Newsletter
Email:
Home | कभरस्टोरी | सुजातालाई फिर्ता बोलाउन कांग्रेसमा लबिङ

सुजातालाई फिर्ता बोलाउन कांग्रेसमा लबिङ

Font size: Decrease font Enlarge font
image

काठमाडौं, ४ कात्तिक : उपप्रधानमन्त्री सुजाता कोइरालालाई सरकारबाट फिर्ता बोलाउन कार्यबाहक सभापतिसहित कांग्रेसका वरिष्ठ नेताहरूले लबिङ सुरु गरेका छन् । सुजातालाई उपप्रधानमन्त्रीमा नियुक्त गर्ने २६ असोजको प्रधानमन्त्रीको निर्णयविरुद्ध पटकपटक गोप्य बैठकमा जुटेका नेताहरूबीच सुजातालाई कसरी उपप्रधानमन्त्रीबाट फिर्ता बोलाउने भन्नेबारे छलफल भएको छ ।
बुधबार मात्रै कांग्रेस नेताहरूले दुईवटा छुट्टाछुट्टै गोप्य बैठक गरेका छन् । तिहारको सेल खान भन्दै केन्द्रीय सदस्य डा. रामशरण महतले बुधबार अपराह्न आफ्नै निवासमा बोलाएको बैठकमा सभापति गिरिजाप्रसाद कोइरालाको सिफारिसमा परराष्ट्रमन्त्री सुजातालाई उपप्रधानमन्त्री बनाइएकोमा रुष्ट एक दर्जनभन्दा बढी नेता सहभागी थिए । सुजातालाई सरकारबाट कसरी फिर्ता बोलाउन सकिन्छ भन्ने गृहकार्य गर्न छलफल सुरु भएको बैठकमा सहभागी एक नेताले स्विकारेका छन् ।
महतनिवासमा भेला भएका नेताहरूले सेल खाँदै सुजातालाई उपप्रधानमन्त्रीमा बढुवा गरेको विषयमा विमर्श गरेका थिए । कांग्रेसस्रोतका अनुसार नेताहरूले महतनिवासमा झन्डै साढे दुई घन्टा बिताएका थिए । सवा चार बजेतिर डा. रामशरणको निवास पुगेका उनीहरू साढे ६ बजेतिर बाहिरिएका थिए । कतिपय नेताहरू पार्टी केन्द्रीय कार्यालय सानेपामा महासमिति तयारी समिति बैठक सकेर सीधै महतनिवास पुगेका थिए ।
बैठकमा कार्यबाहक सभापति सुशील कोइराला, उपसभापति एवं संसदीय दलका नेता रामचन्द्र पौडेल, उपसभापति गोपालमान श्रेष्ठ, महामन्त्री विमलेन्द्र निधि, सहमहामन्त्री एवं प्रवक्ता अर्जुननरसिंह केसी, केन्द्रीय सदस्यहरू डा. रामशरण महत, बलबहादुर केसी, चिरञ्जीवी वाग्ले, पूर्णबहादुर खड्का, चक्रप्रसाद बास्तोला, डा. नारायण खड्कासहितका नेताहरू सहभागी थिए ।
'तिहार खान मलाई पनि निम्ता थियो, तर म जान भ्याइनँ, महासमितिको तयारी समिति बैठकमै व्यस्त भएँ,' केन्द्रीय सदस्य नरहरि आचार्यले नयाँ पत्रिकालाई बताए । बैठकमा सहभागी नेताहरूले प्रधानमन्त्री माधवकुमार नेपाललाई पार्टी केन्द्रीय समिति र संसदीय दलको निर्णयविपरीत सुजातालाई उपप्रधानमन्त्रीमा बढुवा गरेकोमा असन्तुष्टि जनाउँदै ध्यानाकर्षणपत्र बुझाउने सहमति गरेका छन् । पार्टी केन्द्रीय समितिको बैठकअघि नै प्रधानमन्त्रीलाई पत्र बुझाउनेमा उपस्थित सबै नेता एकमत रहेको स्रोतको दाबी छ । पार्टीको संस्थागत निर्णयविपरीत गरिने निर्णय कांग्रेसलाई मान्य नहुने भन्दै आगामी दिनमा सोहीअनुसारको निर्णय गर्नसमेत प्रधानमन्त्री नेपाललाई पत्रमार्फत सचेत गराउनुपर्ने धारणा बैठकमा नेताहरूले राखेका थिए । नेपाल नेतृत्वको सरकारलाई कांग्रेसले अहिलेसम्म निसर्त समर्थन गर्दै आए पनि अब सर्त राख्नुपर्ने धारणा प्रवक्ता केसीसहितका नेताले बैठकमा अघि सारेका थिए । प्रधानमन्त्रीलाई ध्यानकर्षणपत्र बुझाएपछि मात्र सुजातालाई फिर्ता बोलाउने विषयलाई अघि बढाउँदा सजिलो हुने नेताहरूले तर्क राखेका छन् । उनीहरूले पार्टीको आगामी बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा पनि छलफल गरेका थिए ।
