सुजाताको चुनौती
'तपाईंहरुलाई कार्यबाहक सभापति, उपसभापति र महामन्त्री कसले बनायो ? सभापतिले तपाईंहरुलाई मनोनीत गर्न हुने, मलाई नहुने ?' 'ए, तपाईंले सभापति र मसँग स्पष्टीकरण लिने ? यत्रो वर्ष पार्टी चलाउँदा तपाईंहरुले के-के गर्नुभयो, मलाई एक-एक थाहा छ, कार्यबाहक सभापति र पदाधिकारी सबैसँग स्पष्टीकरण लिन्छु ।' 'ठूला कुरा गर्ने ? १८ वर्षसम्म पार्टीको नेतृत्वमा बसेर तपाईं -रामचन्द्र पौडेल) ले के गर्नुभयो ? तपाईं नेता बन्न सक्ने मान्छे होइन ' बालकृष्ण अधिकारी/नयाँ पत्रिका काठमाडौं, २८ असोज साँझ ५ बजे झ्याप्प बत्ती निभ्यो । तर, सुजाता कोइरालाको स्वर झन् चर्कियो । मैनबत्तीको उज्यालोमा सुजाताले पाखुरा सुर्किन् र ड्याम्म टेबुल ठोक्दै भनिन्, 'तपाईंहरूलाई सभापतिले मनोनीत गर्न हुने, मलाई उपप्रधानमन्त्री बनाउन किन नहुने ?' बुधबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा उपप्रधानमन्त्री सुजाता कोइरालाले आफूमाथि सबैजसो केन्द्रीय पदाधिकारीले लगाएका आरोपको एक्लै सामना गरिन् । पूर्वनिर्धारित महासमिति बैठकबारे छलफलमा प्रवेश गर्दानगर्दै केन्द्रीय सदस्य गोविन्दराज जोशी र नरहरि आचार्यले उपप्रधानमन्त्रीमा सुजाताको नियुक्तिबारे बैठकलाई जानकारी दिन नेतृत्वसँग माग गरेका थिए । कार्यबाहक सभापति सुशील कोइरालाले सुजाताको नियुक्तिसम्बन्धी विषयभन्दा महत्त्वपूर्ण महासमिति बैठक भएकाले पहिले त्यसैमा छलफल गर्न आग्रह गरे । बैठकले महासमिति व्यवस्थापन तथा आर्थिक समिति तथा विधान र जिल्ला विवाद टुंग्याउन फरक-फरक समिति गठन गरेपछि विषय फेरि सुजातातिर सोझिएको थियो । विरोधका स्वर चर्किंदै गए, उपप्रधानमन्त्री सुजाताले बीचबीचमै प्रतिवाद गर्दै रहिन् । सुजाता र नेताहरूबीच पटक-पटक दोहोरो भनाभन चलिरह्यो, ठुल्ठूलै स्वरमा । पार्टी पदाधिकारी र केन्द्रीय सदस्यहरूले उपप्रधानमन्त्री नियुक्ति प्रक्रिया संस्थागत नभएको भन्दै सभापति गिरिजाप्रसाद कोइरालाकै विरोध गरेका थिए । प्रतिवादमा केन्द्रीय सदस्यसमेत रहेकी उपप्रधानमन्त्री सुजाताले पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई पटकपटक हप्काएकी थिइन् । बैठकमा उपसभापति रामचन्द्र पौडेल, प्रकाशमान सिंह, महामन्त्री विमलेन्द्र निधि, सहमहामन्त्री अर्जुननरसिंह केसी, केन्द्रीय सदस्य डा. रामशरण महत, नरहरि आचार्य, बलबहादुर केसी, चिरञ्जीवी वाग्लेलगायतका नेताले सुजाता कोइरालालाई उपप्रधानमन्त्रीमा नियुक्त गरेकोमा सभापतिको चर्काे आलोचना गरेका थिए । उनीहरूले सभापतिले बलमिच्याइँ गरी कांग्रेसलाई नै समाप्त गर्न लागेको आरोप लगाएपछि सुजाताले त्यसको प्रतिवाद एवं आफ्नो नियुक्तिको बचाउ गरेकी थिइन् । स्रोतका अनुसार बैठकमा उपप्रधानमन्त्री सुजाताले आफ्नो नियुक्तिबारे अनावश्यक विवाद नगर्न चेतावनी दिँदै भनिन्, 'तपाईंहरूलाई कार्यबाहक सभापति, उपसभापति, महामन्त्री कसले बनायो ? सभापतिले तपाईंहरूलाई मनोनीत गर्न हुने, मलाई किन नहुने ?' केन्द्रीय सदस्य डा. रामशरण महतले उपप्रधानमन्त्री नियुक्तिका विषयमा सभापति कोइराला र सुजातासँग केन्द्रीय समितिले स्पष्टीकरण सोध्नुपर्ने धारणा राखेपछि आकोशित बनेकी सुजाताले तत्कालै केन्द्रीय समितिलाई चुनौती दिँदै कार्यबाहक सभापतिलगायत पार्टीका पदाधिकारीलाई नै स्पष्टीकरण सोध्ने चेतावनी दिइन् । 