrit on 09/11/2009 00:15:41
avatar
yo desh ma dheari samaya samma nepali congresh le tal na betal sanga sasyan chalayo aahila aafno hat bata satta bahira ghayakola yo party pagal jasto bhayako 6 yasaila yasala k k bhancha tasaiko pachi nepal ka bam party haru laga bhana yo desh ko asmyta gumcha hoina bhana shabai bam party mileara nepal ma symbhidhan bananuna shackhn congresh lai aaba buy buy gurnu parcha
Thumbs Up Thumbs Down
1
laxman p, Israel. on 09/11/2009 00:01:53
avatar
Sagar Thapa ji, Tapai le satya kura lekhnu bhayo. bastab ma nepal ma maobadi le nai sojha shaja janta lai almalai rakhera sambidan banda didaina jaba samma u satta ma aaudaina. Ashok Rai yehi pakhsya ko kathputali huna sakchan. Hami nepali lai Rai, Limbu, Tamang, Newar, Bhaun, chettri, Dalit, Madeshi, Pahadi etc lai ek arka ma judhayera afno swartha pura garna khojdai chan Maobadi. Tara yo swartha lamo samaya samma purna garna sakdainan maobadi le. desh lai griayudda phasaune khel ho yo. yeso bhanda malai parampara badi bhanlan tara satya yehi ho. Laxman, Israel.
Thumbs Up Thumbs Down
-1
Sher on 08/11/2009 22:01:57
avatar
Bulshit! Thukka buddhi! Rshtrapati sasan bhaneko bujha Nepaliharu. No good at all.
Thumbs Up Thumbs Down
1
Yalung on 08/11/2009 21:23:45
avatar
oh bastard surya n prakash tero neta testai 6
Thumbs Up Thumbs Down
0
kiran on 08/11/2009 18:12:31
avatar
congressko le soche jasto bhai diye balla maost ko aandolan safal hola
Thumbs Up Thumbs Down
0
leeesamagar on 08/11/2009 17:02:25
avatar
rastrapati lagaera sambidhan sabha bighatan garosta nc k hun6 teska lahara jhamta katera safa parinchha.
Thumbs Up Thumbs Down
1
Bhaskar on 08/11/2009 16:51:24
avatar
Bibas
hey bro can u plz tell me how did u commented in Nepali?
Thumbs Up Thumbs Down
0
Bibas on 08/11/2009 16:39:46
avatar
नेपाली कांग्रेसको अभिष्ठ पुरा भयो भने मावोबादीले चाहेजस्तो तेस्रो जनान्दोलन सम्भव छ |
Thumbs Up Thumbs Down
-3
shyam on 08/11/2009 15:56:08
avatar
Ashok Rai is 100% right, yes Nepali congres is one of the worse political party.
Thumbs Up Thumbs Down
-2
preesma on 08/11/2009 15:40:45
avatar
Congress ko ta dhoti fuskeko thiyo aba palo UML ko hola. UML ma sambidhan sava vhanga garna parchha bhanne haruwa ko gang ta hola. KP Oli, Bidhya, Shankar Pokhrel, Rabindra Shrestha, Pradip Nepal, Pradip Gywanli...
Thumbs Up Thumbs Down
-3
gagane on 08/11/2009 15:37:03
avatar
अन्तमा जित सत्यको हुन्छ!!!
जनता हरुले बुझेका छन, तेसैले आन्दोलन, क्रान्ति र युद्द जे गर्नु परेपनी र भयपनी जित जनताकै हुन्छ र त्यो जनताको सर्बोच्चताको लागि हाल लाई माओवादी लडेका छन र यो भन्दा अर्को पार्टी छैन र जित पनि यही पार्टिको हुने छ।
देशको लागि बस्तुपरिस्थिती र अध्ययन पूर्ण संघर्ष गर्ने एउटै पार्टी हाल लाई माओवादी हो!
नेपाली काङ्रेस लुतो लागेको बहुलाहा कुकुर हो तेसैले यस्लाई जनताको वोरपर आउन दिनु हुन्न, मालिकले पनि लखेट्दै छ तेसैले बहुलायर छट्पटियको छ नेपाली कांग्रेस यस्तो लाई मुर्दार्बाद भन्नु को बिकल्प छैन।
Thumbs Up Thumbs Down
1
prem gurung on 08/11/2009 14:37:30
avatar
yadi sambidhan sabha matra bhanga bhyo bhane yi netaharulai goli thokdai hitlara le jasto yautai khaldoma halnuparcha hai.........