यसअघि, बुधबार बिहान पनि नेताहरूको गोप्य बैठक बसेको थियो । केन्द्रीय सदस्य चक्रप्रसाद बास्तोलाको निवासमा बसेको बैठकमा पनि सुजातालाई कसरी सरकारबाट फिर्ता गराउने भन्ने विषयमा गर्मागर्मी छलफल भएको स्रोतको दाबी छ ।  मंगलबार पनि नेताहरूबीच यही विषयमा गोप्य छलफल भएको थियो । कांग्रेस नेता राधेश्याम अधिकारीको निवासमा भएको मंगलबारको बैठकमा पार्टीले सुजातालाई फिर्ता बोलाउनुपर्नेमा सहभागी अधिकांश नेता सहमत भएको स्रोतको दाबी छ ।
२८ असोजमा बसेको केन्द्रीय समिति बैठकले सभापति कोइराला र पार्टी पदाधिकारीबीचको छलफलबाट सुजाता उपप्रधानमन्त्री नियुक्ति प्रकरणलाई किनारा लगाउने निर्णय गरेको थियो । तर, सभापति कोइरालाले अस्वस्थ रहेको भन्दै पार्टी पदाधिकारीलाई भेट दिएका छैनन् । कांग्रेस केन्द्रीय समितिको बैठक ८ कात्तिकमा तोकिएको छ ।
बुधबार अपराह्नको बैठकमा सहभागी प्रवक्ता केसीले तिहारको 'खानपिन' मात्र भएको दाबी गर्दै अन्य विषयमा कुराकानी नभएको बताए । केन्द्रीय सदस्य बलबहादुर केसीले पनि प्रवक्ता केसीकै जस्तो प्रतिक्रिया दिए । उनले भने, 'रामशरणजीले सेल खान बोलाउनुभएको थियो, हामीले बाँकी सेल खाएर आयौँ ।' केन्द्रीय सदस्य डा. महतले भने भेटघाट गैरराजनीति भएको उल्लेख गर्दै भने, 'यो राजनीतिक भेटघाट होइन, तर राजनीतिक व्यक्तिहरूको जमघटमा मुलुकका सबै विषयमा कुराकानी भयो ।' पार्टीको महासमितिको बैठकको तयारी, माओवादीको गतिविधि, सरकारलाई पार्टीले दिँदै आएको समर्थन, सुजातालाई बढुवा गरेको विषयमा पनि कुराकानी भयो,' उनले भने । उनले अगाडि भने, 'सबै विषयमा कुरा भए, तर यो निर्णय नै गर्ने भेला थिएन ।'
२८ असोजमा बसेको पार्टी केन्द्रीय समितिको बैठकमा सुजाता र पार्टीका पदाधिकारी एवं केही केन्द्रीय सदस्यबीच वादविवाद नै भएको थियो । उक्त बैठकमा पार्टी पदाधिकारी र केन्द्रीय सदस्यहरूले उपप्रधानमन्त्री नियुक्ति प्रक्रिया संस्थागत नभएको भन्दै सभापति गिरिजाप्रसाद कोइरालाकै विरोध गरेपछि प्रतिवाद गर्दै केन्द्रीय सदस्यसमेत रहेकी उपप्रधानमन्त्री सुजाताले पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई पटक-पटक हप्काएकी थिइन् ।
एमाले नेतृत्वको सरकारमा पार्टीको नेतृत्व गर्दै उपसभापति रामचन्द्र पौडेल सहभागी हुने अन्तिम तयारीविरुद्ध सभापति कोइरालाको एकल निर्णयबाट सुजाता पार्टीको नेतृत्व गर्दै २१ जेठमा परराष्ट्रमन्त्री नियुक्त भएकी थिइन् ।

Subscribe to comments feed Comments (40 posted):

Agni Sharma on 24/10/2009 01:01:26
avatar
Prachandeko netritwako Sarkarle ke lachharpaato lagayo ra feri ussaiko Netritwa ko sarkarko chahana gareko? thukka paaji ho Dhikkar chha timiharulai Aatankakari hatyrako chahana garne.Ram Hari jasta byakti jasko gharma kukurle gu khaeko jasto gari ghicheko bhaepani aakhir tyahi prachande ra tyaska matiyar haru le nirdayatako saath retera maare ani tyassai ko maag.Tapainharulai pani herdai jaanus yesari nai maarne chha yo bahula ra yeska nandi bhirangile.Chetana bhaya bigatka dherai yesta ghatna haru.
