Newsletter
Email:
Home | विदेश | मेगानलाई केटी मनपर्छ

मेगानलाई केटी मनपर्छ

Font size: Decrease font Enlarge font
image

 

एजेन्सी/ हलिउड स्टार मेगान फक्सले पुरुषसँग भन्दा महिलासँग चुम्बनको सिन दिन सहज अनुभव गर्ने बताएकी छिन् । 'महिलाहरूलाई चुम्बन गर्दा मलाई सहज लाग्छ, त्यसैले मैले विनाहिच्किचाहट नयाँ चलचित्रमा सहकर्मीलाई चुम्बन गरेकी छु,' एमटिभी न्युजसँगको कुराकानीमा उनले भनिन् । मेगानले नयाँ चलचित्र जेनिर्फस बडीमा सहकर्मी अमान्डा सेफ्राइडसँग तात्तातो चुम्बनको दृश्य दिएकी छिन् ।

आफूलाई सहज लागे पनि चुम्बनको दृश्य खिच्दा सेफ्राइडले असहज महसुस गरेको उनले बताइन् । 'उनलाई असहज लागेको देख्दा हामी निक्कै बेर हाँस्यौँ, उनी केही लजाएकी थिइन् ।' सेप्टेम्बर १८ मा रिलिज हुन लागेको जेनिर्फस बडी सेक्सी फिल्म भएको मेगानले बताइन् । 'चलचित्रमा निकै सेक्सी देखिएकी छु, मेरो अभिनय पनि राम्रो छ,' उनले भनिन् ।

Subscribe to comments feed Comments (2 posted):

shalu,south asia on 29/08/2009 09:29:43
avatar
yo aaimai ta pakki lesbian hunu par6,
Thumbs Up Thumbs Down
0
prakash bhale on 29/08/2009 05:25:58
avatar
wow i also like girls yhat means we can ..............
Thumbs Up Thumbs Down
0
total: 2 | displaying: 1 - 2

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?