Newsletter
Email:
Home | देश | 'टाउको फुटाए पनि सरकार ढल्दैन’

'टाउको फुटाए पनि सरकार ढल्दैन’

Font size: Decrease font Enlarge font
image

नयाँ पत्रिका

पोखरा, २० असोज

प्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो नेतृत्वको सरकार परिवर्तन नहुने दाबी गरेका छन् । उनले कसैले टाउको फुटाए पनि सरकार परिवर्तन नहुने ठोकुवा गरे ।

पोखरा विश्वविद्यालयको वाषिर्कोत्सवमा सहभागी हुन कास्कीको लेखनाथ आएका प्रधानमन्त्री नेपालले सरकार परिवर्तन 'हल्ला' मात्रै भएको बताए । 'यो सरकार कसैले दिएको उपहार होइन,' प्रधानमन्त्री नेपालले पत्रकारसँग भने, 'बहुमतको सरकार टाउको फुटाए पनि ढल्दैन ।' माओवादी लचिलो भए पुनर्गठनसम्म हुन सक्ने उनको भनाइ थियो ।

कसैको घुर्की वा धम्कीले सरकार परिवर्तन नहुने दाबी प्रधानमन्त्री नेपालले माओवादी अध्यक्षले पनि सरकार परिवर्तनको कुरा नगरेको बताए । 'प्रचण्डजीसँग पनि सरकार परिवर्तनको कुरा भएको छैन,' प्रधानमन्त्री नेपालले भने, 'चिसिएको सम्बन्ध सुधार हुँदै छ, उहाँहरू यही सरकारमा आउनुहुन्छ ।'

राष्ट्रपति कदमबारे सदनमा छलफल हुनै नसक्ने प्रधानमन्त्रीको दाबी थियो । 'राष्ट्रपतिले के गल्ती गरेका छन् र ? त्यसमा छलफल हुनै सक्तैन,' उनले भने, 'राष्ट्रपतिले गल्ती गरेको भए महाभियोग लगाउनुपर्‍यो, अनि छलफल गरौँला ।' उनले सबै दल सहमतिको नयाँ विकल्पमा जानुपर्ने बताए । पछिल्लो समयका सहमति प्रयास खासै उपलब्धिमूलक नभएको प्रधानमन्त्री नेपालको गुनासो थियो । शान्तिप्रक्रिया, सेना समायोजन, संघीयता र शासकीय स्वरूपबारे छलफल भए पनि राजनीतिक गतिरोध अन्त्यका लागि प्रतिक्रिया र टिप्पणी आउनै बाँकी रहेको उनले खुलासा गरे । 'संकट परेपछि निकास त निकाल्नै पर्ला नि,' निराश भावमा प्रधानमन्त्रीले भने, 'माओवादीले बोलीमा जस्तै व्यवहारमा लचकता अपनाए मात्रै टुंगोमा पुगिएला ।'

बुधबारदेखि सदन चल्नेमा समेत प्रधानमन्त्रीले शंका व्यक्त गरेका छन् । उनले तीन पार्टीबीचको सम्बन्ध अझै विश्वासिलो बन्न नसकेकाले सदन खुल्नेमा शंका गर्नुपरेको बताए ।

Subscribe to comments feed Comments (18 posted):