Thumbs Up Thumbs Down
0
john madried on 23/10/2009 20:35:26
avatar
गिरिजा बाबुको अगाडि केही लाग्नेवाला छैन।
Thumbs Up Thumbs Down
0
Tika R Poudel on 23/10/2009 19:25:40
avatar
अहा! कस्ता कस्ता कुर सुन्न पाईन्छ पर्खि बसे धैर्य गरेमा। छ महिना पनि भएको छैन कङ्रेस् र ए मा ले मिलेर मधेसी फोरमको पार्टीको केन्द्रिय समितिको निर्णय बिनानै गच्छेदारलाई उपप्रधान मन्त्री बनएको। अहिले सुजाता लाई पार्टीको केन्द्रिय समितिको निर्णय बिना उपप्रधान मन्त्री बाँकी काङ्रेसी हरुलाई किन टाउको दुखेको हो? द्रिस्टान्त त उनिहरुलेनै खडा गरेका हुन। उतिबेला फोरम लाई फुटाउनु थियो, अरुले यस्तै अस्त्र आफ्नो बिरुद्ध पनि प्रयोग गर्न सक्छ भन्ने सोच्दै नसोची सामान्य सम्सदिये प्रजातान्त्रिक सस्कार पनि मिचेर तत्कलिन स्वार्थ पुरागर्न लाजनमान्ने तथाकथित प्रजातान्त्रिक पार्टीले भुल्न नहुने कुरा के छ भने जसरी उनिहरुले राष्ट्रपतिलाई अगाडी सारेर माओवादीको नेत्रित्वको सरकारलाई पाखा लगाएका थिए त्यसरीनै अरु कुनै शक्ती वा समुहले तेस्तै चाल कङ्रेस वा अरु कुनै पार्टी वा पुरै सिस्टम कै बिरुद्ध पनि चल्न सक्छ।
Thumbs Up Thumbs Down
0
leeesamagar on 23/10/2009 15:34:53
avatar
aba sujatako kuire lai bolai dinu parchha kinaki usle nepalma pheri koi paudaina
Thumbs Up Thumbs Down
0
Hari Limbu on 23/10/2009 10:51:46
avatar
Don't blame MKN or Sujata Koirala. Where are all leaders of Nepali Congress gone? We have all seen this type of political drama in front of our own eyes many times and we are used to it. Now it is time for Nepali congress either to support this step of Girija or protest it. The main question is; who got the guts to tie a bell on the Cat's neck?
