Newsletter
Email:
Home | अन्तिम पृष्ठ | फुर्सदमा तीन नायिका

फुर्सदमा तीन नायिका

Font size: Decrease font Enlarge font
image

कुनै वेलाका व्यस्त नायिका रेजिना, पूजना र उषा अहिले फिल्मविहीन छन्

कुनै वेला हातैभरि फिल्म भएका कलिउडका तीन नायिका अहिले फिल्मविहीन छन् । रेजिना उप्रेती, पूजना प्रधान र उषा पौडेललाई केही वर्षअघि भ्याई-नभ्याई थियो । तर, अचेल उनीहरूको हात खाली छ ।

निर्देशक युवराज लामाको खानदान फिल्ममा सहनायिका भई ठूलो पर्दामा प्रवेश गरेकी रेजिना उप्रेतीले पाँच दर्जन फिल्ममा अभिनय गरिन् । तर, अहिले उनीसँग एउटा पनि फिल्म छैन । 'मैले ६० वटा फिल्म खेलेँ, तर सन्तुष्टि मिलेन,' आफ्नो हातमा फिल्म नहुनुका कारण खोल्दै रेजिना भन्छिन्, 'जस्तो पायो त्यस्तै फिल्ममा अभिनय गर्ने मन मर्‍यो । त्यसैले अचेल म चुजी भएकी छु ।' रेजिना रोल र पारिश्रमिक चित्त नबुझेका कारण अफर आएर केही फिल्म छाडेको बताउँछिन् । भन्छिन्, 'म अब छानेर मात्र फिल्म खेल्छु । संख्या बढाएर मात्रै केही नहुने अनुभव गरिसकेकी छु ।' रेजिनाको अब आफैँ फिल्म निर्माण गर्ने योजना छ । 'राम्रो रोल तथा भनेजति पैसा पाएमात्रै फिल्म खेल्छु । नत्र आफैँ फिल्म बनाउँछु,' उनले योजना सुनाइन् । त्यसो त उनले फिल्म निर्माण गर्ने हल्ला चलेको धेरै भयो । नाम पनि घोषणा गरेकी थिइन्- जंगवीर । जंगवीर घोषणाभन्दा अघि बढ्न सकेन । अब भने साँच्चै फिल्म निर्माण गर्न कस्सिएको बताउँछिन् उनी । अचेल आफूले निर्माण गर्ने फिल्मको कथा सोच्नै व्यस्त भएको कथन उनको छ ।

निर्देशक नरेश पौडेलको हिरो फिल्मबाट हिरोइन बनेकी पूजा -अहिले पूजना) प्रधानको हातमा पनि कुनै फिल्म छैन अहिले । अध्यात्ममा लागेकाले निर्माताले आफूलाई फिल्म अफर गर्न छाडेको उनको ठम्याइ छ । झन्डै दुई दर्जन फिल्ममा अभिनय गरे पनि गतिलो भूमिका भने उनलाई पनि मिलेन । उनले अलि राम्रो भूमिका पाएको अभिमन्यू र आँधी-तुफान पनि असफल भए । उनी अभिनीत पापी मान्छे-२ उपत्यकाबाहिर प्रदर्शन भए पनि उपत्यकामा भने प्रदर्शन भएको छैन । उनले धेरै आशा गरेको फिल्म हो- पापी मान्छे-२ । अंगप्रदर्शनमा माहिर मानिने पूजना आफूमा भएको प्रतिभालाई निर्माता-निर्देशकले प्रस्फुटन गराउन नसकेको तर्क राख्छिन् ।

निर्माता रामकृष्ण बजगाईंले निर्माण गरेको कर्म फिल्ममा छोटो भूमिका गरेर नायिकाको रूपमा दर्ता भएकी उषा पौडेलले त्यसपछि महाकवि लक्ष्मीप्रसाद देवकोटाको मुनामदनमा बनेको मुनामदन फिल्ममा मुनाको अहं भूमिका पाइन् । भूमिका पाएपछि निकै आशाका साथ काम पनि गरिन्, तर सो फिल्म समयमा सार्वजनिक भएन । त्यसले उनको सपनामा तुषारापात भयो । यद्यपि केही अन्य फिल्ममा उनी नायिकाका रूपमा देखापरिन् । ठूलो पर्दाका फिल्ममा भन्दा केही टेलिसिरियलबाट चर्चामा आए पनि ती सिरियल बन्द भएपछि उनको चर्चा न्यून भयो । अहिले उनको हातमा कुनै फिल्म छैन । फिल्म पाए खेल्ने तीव्र इच्छा भएकी उषाले अभिनय गरेको पछिल्लो फिल्म अल्झेछ क्यारे पछ्यौरी हो । त्यसबाहेक फाट्टफुट्ट केही भिडियो फिल्म पनि छन् ।