Thumbs Up Thumbs Down
-1
ram ram on 08/11/2009 14:19:49
avatar
ज्ञ्यानेन्द्रको पालो पछि अब एमाले कङ्रग्रेसको पालो।।।।
Thumbs Up Thumbs Down
4
Ram karki on 08/11/2009 14:06:17
avatar
15 barsa yo deshma jantalai ankhama 6aro halera sasan gardai aayeko ne. ka .ko buddi vaye ahile yo desh dherai aghi pugisakne thiyo mero goruko barai takka vanne ne.ka ko rajnitik 6abi samapta vaisakeko chha kina ki yini harule B.P lai vule ne ka ko sidanta vule aba yini haruko buddima lagera U.M.L. masine melo gardai chha 3 karod jantako taukoma rin bokayera satta ma basera voj khanu vanda hamro andho desh lai netra dan garera sasar herna sakne yeuta sabhimani rastra banaunu nai sahi pahichan ra maryada huna aaunchha .
Thumbs Up Thumbs Down
1
shersingh on 08/11/2009 14:02:15
avatar
कांग्रेसले राम्रो कामगरेर ,जनताको सेवागरेर ,प्रतिस्पर्धा गरेर सत्ता लिन कहाँ जानेको छ र ! शोषक सामन्तीको पार्टी हो कसरि जालझेल गरेर जनता र राष्ट्र बेचेर भएपनि साशक भैराखने भन्ने उसको मूल सिद्दान्त मन्त्र हो ! कांग्रेस जनताको लागि कत्ति अभिशाप छ भन्ने कुरा अब धेरै जनताले बुझी सकेका छन् ! फटाहाहरुले दुइ चार दिन झुक्काउन सक्छन तर अन्तमा उनीहरुको बिनाश अवस्याम्भाबी छ ! यसको उद्दाहरण उनीहरुको वर्तमान अवस्था हेरे पुग्छ ! जनताबाट यत्ति घृणित छन् कि कांग्रेसको नाम लियो भने थुक्छन ! उनीहरुकोdemocracy भन्ने एउटा नारा बाहेक केहि छैन ! त्यो पनि उनीहरुको democracy भनेको ठगि खानु ,भ्रस्टचार गरेर खानु, मनपरी गर्न पाउनु पर्छ भन्ने हो !
Thumbs Up Thumbs Down
-24
govinda adhikari on 08/11/2009 13:40:27
avatar
Akhir satya kura bahira ayera chadyo.Congressle garna khojeko sadyantra le nai bataucha ki congress sambidhan nirmaan ma imaandar chaina. Yasto hunu ko mul karan nai jantale mahobadilai sambidhansava ma deko 338 seet nai ho. congress ra amale lai mahobadile payeko janmat pachna garho vo ra afule payeko matlai swikaar garna sakeka chainan. Mahobadile pani afule payeko janmat lai alikati badi mulyankan garera arulai haruwa matra dekhne prabiti dekhiyo.
Sambidhaan nirman prati congress lai dhyaan chaina matra seat mahobadiko dherai vayeko hunale yashma afno haat mathi nahune vakole sambidhaansavalai bighatan garne usko soch ho. Rastrapatilai agadi sarera sadyantra garne kaam matra congress hoina yo sab india ko design anushar vayeko ho. Aba ko samadhan vaneko rastrapatile gareko asambaidhanik kadam ra bhupu sarkarle gareko galti dubai lai atma alochana garera samsad ma chalfal garne ra naya rastriya sarkar nirman garnu nai samasya ko samadhan ho.
Thumbs Up Thumbs Down
0
surya on 08/11/2009 12:09:38
avatar
Mr Rai Sungur ko Bachha and Bharat ko Bhariya Dickhead and country lountry mind yours languege otherwise sungur ko baccha bokera desh chodnu parala Gada
surya
UK
Thumbs Up Thumbs Down
-3
milan Rwawl on 08/11/2009 11:54:31
avatar
I agree with Mr. Sagar Thapa
Thumbs Up Thumbs Down
-3
on 08/11/2009 11:29:06
avatar
Everybody Konws NC is the democratic parti in Nepal.There is no option if the Nepali people are willing to survive as freedom.But there is lack of struggle in the grassroot
Thumbs Up Thumbs Down
1
parkash on 08/11/2009 11:12:32
avatar
ashoke ko dimag le mato khaya chha aaba, a chor ashok rai tero babale bhanyo testo kura a kutta
Thumbs Up Thumbs Down
-1
mukesh pariyar on 08/11/2009 10:40:53
avatar
dhanyabad 6 upadhyaksha jyu .nepali janatalai belaima sajag garayakoma .tara nepali kangreshko kun netale ho tyo prastab rakheko teshalai turunta karbahi gariyos yo mero matrai chahana hoina sabai nepali janatako chahana ho
Thumbs Up Thumbs Down
-1
कट्टर पन्थी on 08/11/2009 10:18:37
avatar
जल्ले जे भने नि देशको तत्कालीन आवश्यकता भन्या निरङ्कुस शासन नै हो है । तव मात्र यी झुत्रे झाम्रे नेता भनाउँदाहरु ठेकाना आउछन ।
Thumbs Up Thumbs Down
4
tr on 08/11/2009 10:08:48
avatar
WEEL COMMENT NETRA JI. PARLIAMENT DESTROY GARNU BHANEKO CONGRESS IS TO STEP ON WILL OF WHOLE NEPALESE PEOPLE. THATS WAY THIS PARTY IS DEGRADING . (114 SEAT - 37 SEAT) IF THEY CARRY ON SAME THING SAME MENTALITY ON NEXT ELECTION , THEY WILL BE LIMITED DOWN TO 5 SEAT. THIS IS NOT NEPALI CONGRESS ITS GIRIGJA CONGRESS AND GIRIJA CONGRESS IS HINDUSTAN CONGRESS.