Thumbs Up Thumbs Down
0
raj malla on 23/10/2009 09:22:10
avatar
yo ta nepali haina ni yar
yo kasare nepal ko thulo padma ?india ma hera soniya gandhilai k gareko 6,yasle nepal ko paisa jarma lagyaki chha yaslai harek kura bata out garnu parchha. jarmani ko lai kina yasto samman baru nepali ko swasni lai samman garnu ni new nepali hou
Thumbs Up Thumbs Down
0
kumar santoshi on 23/10/2009 08:42:10
avatar
SYALHARU HO HUINYA NA MACHHAWO CHUNAWA HAREKAHARUKO,HUTIHARAHARUKO, HINGDAHARUKO SARKAR BHAYEKALE GIRIJAKOKATTUKA JUMRAHARULE PARKHALMUNI BASE HUNCHHA
Thumbs Up Thumbs Down
0
ram bc on 23/10/2009 08:37:05
avatar
Maobadi ko birudhama bole hit bhainchha bhanera ramchandra paudel pani k.p. oli jasti hit huna lai dherai boldi chha. aba girija ko din pani najikai chha. tesai le arko girija banna ram chandra ko chalbaji ho. timi hijjada ko jasto voice bhako pani kahi neta hunchha ra ram chandra dai?
Thumbs Up Thumbs Down
0
Rajaram Shrestha on 23/10/2009 07:25:47
avatar
कांग्रेस नै गिरिजा, गिरिजा नै कांग्रेस हो । त्यसैले यी तल्ला नेताहरु कराएर, गोप्य बैठक बसेर केही हुनेवाला छैन । अहिलेसम्म कांग्रेसमा त्यस्तो बिरोध गरेर केही भएको रेकर्ड छ ? काग कराउंदै गर्छ पीना सुक्दै गर्छ ।
Thumbs Up Thumbs Down
0
punam on 23/10/2009 07:15:59
avatar
KINA BANAKO MANTRI?BIDESH MA GAYERA PANI HOTEL MA BASDA RAKSI BHAYENA BHANERA BAULAUNE LE KE GARCHHE JANATA KO LAGI ?
Thumbs Up Thumbs Down
0
on 23/10/2009 07:01:18
avatar
SUJATAA KO ANUHAR HERDA PANI AGATI PARINCHA JASTOO CHHA ,CONGRES MAA GIRIJA MARNU PARCHA AANI MAATRA SANGATHAN KO RAMRO BISTAR HUNCHHA,SUJATA RA PASHUPATI KO BADARNI EAUTEI HO
Thumbs Up Thumbs Down
0
HAWA on 23/10/2009 06:52:33
avatar
काङ्रेस्स का सबै जना चोर् हुन
http://hamronepalma.blogspot.com
Thumbs Up Thumbs Down
0
avatar
यो सब रामचन्द्र पौडेलले सरकारको नेत्रीत्व गर्न न पायको रिस हो. हैन त रामचन्द्र ज्यु?
Thumbs Up Thumbs Down
-2
prasanna naktajhij janakpur on 23/10/2009 01:04:17
avatar
ma k banchu bhana girijababu j garnu huncha ma thasi ma samarthan garchuu.yesma graindesign chainna.
Thumbs Up Thumbs Down
0
preesma on 23/10/2009 00:06:53
avatar
jane manchhe le galti garyo ki bolaune le? It is very important. It is Madhav Nepal he did a great mistake to split NC, I think.Send him to hell.....& Girija ko pani kam galti chhaina. Usle kina Prachanda sanga najikiyo bhaneko Madhav Nepal sanga Sujata ka lagi bargening gareko rahechha. Now the drama is very much clear.
Thumbs Up Thumbs Down
0
Himal on 22/10/2009 23:48:44
avatar
जे जस्तो भये पनि चुनाब हारेका ब्यक्तिहरुलाई मंत्री बनौन नहुने तेती मात्रै नभएर प्रधान/उपप्रधान मंत्री जस्तो पदमा / अनि चुनाब गराउनु को के मतलब भयो ? तर यो सबै नेपाली कांग्रेस अनि गिरिजा को करतूत हो / खोई के गर्ने ?