यत्तिका फिल्म निर्माण भइरहेको वेलामा आफू फिल्मविहीन हुनुमा यी नायिकाले आ-आफ्नै तर्क दिने गरे पनि दर्शकमाझ उनीहरूको 'क्रेज' घटेकाले फिल्म पाउन छाडेको निष्कर्ष एक निर्देशकको छ । उनले नामचाहिँ नछाप्नु है भन्दै भने, 'यी हिरोइनलाई कतिपय दर्शकले चिन्दा रहेनछन् । दर्शकले नचिनेपछि हलमा जान्नन् । हलमा नगएपछि यिनीहरू खेलेको फिल्म चल्दैन । फिल्म नचलेपछि किन लिने ?'

Subscribe to comments feed Comments (15 posted):

Pawan on 10/02/2010 03:56:25
avatar
Pujaana ji malai tapai ko voice sarei maan par6 k gerni ani hal fursed ma ho ki kaho?hami sanga ghumna gau na? At last I Love u to much ha ha ha
Thumbs Up Thumbs Down
0
sudeep timalsina on 05/11/2009 13:24:57
avatar
usha paudela ta paune parna ho ta????
she ia toooooooooooo cute girl. i like her.
Thumbs Up Thumbs Down
0
manoj on 01/11/2009 15:55:50
avatar
blue film kelda bho ni ta naam dam ani enjoy
Thumbs Up Thumbs Down
1
rajib chaudhary on 31/10/2009 20:58:36
avatar
pujaana ji tapai ta herbo mai system bannaaye pani ta hunchha ni. k ko chinta?? pipe line is life line.................
are u forget ?????????? i with u..........bye
Thumbs Up Thumbs Down
0
ANANDA SINGH BANIYA on 31/10/2009 15:19:37
avatar
ma pani chindina naya hironi pujana pradhan lie///
Thumbs Up Thumbs Down
0
Kan6a Khambu khotang on 31/10/2009 10:04:15
avatar
Kalakar bahnnuko prayabachi nanginu pani ta honi!Yaso nagareki bhaya yiniharu aja kaha ahileko thauma hunthe ra?
Thumbs Up Thumbs Down
0
santosh gharti on 31/10/2009 09:23:28
avatar
good point
Thumbs Up Thumbs Down
0
G Thapa on 31/10/2009 08:54:30
avatar
sadhai eutai anga k hernu tani ? luga lagayepo bela-belama change hunchha ra herne ki kaso ?
Thumbs Up Thumbs Down
0
deepakraj on 31/10/2009 08:15:43
avatar
'khali dimakh saithan ko bash' aba khali bhayeko bela ma yini haru ***** film tira lagchhan.
Thumbs Up Thumbs Down
0
saroj thapa on 31/10/2009 08:12:37
avatar
idont like ramrai bho
Thumbs Up Thumbs Down
0
on 31/10/2009 04:38:01
avatar
khle bhya piche kita bat kam mil6 ta
Thumbs Up Thumbs Down
0
gary on 31/10/2009 00:42:29
avatar
nirdeshak le vaneko sahi ho. dhanna kaha bat kaam paun tini haru le!! nepalijanta lai kukur birala jattiko pani nasochi samaj ma nanavati ko upadra gardai hidchhan ani kaha bat paun film. maile dhekheko chhu rejina lai baneshwor ko shiv darsan hall pachhi sovit basnet sang latariyako!! ani usha ta dancer vai halyo!! sabailai thaha chha nepal ma dancer kasta hunchhan??? charcha garnu naparla!! baki rahyo pujana ki kura, 5 hajr nepali pujana ko !! mera dherai sathi sachi chhan!! pramad magchha vane ma dinchhu pujana lai!! ani pauchhan film yiniharu le!!
Thumbs Up Thumbs Down
0
ramesh sigdel on 30/10/2009 22:01:24
avatar
yiniharule garmi mainama matrai film pauchhaan kinaki jadoma luga kholda jado hunchha..
Thumbs Up Thumbs Down
1
deepak on 30/10/2009 21:18:07
avatar
e mayalu haru ramayola gardy ma masta6 tasay la films industry ma dekha na parako ne..........
Thumbs Up Thumbs Down
1
napal aamako chhora@yahoo co on 30/10/2009 19:51:44
avatar
ye nepali nahika ho kina aafno garima vuldai chhau
Thumbs Up Thumbs Down
0
total: 15 | displaying: 1 - 15

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?