'यत्रो वर्ष पार्टी चलाउँदा तपाइर्ंहरूले के-के गर्नुभयो, मलाई एक-एक थाहा छ, तपाईं कार्यबाहक सभापति र तपाइर्ं पदाधिकारीहरूलाई म स्पष्टीकरण लिन्छु,' उनले भनिन् । उपसभापति तथा संसदीय दलका नेता पौडेलले पार्टी केन्द्रीय समिति र संसदीय दललाई लत्याएर थप संकट निम्त्याएको भन्दै सरकारलाई अप्ठेरोमा पार्ने धारणा राखेका थिए । तर, सुजाताले पौडेलमाथि पार्टी विभाजन गर्ने र वर्तमान सरकार ढाल्ने षड्यन्त्रमा लागेको आरोप लगाइन् । 'ठूला कुरा गर्ने ? १८ वर्षसम्म पार्टीको नेतृत्वमा बसेर तपाइर्ंले के गर्नुभयो ?' बैठकमा उपसभापति पौडेलमाथि सुजाताले दिएको चुनौती उद्धृत गर्दै स्रोतले भन्यो, 'तपाईं नेता बन्न सक्ने मान्छे होइन, पख्नोस्, तपाईंहरूलाई महाधिवेशनमा देखाइदिन्छु ।' प्रधानमन्त्री माधवकुमार नेपालले सोमबार परराष्ट्रमन्त्री सुजाता कोइरालालाई उपप्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । बैठकपछि कार्यबाहक सभापति कोइरालाले सभापतिको उपस्थितिमा अर्काे बैठकले उपप्रधानमन्त्री नियुक्तिबारे छिनोफानो गर्ने बताए । बैठकको अन्तिम समयसम्म बसेकी सुजाताले आफ्नाविरुद्ध षड्यन्त्र भएको भन्दै छानबिन गर्नुपर्ने धारणा राखेकी थिइन् । 'तपाइर्ंहरू ममाथि षड्यन्त्र गर्दै हुनुहुन्छ, यसको पनि छानबिन हुनुपर्छ,' उनले भनिन् । स्रोतका अनुसार दोहोरो भनाभन र विवाद चर्कंदै गएपछि विवादित मुद्दामा सभापति कोइरालासँगैै छलफल गरी निष्कर्षमा पुग्न पदाधिकारीहरू सहमत भएका थिए । सभापति कोइराला बुधबार मात्र गृहनगर विराटनगर गएका छन् । उनी राजधानी फर्केपछि उपप्रधानमन्त्री नियुक्ति विषयमा छलफल हुने भएको छ । अर्काे बैठक कहिले गर्ने भन्ने विषयमा समेत उपप्रधानमन्त्री सुजाताले बैठकमा 'हस्तक्षेप' गरेकी थिइन् । एक केन्द्रीय सदस्यका अनुसार पार्टी पदाधिकारीहरू बैठक निरन्तर जारी राख्नुपर्ने अडानमा थिए । तर, सुजाताले 'तिहारपछि मात्रै बैठक राख्न' भनेपछि बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो ।



del.icio.us
Digg
यि मालिकको ...मा पालियका कुकुरहरु जनता माथि मात्र ठुल् ठुलो स्वोरले भुक्ने हुन!
आफ्नो मालिक र मालिकको छोरी अगाडित खुट्टामा लुटुपुतु पर्छ, अलिकती भोक लाग्दा दाँया बाँया फर्केर न्वार ङ्वुर गर्ने अनी मालिक को हकार र पिटाइ खाने डरले चुप।
यि कुकुर हरुको नाम अब,टाटे,पांग्रे,खैरे,काले,भनेर रख्दा राम्रो, जनतामाथि मात्र टोकुला झ्यै गरी भुक्छ।
एउटा पार्टी मा नितिर सिद्दान्त लागु गर्न नसक्ने ले देश बनाउछु भन्छ।
हाचा
( @ @ )
(O) sujata arusanga milna sika and desh banauna sika.