Thumbs Up Thumbs Down
0
nabin on 08/11/2009 10:00:57
avatar
its' obvious all the bad elements are gathered in congress after the demise of the monarchy so tomorrow congress and lendup sector of uml "the oli tribal' can offer another proposal to unite the country with India.At least we have to overthrow this lendup cabinet from the power and then we can tackle with Maoists.
Thumbs Up Thumbs Down
0
Bibas Bimali on 08/11/2009 09:59:21
avatar
rajnaitik dal haru lai ali dherai ladn diu janata haru bistarai sabai bhitri kura khulna thal6 bhrasta ra kutawatwa haru le satta ko bagdor samhale pachhi yastai ho aba janatale kaslai biswas garne k antim bikalpa maobadi nai ho ta!!!! prashna khojne bela bhayeko 6 ki rastriya sarkar ho jasle sabai samasya ko hal garchha tyo kurama bislesan garne bela aayeko 6. kangress ko janatapratiko daitwa tyatti nai rahe 6 ashok rai lai janatako dhanyabad yo sabai sadyantra sudh ko roadmap anusar bhayeko prasta 6 aba sabailai sattachut garnu nai ramro hola............ki pariwartan garna tayar ho rastriyata nepali congress sangai nepali janata?
Thumbs Up Thumbs Down
0
resham raj khanal on 08/11/2009 09:37:21
avatar
yo sarkar dhalne kam ho aba maost ko sarkar bhye pachhi mantri huna painchha bhanera ho
Thumbs Up Thumbs Down
-2
Doran on 08/11/2009 09:22:37
avatar
Ashok Rai is 100% right, yes Nepali congres is one of the worse political party.
Thumbs Up Thumbs Down
0
prem raj rai on 08/11/2009 09:21:51
avatar
heina yo congress ra uml ko karya karta le tee chor neta lai kina thik nalako hola? congres garib janta ko pakchhe ma na pahile thiyo na aja na bholi hun6 nc bata goruko phal kahilei jhardeina uml ma 5% nc raja ra india ko pakchhe jatabata usko phaida hun6 useiko bhakta banne choharu chhan. you and we must be ready to struggle with them.
Thumbs Up Thumbs Down
2
G. R. Dahal on 08/11/2009 09:20:31
avatar
Kutta bhattuwa haru le des khaye. aba jajnata ko ragat khana tamtayar bhayaka chhan. dui korod janatako ragat khayepachi kutta bhattuwa haru k garchan hola ? afnai saswni ra chora chori ko ragat khanchan hola. ye nara pichas haru lai ta chadai thegan lagaune bela bhai saseko chha hai dhila bhaisakeyo. nepal amaka chora ka hat kina badi rakchau turunta ka tu chadideu please please please
Thumbs Up Thumbs Down
0
shankar dham on 08/11/2009 09:09:45
avatar
yi sab Jhalnath Delhi gayepa6i niskeko parinam ho. Jhalnath laai PM hune prastab 6 tesma aafu mantri hun paunako lagi chamchagiri bato banayeko ho. yedi yo congress le nikaleko kura sahi ho bhane pani kunai naulo nahune bhayo. janatako pasina baat arjit kar le 601 bhatuwa laai bina kaam talab din sakidain. sambidhan banaun ab 8 mahina matra 6 tar suruwat nai 6ain. ani bighatan nagarer sadhai ti bhatmara rostam ma jane halla garne ani sarakar ko rajaswa baat talab bhatta line garirahane suhaudain. yedi sambidhan banaun maoibadi ko yehi saili rahe samma pakka bandain. ani k garne ta deshlaai.
