Newsletter
Email:
Home | विचित्र विश्व | पाँच डलरमा बेचियो फाइटर प्लेन

पाँच डलरमा बेचियो फाइटर प्लेन

Font size: Decrease font Enlarge font

३७ लाख डलर पर्ने मिग-३१ इन्टरसेप्टर फाइटर जेट पाँच डलरमा बिक्री गरिएको एक भ्रष्टाचार प्रकरणको रुसी अधिकारीहरू अनुसन्धान गरिरहेका छन् ।

रुसमा भ्रष्टाचार चरमरूपमा बढेको छ । यो भ्रष्टाचार त्यतिखेर पत्ता लागेको थियो, जब एक भ्रष्टाचारविरोधी अभियानअन्तर्गत सोकोल एयरक्राफ्ट कन्सट्रक्सन प्लान्टका सामग्रीहरू गैरकानुनी रूपमा बेचिए/नबेचिएको जाँच गरिएको थियो । यससम्बन्धी अरू खुलासा भएको छैन ।

Subscribe to comments feed Comments (0 posted):

total: | displaying:

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?