nabaraj kaphle on 14/03/2010 07:00:23
avatar
sattamoha lai jasle sacrifise garna sak6a ,usle matra public ko lagi kehi garna sak6a.jahtavabi asari comment garnu ramro hoina mitraharu?ali sabheye word use garda ramro hoinara?
Thumbs Up Thumbs Down
0
Surendra on 12/01/2010 07:43:55
avatar
plz see all well non fighting in madhesh(terai).do the out of Band & Hadtal of Nepal & aliving nepalease people peace.
thanks
Thumbs Up Thumbs Down
0
gorkhali on 09/10/2009 00:59:40
avatar
ज्ञानेन्द्र लाई त दरबार बाट निकाले जनता ले रामबरण को हो र संसद मा उस्को बारेमा छलफल हुन नसक्ने? मा. कु. ने. प्रधानमन्त्री आफ्नै लागि हो देसको लागि हुन त जनताले पत्याय पो २ ठाउँ बाट हारेको हरुवा.....
Thumbs Up Thumbs Down
0
sandesh on 08/10/2009 03:20:50
avatar
राष्ट्रपति रामबरन यादव को हुन् र उनका बारेमा छलफल हुन सकढैन ????
Thumbs Up Thumbs Down
0
sandesh on 08/10/2009 03:15:02
avatar
राज जी आँफै ले थूकेको थूक नचत्नुस् होस् है त ????
Thumbs Up Thumbs Down
0
nepali on 08/10/2009 03:13:20
avatar
Ma Ku NE. Badaduri sarkar nadhalnu ma hoina desh ko nimti kehi garnu ma chha. Lagchha timi pagal bhayau aba. SAtta ko swad le
Thumbs Up Thumbs Down
0
munna on 07/10/2009 14:14:22
avatar
Maowadi sena ko chief prime minister huna paune. ani sadharan nagrik rastrapri lai nagarik sarwochhata hanan gryo bhanera sule kasri bhanna milchha?
Thumbs Up Thumbs Down
0
lokendra roka magar on 07/10/2009 13:52:45
avatar
sala kukur makune haRUWA CHOOR SALA TALAI TA MARNU PARNE
Thumbs Up Thumbs Down
0
Pramod on 07/10/2009 12:05:48
avatar
Thukaa Makuney,
Don't you feel shame. Who do you think you are Makuney? Everyone know you can do anything for a PM chair. Don't bark like a stupid dog. " Barking dog never bite" . Better go and **** yourself otherwise whole nepalese will kick you out from Nepal.
Thumbs Up Thumbs Down
0
raj on 07/10/2009 11:34:01
avatar
JITUWA LE KHI NAKHUTYAYE PACHHI TA HARAUWALE TA GARNU PARYO NI.JITUWALAAI SARKAAR CHALAUNA DIDA BHAGERA GAYO ABA K DESH LAAI SARKAR BIHIN ABASTHAMA RAKHERA INDIA LAI SUMPIDINU BHANNA KHOJEKO HO KI KASO BRO HARU ?नेपाली जनताले समयमै के बुझिराख्दा हित होला भने माओवादी पार्टीबाट कदापि देश र जनताको मुक्ति सम्भव छैन। पुष्पकमल दाहाल उर्फ प्रचण्ड अस्वाभाविक महत्वाकाङ्क्षाले भरपूर एक यस्ता सत्तामोही हुन् जो सत्ताप्राप्तिका लागि भित्र एउटा कुरा र बाहिर अर्कै बोली गर्न सिद्धहस्त छन्। कार्यकर्तालाई आश, आश्वासन र सुन्दर सपना देखाएर तिरिमिरी पार्नु उनको अर्को विशेषता हो भने कार्यकर्ताले केरकार गर्न थाले भने पद्मरत्नले झैं आँसु झारेर उम्कनु उनको अर्को खुवी हो। वास्तवमा माओवादी नेतृत्व सत्ता हत्याउनका लागि जनताको बिस्कुन लगाउन पनि रत्तिभर नहिच्किचाउने मुडमा अहिले पनि कायमै छ। जनताका हातमा बन्दुक बोकाउने प्रचण्डको अभिव्यक्ति त्यसैको परिचायक हो। हामी पश्चात्ताप गरिरहेका छौँ कि यस्ता ढोंगी सत्ता–पिपासुहरूको पछि लागेर जीवनका उर्वर केही वर्ष हामीले नष्ट गर्यौँं। हामी अत्तालिइरहेका छौँ कि देश यिनै ढोंगी जमातले दर्शाइरहेको आतङ्कको छायामा कैद भएको अवस्था छ। जनता शान्ति खोजिरहेछन् तर यिनीहरू अशान्तिको मुहान खुलाइरहेछन्, जनता सुरक्षा र समृद्धि चाहिरहेछन् तर यिनका उल्टो हिँडाइले जनताका यस्ता चाहनाको घाँटी निमोठिरहेछ। यस्तै हो भने छिट्टै यो देश माओवादी नेतृत्वले गफ लगाएजस्तो नयाँ र स्वाधीन होइन कि परिचय नै गुमाउने अवस्थामा पुग्नेछ। के यो साँचो अर्थमा देशको माया गर्नेहरूका लागि गहन पीडाको विषय होइन?
Thumbs Up Thumbs Down
0
dewani on 07/10/2009 09:43:36
avatar
la mkune bahulaya 6na.rastapatile kehi galti nagreko bhaya sadanma maoist le chalphal garda timrai jit hudohota kina chalphal garnai nadinu.Jantalai dherai bebakupha banaune kam nagara timi kangresh ka chamcha.
Thumbs Up Thumbs Down
1
muktiramsubedi on 07/10/2009 09:04:28
avatar
haruwa haruko bahumat bhayeko rakes sud sarkarka pradhan mantri ji tapaile nepali jantako janades apaman garera dherai thulo bhula garnu bhayeko chha . aba tapaile jantalai jhukkyaunasakne sthiti chhaina . yo kathaputali sarkar aba 1 mani tikyo bhane tyo tapaiko thulo bhaya hunechha.
Thumbs Up Thumbs Down
0
prakash pandey on 07/10/2009 07:20:14
avatar
balla balla arule baisakhi tekaidiyera baneko sarkar nikai pyaro vaye6.ani aba futkepa6i ta pradhanmantri hune palo kaha aauchha ra Mr. nepal ko. so he is getting scared with people so much...................better give resignation nepal jee.
Thumbs Up Thumbs Down
0
ram on 07/10/2009 05:57:13
avatar
harnegoruko chherne bani bhayeko le nai desh bikash huna naseko
hami hamro nepal yi netaharu ko kurshi ko khel le garda nai barbad bhairakheko chha
Thumbs Up Thumbs Down
0
Shiva Thapa on 07/10/2009 05:00:12
avatar
Des tapai ko hat ma chha hai Mr. Nepal ramro sanga lead garnu paryo. Aaba tapai matrai ta hunuhunchha ni Girira ra Prachanda ko halat dekhihaliyo !!!!!!!!!!!!!!
Thumbs Up Thumbs Down
0
ram on 07/10/2009 03:52:31
avatar
kasari desh chalaune bichar Mr.Nepal herdai jau katti din sammma indian le help gartho rahechha.yesari desh chalne wala chhaina.timi le rajinama garyuo bhane timro ra desh ko lagi bhalo hune chha.
Thumbs Up Thumbs Down
2
pradip dahal on 07/10/2009 03:43:43
avatar
la mkune bahulaya 6na.rastapatile kehi galti nagreko bhaya sadanma maoist le chalphal garda timrai jit hudohota kina chalphal garnai nadinu.Jantalai dherai bebakupha banaune kam nagara timi kangresh ka chamcha.
Thumbs Up Thumbs Down
0
tej on 07/10/2009 03:40:19
avatar
we dont see you coz u are non elected person
Thumbs Up Thumbs Down
0
total: 18 | displaying: 1 - 18

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?