Thumbs Up Thumbs Down
-1
santa tamang on 08/11/2009 09:07:09
avatar
kangres ko goppya rastapati sasan lagu bhaneko nepali 3 karot janta mathi chhura prahar ho ra nepali kangres ko last binas ko esthiti pani ho jantale aba maobadi lai nai belama nai saport dinu par6a ra kangres le gareko kura sapan matrai ho >
Thumbs Up Thumbs Down
3
limbu on 08/11/2009 08:51:01
avatar
sagar timi chahi kasko bhakta ho?
Thumbs Up Thumbs Down
-2
Prakash P on 08/11/2009 08:40:30
avatar
Salute Comred for the right time right infromation.
Thumbs Up Thumbs Down
1
Nabin Kumar Gurung(Macau) on 08/11/2009 08:00:00
avatar
Asok rai le sahi boleko ho kina ki nepali gangres ra amaleka kehi neta pani testee chha tesele asta kura ko parda fas garnu hola ani ko pura bhani dinu hila kina ki asta sawarthi partila e des nikala garnu parchha ra ahile sarkarama hariwa mantri haru nee chha tesele 1oo% sahi ho.jana jati hisab le sahi bolchha ab khal garnu paryo asok ji je hos samay ra time ma nee khula sa garnu paryo
Thumbs Up Thumbs Down
0
Neeraj Adhikari on 08/11/2009 07:42:40
avatar
Aba Nepal ma rastrapati sasan haina moist lae satta kabja garnupercha.
Thumbs Up Thumbs Down
1
sejong on 08/11/2009 07:27:47
avatar
ashok rai bhaneko kura 99.99% sahi ho nepal ma yahi bhaeko chha . ashok rai kahile kahi bolchha sahi bolchha , desh ahileko jatilta bata nikashko laagi uml ko neta bolnai parne dekhieko chha .uml le madhab nepal lai pm banauda ghata swam uml & desh lai pugeko ghata bholi itihas le bataune chha . tyasaile khulla rupma sahi tathya kuralai bahira lyaunai parchha, ani matra deshko samasya samadhan hunchha. upaadhyachhya rai lai nepali janatako tarfabata dhanyabat dhanyabat..
Thumbs Up Thumbs Down
4
Deepta shah on 08/11/2009 07:09:26
avatar
UML bhitra pani Pargatisil manchheharu banchekai Rahechhan khusi lagyo
Thumbs Up Thumbs Down
3
nepali on 08/11/2009 07:07:01
avatar
यो बाम देब को चेलो हो सबै लाई थाहा छ! अहिले एमाले का मन्त्री नभाकालाई दौरा सुरुवाल सिलाउने जिम्मा बामदेब ले लेका छ्न माओवादी सरकार बने पछि ?आफ्नै पिडा सुनाको जस्तो लाग्यो बिचराले ? ?
होइन भने भन्नु पर्‍यो कस्ले राखेको हो प्रस्ताब ? ? ?
सुचना लुकाउने पनि चोर नै हुन्छ है चोर्ने जतिकै ?
झुट बोले कौवा काटे ? ? ? ?
Thumbs Up Thumbs Down
7
Min bdr Rai on 08/11/2009 06:57:47
avatar
indian bargain leaders main [nc] half-
percent indian brgain leaders [uml] and-
another partiese are indian bargain and
great conspiracy[22 partiese are indian
bargain.yo leaders india ko chabi le ra
esaara ma chalne leaders.india ko [great
conspiracy [chha aabo nepalese janta -
hosiyar[be careful]nepal ma jati pani-
india bistarbadi ko sabchij ma -
hastachhep garirahe ko chha.ra nepal ko
yo dalali leaders ra india bistarbadi-
le nepali janta lai atichar gareu.nepali
congress le nepal [constution] banna -
nadine ra rastrapati sasaan lagaune ra -
nepal lai india ma gaapne ra bistarbadi
le yo chor leaders lai bhane ko chha.
bistarbadi india ko [great]chal ho.ra -
[un] ko [saggestion]prati birod garne -
chor leaders bistabadi india le chal gareko chha.[how is power 22 partiese]
[un] bhane ko koho yo chor india gargain
india chor le patha ko leaders le ke -
thaha chha.22 partiese are india bargain
and chor ho.[hami nepali janta maoist -
parties lai suports garchhau.[un] china
sangga anurod chha.nepal ma atichar -
bistarbadi india ra indian dalali le-
nepali janta mathi atichar gareko chha
hami nepali janta lai india chor ko cosult chhaina.[we don't like india -
policy.india is very very bad no like.