Thumbs Up Thumbs Down
0
Mohan Sitaula on 22/10/2009 23:18:40
avatar
हे कांग्रेस का नेता भनाउदा हो तिमरु सबै गिरिजा ले मनोनित गरेका हली गोठाला हौ तेसैले धेरै चुरी फुरी नगर तिमरु को पद धराप मा पर्ला।
Thumbs Up Thumbs Down
1
Ramesh Bhandari on 22/10/2009 21:59:42
avatar
I think N C party trying to change their vision. Because leader being flexible and they want change One person party. That is good news for Nepali people
Thumbs Up Thumbs Down
0
Pakrisa on 22/10/2009 20:56:01
avatar
Makune lai firta bolanu parcha, Sujata afai firta bhaihalche ni!!!!!!!!!!!!!! k ko natak matra garchan kangres neta haru
Thumbs Up Thumbs Down
-3
LILA MANI BHANDARI on 22/10/2009 20:31:40
avatar
सबै भन्दा राम्रो माओवादी सहितको राष्ट्रिय सरकारको निर्माण गर्दा देस र कोंग्रेस को उनति हुन्छ. गिरिजा नमरे समन कोंग्रेसले उनति हुदैन .
1
Thumbs Up Thumbs Down
-2
girjahaldar on 22/10/2009 20:03:08
avatar
girjale le des ni dubayo,kangres pani dubayo ra marne bela narka ma dube bho...kujata chhori ko pachi lagera
Thumbs Up Thumbs Down
1
सनातन on 22/10/2009 18:09:39
avatar
नामर्दहरुले फेरी मीटिंग गरेछन, बिग डील
कही लाछार पाटो लाग्ने होइन |
Thumbs Up Thumbs Down
3
Hari Gurung on 22/10/2009 17:53:37
avatar
An old and 2nd largest party' Nepali Congress' should never have sent a novice like Sujata in the cabinet. And promoting her to a deputy is a rediculas one. I hope leaders of Nepali Congress will soon address this mishap and help Nepal and Nepal( Madhav)
Thumbs Up Thumbs Down
0
Lal Prasad Adhikari on 22/10/2009 17:26:48
avatar
Haina kangress mahasaya ho Mr Girija le Tea party diyana ki kina ho bakbak gare ko kunai kangress ko himmat chha Girija ko biruddha ma bolne aajhai kina kach kach gareko vanya sakchau vane Makune Haruwa lai Hatayara dekhauna ho ?
Thumbs Up Thumbs Down
0
shom on 22/10/2009 16:49:06
avatar
Desh bhardkhado ma dubera janta haru atti sakeko chha. Rastra dobaunu ma neta haru party haru ladai garchan tara janta ra rastako lagi sadai auta karya kram nata soj kunai rakdainan kursi bhaye pugihalchha. Louna janata ho urlera aaunu hos ra bikash ko batoma milera agadi bardnu hous nichai neta harule samjhane chha. kursi kursi le sarai desh nai barbat bhayeko chha.
Thumbs Up Thumbs Down
0
sandeep on 22/10/2009 15:25:03
avatar
सबै भन्दा राम्रो माओवादी सहितको राष्ट्रिय सरकारको निर्माण गर्दा देस र कोंग्रेस को उनति हुन्छ. गिरिजा नमरे समन कोंग्रेसले उनति हुदैन .
Thumbs Up Thumbs Down
-1
hari poudel on 22/10/2009 14:10:21
avatar
गिरिजा प्रसाद कोइराला को पाटी नेपाली कांग्रेस हो जनता लाई दुइ मत छैन ????? के को फुर्ती गरेको नेपाली कांग्रेस को नेता हरु ले तिमि हरु को कुरा न कोइराला ले सुन्छन न माधव नेपाल ले नै होइन ?????????? केहि पुस्टि छ भनिपार भन्नु त्यो त सुजाता ले भनि सक्नु भयो गिरिजाप्रसाद ले बनायको संगठन हो . होइन त ??????????
Thumbs Up Thumbs Down
1
biraj sharma on 22/10/2009 13:54:05
avatar
He nepali are you mad?You can take sujata from congress beacuse we don't want her any more .she is a shit rascal woman.please save girija bau from this turmoil.if sujata was a good daughter she would have done better for her father by not being a so called deputy primeminister.
Thumbs Up Thumbs Down
0
sambu on 22/10/2009 13:49:14
avatar
nepali haru dheri bhagyamani chha ni ta nam nasune ko manchhe haru ko post lai sweikarna parchha nepal ko pragatu urope ko bhanda 10 step fast hune lakshyan dekhinchha ha ha ha h sala neta haru toilet ma gayara khanu bhat ko sato la desh ko sampati reto banayapachi temiharu ko palo ra bhag ma tehi ho
Thumbs Up Thumbs Down
0
Balram on 22/10/2009 12:41:01
avatar
Actually Mrs. Sujata is not qualify for the post of Minister. She is even able to satisfy her husband ! How she can handle that post ???