Ashtu,
it's Koirala Pvt Ltd ho....
thanks
Swhadeshi le ta kehi bhaena Germany le k garli ui Babu le banki rakheko desh lai turne ta hola.
marne belako budo ulto hunnchha deemag dats ..........
"पाप धुरी बाट कराउछ "
"पाप धुरी बाट कराउछ " भनेको येही हो | स्वाठ गिर्जो जस्ता हरु ले सारा नेपाली हरु लाइ रुवाउदै, सारा नेपाली को रगत को होलि खेल्दै, २ पैसा को काम नगरी कानै ठुलो नेता भन्दै तेस्तो ऐश्वोर्य भोग्दै, मुलायम बिछौना मा सुतेर ८४ व्यंजन खादै दुनिया लाइ अर्ति दिदै हिडेको पाप बल्ल गिर्जो मर्ने बेलामा, कम्जोर भाको बेलामा कराउदै छ | त्यसले बगाएको नेपाली हरु को आसुले बल्ल तेस पापी लम्पट लाइ पोल्दै छ | तेस्ले जिबन भर ऐस्वोर्य भोग्दै आराम ले मर्न पाको भए "जत्ति पाप गरे पनि केहि लछारपाटो लाग्दैन, आसु को हिसाब तिर्नु पर्दैन " भन्ने मान्यता स्थापित हुन्थ्यो | तर यो त प्रकृति को नियम हो जसले आसु बगाएको छ तेस्ले प्रत्त्येक थोपा आसु को हिसाब येही लोक मा तिर्नु पर्छ | आसु हरु सुक्दैनन, बरु चुनामी बनेर फिर्ता आउछन | गणेश मान सिंह लगाएत का कयौ इमान्दार नागरिक हरु को आसु को हिसाब तिर्ने बेला बल्ल आयो स्वाठ | म भन्दा ठुलो कोहि छैन, म जस्तो महत्त्वोपूर्ण कोहि छैन, मेरो आदेश, मेरो मान्छे, मैले बनाको मेरो बिर्ता कांग्रेस, मैले लेराको प्रजातन्त्र, मेरो ठेक्का मा छ नेपाल, मैले मिठो खानु पर्ने, मैले सुकिलो लुगा लगाउनु पर्ने, म म म खालि म | खाइस कुक्कुर अब ? त धोबी को टट्टूको जत्ति पनि बुद्धि नभाको सन्काहा पागल लाइ नेपाली हरु ले निक्कै सहे | अब तेरो पाली आयो | अब तेरो पाप हरु एक एक गरि कराउन थाल्छन आनी आसु हरु ले एक के गरि तलाई पोल्न थाल्छन | अनि तैले तेरो औकात बुझ्छ्स | तैले गरेको सब्बै पाप को हिसाब नगरी मर्न पनि पाउदैनस | त गिर्जो कुक्कुर येत्ति सजिलै मरिस भने त जस्ता हरु फेरी जन्मिन्छन नेपालमा | सारा नेपाली र विश्व ले बुझ्नु पर्दछ थाहा पाउनु पर्दछ, तेरा पाप हरु मर्ने बेलामा कसरि धुरी बाट कराए भनेर | अनि मात्रै त जस्तो नरपासु, दानब जनमारा रासट्रमारा, कपुत स्वार्थी मुर्ख जन्मीदैनन |
गणेश प्रसाद ढकाल
बर्लिन जर्मनी
तिमीहरु सबैजना सुजाताको पेटिकोटको टोपी सिलाएर लगाऊ अनि उसैको नाम जप्दै जप्दै काशी तिर आजै बाटो लागि हाल/ तिमीहरुले गर्नु सक्ने त्यति मात्र हो त्यो भन्दा बढी केहि पनि नाप्नु सक्दैनौ आफ्नो औकात मा बस / मालिक को छोरी संग धेरै निहु नखोज /
sala koirala khaldoma purne bela............. vo kehi vandina
kura garera sadhya 6ina
Chunab ma Janata samu ubhiyera 2000 (dui hajar) vote lyauna nasakne didi timi - afu lai kati thulo manchhe thanchyau..??