nepal ma yesto gatna haru hasta chhep-
[treaty]unequal[land capture?[yo bistar-
badi india sangga kunai nepal lai ra -
china lai badha ra yo india le [importan
-t leyeko [supardagi treaty]nepal lai-
ghata hune [treaty]sandhi ho.aabo bistar
ardai india sangga kunai [treaty] garnu
bhanda hosiyar[be careful] aabo yo chor
indian bargain]dalali ko ra bistarbadi-
india ko kunai orders chaldaina.nepal-
lai india bistarbadi le hastachhep garnu
khoji raheko chha.[un]please.nepal ma -
rastra pati sasaan nepali congress le-
lagaune rahechha.kati ko rahechha hami-
nepali janta lai marosh.congress ko -
janta lai marne adhikar rahechha.hami-
nepali janta poora birod chha.ra [un]le
nepal lai peacefull hunu parchha.natra-
nepal ma tholo birod hunchha.yesto chor
leaders nepal ma hunu hudaina nepali janta ko birod ho.ra bistarbadi india ko
kada birod chha.nepal ma madeshi lai-
yo nepali congress le garda nepal ko -
bhumi khoji raheko chha.yes parti chor-
congress hosiyar.nepal ma [1]janjati[2]
aadibasi ko hak adhikar indian dhoti lai
deyeko chha.yesto chor leaders hosiyar-
ya nepali janta lai maar goli haan.[shut
gaar.natra janta lai aakha ma dhulo -
nalaga india ko chor leaders.[go back india we don't like such leaders be care
ful.[3]bistarbadi india le nepal parti-
kati atichar gareko chha yo chor leaders
le india chor lai kina hasta chhep -
gareko chha bhanne birod nagareko?
[4]how is opress to nepal?[5]why donot-
take objection to bistarbadi india?are-
these parties indian bargain.[6]un is-
powerfull for peacefull.actual these -
parties are full india citizen.[7]shold-
be nepal and india between [vissa system
[8]karan yo indian dalali le garda nepal
harek samase bhai rahanchha.[9]nepal ma-
yo 22 dal le matra sambidha[constution]
banayo ra janta le deyeko suggetion ra-
maoist parti le sambidhan[new constution
banayo matra janta ko dukha ra pura -
poora hunchha.natra nepal ma tholo ogra-
badi hunchha.bistarbadi india sangga -
vissa system hunu parchha.ra matra nepal
ma vikas hunchha[10]22 parties are india
bargain.[11]india is opress to nepal?
Min bahadur Rai[canada]
Thumbs Up Thumbs Down
-18
Indra Dev Rai Pandhare now Mozambique on 08/11/2009 06:57:39
avatar
Yadi yo kura sahi ho bhane ta CONGRESS jatiko gaddar ta kunai party pani hudainani!Deshko bagdor lamo samaya samma hatma liyara pani kehi garna nasakne ani yasta...kuraharu gardai hidna congressko netahaulai laj lagnu parne ho?Aba sampurna bham ghatakharu ak bhayara congresslai bycut garnu parne bela bhayo jastai6.Are deshlai yo awasthama lyaune ta jasle je bhane pani maoist honi? yadi deshko bhalo chahane ho bhane puna 1 pakat janatale myanded diyakai partylai sarkar banaunako lagi thau khali garnu par6,natra rag gaya agrakh palaya bhane jastai huna ber 6oina hai hoshiyar!
Thumbs Up Thumbs Down
-1
Indra Dev Rai Pandhare now Mozambique on 08/11/2009 06:57:23
avatar
Yadi yo kura sahi ho bhane ta CONGRESS jatiko gaddar ta kunai party pani hudainani!Deshko bagdor lamo samaya samma hatma liyara pani kehi garna nasakne ani yasta...kuraharu gardai hidna congressko netahaulai laj lagnu parne ho?Aba sampurna bham ghatakharu ak bhayara congresslai bycut garnu parne bela bhayo jastai6.Are deshlai yo awasthama lyaune ta jasle je bhane pani maoist honi? yadi deshko bhalo chahane ho bhane puna 1 pakat janatale myanded diyakai partylai sarkar banaunako lagi thau khali garnu par6,natra rag gaya agrakh palaya bhane jastai huna ber 6oina hai hoshiyar!
Thumbs Up Thumbs Down
6
David Niraula,USA on 08/11/2009 06:41:43
avatar
अशोक राई र बाम देव उस्तै हुन/ पहिला एमाले पार्टी फुतालने पनि इनै हुन /
बरु नारायण मान बिजुक्छे को बिच्चार सही छ/ उनी रास्ट्र बादी नेता हुन्/सरकार ले उनको
सल्लाह लागु गर्दा राम्रो होला/
Thumbs Up Thumbs Down
-5
khotange on 08/11/2009 06:23:06
avatar
HAINA YO RAI PANI MAOBADIKO CHAMCHAA PO RAHECHHA TA BAMADEV KO BHAI NAI HO KI K HO? SAUTA KO RISALE LOGNEKO OCHHYAN MUTNE KHATTAM RAHECHHA YO KIRATI TA,JANUNI MAOBADIMA KINA BASEKO A MAA LE MA?