Thumbs Up Thumbs Down
0
Dahal Raghu on 22/10/2009 12:32:14
avatar
Congress ma feri arko natak suru bhayo !
Thumbs Up Thumbs Down
1
prasad on 22/10/2009 11:48:37
avatar
Dear Congress Haru,
Aba timiharuko binasko bela suru bhayechha.Girijababulai Akasma puraune pani timiharunai ho ra timiharulai aajako haisiyat ma puraune pani girijanai ho.Ahile timiharuko ladai kunai siddantako nabhayera afule pad napaudako abhibekti ho.Pad paauda timiharulai sabaikura thik hunchha.Girijale party ko nirnaya nabhai timiharulai teeka lagayera post dida yekal nirnaya bhayena aba Sujatako kura lai liyera yekal nirnaya bhayo?
Dhanya selfish congress.
Thumbs Up Thumbs Down
0
HAWA on 22/10/2009 11:24:10
avatar
सुजाता हैन माकुने लाई फिर्ता बोला... नाटक नगर
Thumbs Up Thumbs Down
5
cham kumar rai on 22/10/2009 10:52:54
avatar
Jasko janamat chhaina uhi PRADHAN MANTRI hunchha bhane JANAMAT BINAKI German Madam Sujata jost kina upaa pradhan mantri huna namilne?Desh lai asafal rastra banauna,agragaman rokna,ra sambidhan bhandna yestai manchheharuko khancho thiyo,tyo pura bhayo.NEPALI CONGRESS aba kunai sanstha wa party rahena,matra girija ko hukum ma chalne ek jattha,samuha ho,ra tyo jattha bhitra sabai namarda MUSA HARU chhan tiniharu big CAT GIRIJA ko ghaatima GHAnTA jhundyaune sallaha garchhan tara sakdainan.yee musaharu sanga khai k aasa garnu des ra jantale.
Thumbs Up Thumbs Down
0
on 22/10/2009 10:44:21
avatar
its ridiculuous
Thumbs Up Thumbs Down
1
Indra Dev Rai Pandhare now Mozambique on 22/10/2009 09:43:42
avatar
Yasko artha feri aba Congress dui chira hune nai bhayo hoina ta?Bdhai 6 hai Nepalg Girijako ashirbadle PM bhaikana pani congresslai futaunako lagi dhoka kholdiyakoma!
Thumbs Up Thumbs Down
0
pandey suresh on 22/10/2009 09:26:01
avatar
girja babu ka gulam timi haru sel khaera basa timi tyo bhanda kheii garna sakdainau bhanee parasta cha

aus
Thumbs Up Thumbs Down
1
yogendra gautam on 22/10/2009 07:07:19
avatar
patak patak nepali congress ka neta haru le goppey baithak rakher sujata koirala lai uppardhan mantri bnaiyeko bhandai birod garirahnu uchit lagen nepali congressko tharf bat netretto dida kangress kendre samiti le birod garna nasakni tra netretto dai koirala uppardhan mantri banda keko aapatti
Thumbs Up Thumbs Down
0
tej on 22/10/2009 07:05:21
avatar
it is girija path.nobody speak before girija all bakanphus kura....
Thumbs Up Thumbs Down
0
nepali on 22/10/2009 06:46:58
avatar
There can not be any better joke then this. We will not seek an alternative, but put some condition to govt. That does not matter. Makune, knows very welll that u are correupt and support kongressi rasthaghati. So how can u make government do whatever u guys ask?

rather, as one of the guys wrote in mysansar, start wearing cap of suhata's peticot. that is what timi kangressi haru ko khubi. Girija chakar haru hau timi haru.
sakchhau bhane Makune lai bhana, we can ready to look for alternative. But u can not say that means makune does not care whar u folks say.
Thumbs Up Thumbs Down
-2
total: 40 | displaying: 1 - 40

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
2.75
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?