Party lai ra party ko history lai jibit rakhna ko lagi aba ko Maha-adhibesan le naya roop liyera aunai parchha!!
Swavabik ho ki sarkarma party ko leading garepachi samsadko 2nd party vayepachi vice-pm sujata vayeko prasangama.Girijababu yata prachanda sanga patakpatak gopya ra khulla barta garna thale pachi Pm makuneji ko satto gayo ra tehi dar ani asankale afno sarkar jogaunako lagi pani sujatalai vice-pm banaunu jaruri thiyo.2 area ma hareko Pm vaye ra half ma hareka matlab 1 area ma hareka vice-pm vayeki chin.Hamile sujata birodha garnu vanda girijababuko putrimoha ko lagi loktantra ko dhajji udayeko sambandhi birodha garnu parcha.Yastai rahecha yaha ko chalan harnelai haso ra jitne lai aashu.
समयसँगै परिवर्तित तिमीलाई बधाई छ ।
हावाको झोंका सँगै लहरिने तिमीलाई बधाई छ ।
नयाँ जीवनको बधाई अनि सुनौलो भविष्यको शुभकामना ।
पिडा र दुखहरू मलाई पठाऊ, मेरा सुखहरू सबै तिमीलाई ।
लामो छ जीवन विशाल छ संसार, हाँस रमाऊ ।
तिम्रो सुखी र सफल जीवनको हार्दिक हार्दिक शुभकामना ।
Sujatale afno bachau chai daro tarikale gari6n badha 6 hai sujatag!Aba aunai lageko maha adhibeshanma pani fieldma dekhaideuna!Sabai tira samanatako kuro uthirahada yo pani auta example bhayoni!COGRESSKA MITRAHARU ABA AUTA ABODH NARILAI BIRODH HOINA SAHAYOG GARERA DEKHAUNUHOS NA!Akhir Girija babuko antim ich6a pani pura bhayako6,marne belama budhako chitta kina dikhaune ha?Natra congress ra girija autai sshabda bhannu kasari mil6?
सुनिल मिश्र,कुन्छा-३ लमजुङ्
des bigarera aafu mala mal banna khojeka i chor neta haru le girija ko bal ma aafno chhori lai upapradhanmantri banayera kangress ko bhabisya nai khatara ma pareko chha yesta karan harule
youta bidesi man6y snga marige gari bedesi lai k ko maya huntho party aani rastra ko. ma ta van6u tes lai nepali congress ko sadharan sadasya pani dinu huinna. anai party ka kendrya sadasya bolnay tarika tehi ho tes
giriga babu lay pani marnay bela ma ki nuhunay nahunay kam gareka hun kunnniiii
तिमीहरु सबैजना सुजाताको पेटिकोटको टोपी सिलाएर लगाऊ अनि उसैको नाम जप्दै जप्दै काशी तिर आजै बाटो लागि हाल/ तिमीहरुले गर्नु सक्ने त्यति मात्र हो त्यो भन्दा बढी केहि पनि नाप्नु सक्दैनौ आफ्नो औकात मा बस / मालिक को छोरी संग धेरै निहु नखोज /
जय नेपाल
Aahile samman aakhir ke gare yini haru le chora chori ko lagi bank balance badai diye tei ta ho ni ani girija bau na bhako bhaye ye chappal lagayera hidthe hola bichara timi lai matra hepna khojeka... keep it up
australia
yehi ho RAJNETI.
ho thik bhaneyo sujeta ji, sabai testai hun, tapai matra kaha testo hora .
aaru pani bhanu na baki kina rakhne.
यि मालिकको ...मा पालियका कुकुरहरु जनता माथि मात्र ठुल् ठुलो स्वोरले भुक्ने हुन!
आफ्नो मालिक र मालिकको छोरी अगाडित खुट्टामा लुटुपुतु पर्छ, अलिकती भोक लाग्दा दाँया बाँया फर्केर न्वार ङ्वुर गर्ने अनी मालिक को हकार र पिटाइ खाने डरले चुप।
यि कुकुर हरुको नाम अब,टाटे,पांग्रे,खैरे,काले,भनेर रख्दा राम्रो, जनतामाथि मात्र टोकुला झ्यै गरी भुक्छ।
एउटा पार्टी मा नितिर सिद्दान्त लागु गर्न नसक्ने ले देश बनाउछु भन्छ।
हाचा,धत्!!!
Post your comment