Thumbs Up Thumbs Down
0
Gotame on 08/11/2009 06:22:28
avatar
congres should be loss. congres are main enemy of Nepal. All nepalese should be aware about that. Thank you Ashok Rai.
Thumbs Up Thumbs Down
4
ram ram on 08/11/2009 06:20:02
avatar
ज्ञ्यानेन्द्रको पालो पछि अब एमाले कङ्रग्रेसको पालो।।।।
Thumbs Up Thumbs Down
4
nepali babu on 08/11/2009 06:13:11
avatar
nepal ko samanta congresh ra uml ho des ko kehi chinta chhina serip kurshi..
Thumbs Up Thumbs Down
3
Rabindra Adhakari on 08/11/2009 06:08:18
avatar
एमालेको एउटा गुट(माओवादी) वर्तमान सरकार कमजोर बनाउन लागेको छ, त्यही गुटले यस्तो हल्ला फैलाएको हो ।
Thumbs Up Thumbs Down
-3
sujan on 08/11/2009 06:04:32
avatar
sala kukur ashok rai tero dimkah fuskiyeko pakka ho natra bhane yesto galat kura lais acho banaune prayas garne himmat ta ma hune thiyen ta ta pakka kukur matrai nabahyer satta ma pugna ko lagi je pani garne kheladi hos tero aayu ba alamo chaina
Thumbs Up Thumbs Down
-5
limbu family. Hong-Kong on 08/11/2009 06:02:47
avatar
अशोक राई ले बेलैमा गोप्यता भंग गर्नु भएकोमा धन्यवाद छ उहालाई ! नेपाली कांग्रेस जनता मारूवा हो भनेर; जनता लाई बुझ्नु सजिलो भयो! यो देश बिगार्ने नेपाली कांग्रेस नै हो! अनि यो माकुने चाही गल्ली को
भतुवा कुकुर हो! अशोक राई लाई आम नेपाली को तर्फ बाट पुन: धन्यवाद! बेलै मा सजग गराएकोमा !
Thumbs Up Thumbs Down
-16
bhim bohara on 08/11/2009 06:00:58
avatar
rai comered levannu vaye ko kura thik nai ho jasto malai lag6.kinaki ahile jati j vane pani 2047 ko sambidhan tuhaune pani kangres kai neta hun.
Thumbs Up Thumbs Down
0
on 08/11/2009 05:57:20
avatar
राष्ट्रपति शासन भन्दा पनि अब नेपाल मा सैनिक शासन लागु गर्नु पर्ने अवस्था भै सक्यो,सैनिक शासन लागु गरेर सबै नेता भनौदा हरु लाई जेल कोच्नु पर्छ अनि फासी को कानुन लेराएर सब लाई फासी दिनु पर्छ, अनि देश शान्त अनि देश बिकाश हुन्छ............
Thumbs Up Thumbs Down
15
Ramesh Sigdel(kihun 9 Tanahun) on 08/11/2009 05:52:50
avatar
thukka chorharu yetro mehinetle kamayeko sambidhan sabha bigadhan garau bhanna kasari sakeko hola yiniharule
k desh yiniharuko pewa sambidhan sabha yeniharuko niji sampati ho?
kasailai pani sambidhan sabha bigadhan garne adhikaar chhaina
bharu nepalbata kangres bhanne dallali partiko bigadhan jaruri chha
naya sambidhan kasari nirdharit mitima banaune chinta chhadera sambidhan sabhanai bigadhan garne prastab katai bata pani uchit chhaina..
Thumbs Up Thumbs Down
1
Rajaram Shrestha on 08/11/2009 05:49:50
avatar
संविधान सभा भंग गरी राष्ट्पती शासन लागू गर्ने कांग्रेसको प्रस्ताव

कांग्रेस र एमाले जनताप्रति उत्तरदायी छैन भन्ने कुरा यसले पुष्टि गरेको छ । कांग्रेसले त संविधान सभाको चुनाव पछि प्रतिपक्षमा बसेर त्यसको शुरुवात गरेको थियो । के निहुं पाउं भनेर बसेको कांग्रेस र एमालेलाई प्रधान सेनापति काण्ड निहुं बनेको मात्र हो । अब जनताले बुभ\mने बेला आएको छ ।

राजाराम श्रेष्ठ
काठ. १६
Thumbs Up Thumbs Down
3
Dillip Hamal on 08/11/2009 05:47:08
avatar
Publicity stunt !!!
