सिजीको दसैं-तिहार योजना
काठमाडौं/ सिजी ब्रान्डले दसैं-तिहार अवसर पारी 'यसलाई भन्छन् दसैं आको' नामक योजना सार्वजनिक गरेको छ । सो योजनामा ५ जोडीलाई बैंकक भ्रमण गराउने भएको छ । सिजी ब्रान्डका उत्पादन टेलिभिजन, रेफ्रिजेरेटर, डिप फ्रिजर, एसी तथा माइक्रोवेभ ओभनमध्ये कुनै उत्पादन किन्दा सिजीको अर्को उत्पादन तत्कालै निःशुल्क दिइने सिजी इलेक्ट्रोनिक्सले जनाएको छ । चौधरी ग्रुपले सन् १९७६ देखि नै विद्युतीय उपकरणलाई नेपालमा भित्र्याएको हो
Rate this article
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?



del.icio.us
Digg
Post your comment