Newsletter
Email:
Home | खेलकुद | बेकह्यामको सट्टा रोनाल्डो

बेकह्यामको सट्टा रोनाल्डो

Font size: Decrease font Enlarge font

 

लन्डन/ रियल म्याडि्रडका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले फेरि एकपटक डेभिड बेकह्यामलाई व्यावसायिक जीवनमा पछाडि पारेका छन् । विश्व कीर्तिमानी रकममा रियल म्याडि्रडमा स्थानान्तर भएयता रोनाल्डो विज्ञापनदाताका नजरमा पहिलो रोजाइको रोल मोडल खेलाडीका रूपमा छाएका छन् ।

इटालीको डिजाइन हाउस इम्प्रोरियो अर्मानीले रोनाल्डोलाई आप\mनो कम्पनीको विज्ञापन निमित्त छान्यो । यसअघि इंग्ल्यान्डका पूर्वकप्तान बेकह्यामले उक्त कम्पनीको विज्ञापन गर्थे । एजेन्सीका अनुसार कम्पनीले बेकह्यामलाई परिवर्तन गर्दै रोनाल्डोसँग सम्झौता गरेको हो । अब कम्पनीबाट उत्पादन हुने जिन्सपाइन्ट तथा अन्डरवेयरको विज्ञापन रोनाल्डोले गर्नेछन् ।

Subscribe to comments feed Comments (0 posted):

total: | displaying:

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?