Thumbs Up Thumbs Down
1
k.p.pandey on 08/11/2009 05:44:20
avatar
UML+A-Mao milayra sharkar bonauna por6 ra NC lahi Nepal bhata INDIA pothauna por6.. yo nadi bhachuha.ma ku nay lahi goli.KP oli, bidaylahi 1room voya vo.

pandey
IRAQ
Thumbs Up Thumbs Down
0
Sagar Thapa on 08/11/2009 05:34:18
avatar
उपाध्यक्ष राइले गल्ति गरेछन । काङग्रेसले मात्र होईन माओवादीले पनि संविधान वनाउन चाहेको छैन । चाहेको भए संविधान सभाको समयवधि ७ महिना मात्र वाकी छादा नदुखेको टुपि डोरी वटारी वटारी दुखाउदै नानाधरी कुरा निकालेर संविधान नलेखियोस भन्ने दिशामा लाग्दैनथ्यो होला माओवादी । सडकमा रत्तयौली खेल्दै हिडेर संविधान वन्दैन भन्ने कुरा माओवादीलाई राम्रै सग थाहा छ । यस वेला संविधान वन्यो भने जस अरुले नै लिन्छ भन्ने घटिया चिन्तनमा रुमलिएको छ माओवादी । दुनियालाई देखाउन माओवादी संविधान वनाउने पक्षमा लागे जस्तो लागे पनि वास्तवमा उ संविधान वनाउने पक्षमा अलिकति पनि लागेको छैन । ढिलो छिटो यो कुरा बाहीर आउछ नै तर सवैले यो वुझिराख्दा हुन्छ उ कुनै पनि हालतमा माधव नेपाल र सुवास नेम्वाङ्गको नेतृत्वमा संविधान लेख्ने पक्षमा छैन । हरेक नारालाई उचाल्ने, जनतालाई आˆनो पक्षमा पारेर स्वार्थको राजनितिमा लागेको माओवादीले संविधान जारी भएपछि पत्तासाप हुने मनसायले उ यतातिर नलागेको हो । को संविधान लेख्न चाहन्छ र को चाहदैन भन्ने कुरा कसले के भन्छ भन्ने आधारमा होइन कसले के गरिरहेको छ भन्ने आधारमा राम्रै साग चिनिन्छ । माओवादीको नाटक धेरै दिन टिक्ने वाला छैन । जसरी जनसेनाको ब्यारेकमा संविधान सभा हुन नदिने षडयन्त्रको तानावान वुनीरहदा जनतालाई माओवादी संविधान सभाका लागी प्रतिवद्य छ भन्ने देखाउनु पर्छ है, हामी पनि संविधान सभा हुनै पर्छ भन्छौ वाहीर तपाइ हरु पनि जसरी पनि संविधान सभा हुनै पर्छ भन्नुस तर संविधान सभा त कि काङग्रेसले हुन दिदैन होइन भने हामी हुन दिदैनौ त्यो एमालेले मात्रै चाहने हो त्यसको पनि खुट्टा भााचेपछि कराउन छाडिहाल्छ नि भन्ने प्रचण्डको भिडियो टेप र अहिले को उसको भनाई र गराई विच तुलना गर्ने हो भने कुरा स्पष्ठ हुन्छ कि माओवादी संविधान बनोस भन्ने पक्षमा छैन । माओवादीका अन्ध भक्तहरुलाई चित्त नवुझेपनी वास्तविकता यही हो ।
Thumbs Up Thumbs Down
3
NETRA PRASAD on 08/11/2009 05:27:38
avatar
नेपाली काग्रेस न त इतिहासमा जनताको पक्षमा थीयो, न त अहीले छ, न त भविश्यमा नै रहन्छ ।
यो मुठ्ठीभर सामन्त तथा दलालहरुको पार्टी हो यसले आपनो स्वार्थ देखी बाहेक केही सोच्नै सक्दैन
यो राण्टघाती गुटलाइ राजनैतीक पार्टी मान्नु, सुध्रीन्छ की भन्दै आस गर्दै गर्नु नेपाली जनताको ठुलो
भुल हो । .....को कीरा ...... मा रमाउछ भनेको सत्य हो । याद गर काग्रेसी हो ज्ञानेन्द्रको मीत्र बन्न
खोन्दै छौ, नेपाली जनताले तिमीहरुको इच्छा पनी पुरा गरीदीन्छन् , जनताको तागत लाइ हीजो शाही
सेनाले पनी दबाउन सकेन, भारतले पनी ज्ञानेको रक्षा गर्न सकेन अब तिमीहृरुको रक्षागर्न पनी कसैले
सक्ने छैन ।
Thumbs Up Thumbs Down
7
NETRA PRASAD on 08/11/2009 05:25:39
avatar
नेपाली काग्रेस न त इतिहासमा जनताको पक्षमा थीयो, न त अहीले छ, न त भविश्यमा नै रहन्छ ।
यो मुठ्ठीभर सामन्त तथा दलालहरुको पार्टी हो यसले आपनो स्वार्थ देखी बाहेक केही सोच्नै सक्दैन
यो राण्टघाती गुटलाइ राजनैतीक पार्टी मान्नु, सुध्रीन्छ की भन्दै आस गर्दै गर्नु नेपाली जनताको ठुलो
भुल हो । .....को कीरा ...... मा रमाउछ भनेको सत्य हो । याद गर काग्रेसी हो ज्ञानेन्द्रको मीत्र बन्न
खोन्दै छौ, नेपाली जनताले तिमीहरुको इच्छा पनी पुरा गरीदीन्छन् , जनताको तागत लाइ हीजो शाही
सेनाले पनी दबाउन सकेन, भारतले पनी ज्ञानेको रक्षा गर्न सकेन अब तिमीहृरुको रक्षागर्न पनी कसैलेसक्ने छैन ।
Thumbs Up Thumbs Down
-1
kamal raj bhatta on 08/11/2009 05:24:49
avatar
मेरो लागी त यो कुनै अनौठो कुरा होइना कुनै न कुनै दिन यो समाचार औंछ भन्नेमा बिश्वास थियो आज आयो तर मलाई अर्को कुरा के माँ पानी बिश्वास छ भने यो कहिल्यै पनि संभव छैन लोकतंत्र 3.5 करोड़ नेपालीले ल्याएको हो यो एकदम शकिशाली छ जब की रास्त्रपति ६०१ जनाले मात्रै चुनेको त्यों पनि सर्ब सम्मत होइन. अन्झां मलाई के बिश्वास छ भने जरुरत पर्दे गएको छ र संभाबना पनि त्यतिकै छ नेपालका बामपंथिहरू एकत्रित हुनै पर्छ. कुनै पनि शक्तिले नेपाल हल्लाऊंन सक्दैन.जब सम्म कांग्रेस नेपालमा बलियो शक्तिको रुपमा रहिरहन्छ,भारतले आफ्नो स्टेट को रुपमा हेरी नै रहन्छ र हस्तक्षेप पनि ! सबै मिलेर अब नेताहरूलाई दबाब दिनुपर्यो एक ठौंम को निति ल्याउनु पर्यो भनेर! जे जे भए पनि ,६०१ जनाले रास्त्रपति शासन लगाउनु पर्छ भनेर सहमत भए पनि उनीहरुलाई त्यों अधिकार छैन समर्थन गर्ने! जनताले उनीहरुलाई संबिधान बनौना मात्रै अधिकार दिएको हो ! जनताले भनेको जस्तो संबिधान अणि जाने ,पछि हट...
Thumbs Up Thumbs Down
1
Reckimakato on 08/11/2009 05:02:20
avatar
Thuikka Congres! tero ghaitoma gham kahile lagne hola!!
Thumbs Up Thumbs Down
-1
Raz Baral on 08/11/2009 04:54:59
avatar
Nepali congress is the real non democratic dictator party of Nepal,which is supporting the most hatred Pm in the history of Nepal and wants new shree 5 rambaran yadav.the government need to break within the week to give the good political solution in Nepal and to draft the constitution at the targeted time.Nepal needs the Maoists leaded government included all the party.
Thumbs Up Thumbs Down
0
Limbu (Iraq) on 08/11/2009 04:31:18
avatar
Maobadile rastrapatiko kadam ko birodh gari raheko abastha ma feri Rstrapati sasan lagu garda maobadiko ris ma aago ma ghiu hale jasto hudaina ra..? Je hos nepal ma chhitai shanti vai diye hami sabailai sancha hune thiyo..
Thumbs Up Thumbs Down
0
कल्पित खत्री चन्द्र तित्याङ ३ बाग्लुङ on 08/11/2009 04:05:39
avatar
नेपाली कांग्रेश ले कहिले देस लाई अगाडी लोइजाने निर्यण र प्रस्ताब गरे को छ र ? संबिधान सभा बिघ टन गरी राष्ट्रपती सासन लगाउने त यस को पछिल्लो उदाहरन मात्र हो । हिजो प्रजातन्त्र लाई खोसेर निरंकुश सासन गर्ना खोज्ने ज्ञानेन्द्र लाई त नेपाली जान्ता ले जंगल पठाय भने संबिधान सभा बिघटन गरी राष्ट्रपती सासन लगाउन खोज्ने लाई नि नेपाली जनता ले चारपाट मुडेर टनकपुर कटाउनेछौ
kalpitkhatri@ymail.com
Thumbs Up Thumbs Down
-1
total: 78 | displaying: 1 - 78

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
4.60
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?