Newsletter
Email:
Home | पाठक-टिप्पणी | योजना कार्यान्वयन

योजना कार्यान्वयन

Font size: Decrease font Enlarge font

सञ्चारमन्त्रीका योजना राम्रा लागे । योजना त नेपालमा धेरै बने, कार्यान्वयन भएनन् । सूचना-क्रान्तिका योजनालाई कार्यान्वयनमा जोड दिनुपर्‍यो ।

(दक्ष छैनन् सरकारी सञ्चार माध्यम)

तुलसी गौतम, धादिङ

उनको योजना कार्यान्वयन हुनसक्ला ?

वासु यादव, विराटनगर

सूचना-क्रान्तिका कुरा धेरै गरिए, उनले क्रान्ति गर्लान् भन्ने के आश !

शंकर बस्न्यात, गोर्खा

नयाँ पुस्ताको नेतृत्वमा सरकार बन्ने हो भने नेपालको भविष्य राम्रो छ । सबै पार्टीमा पुराना पुस्ताका नेतालाई विस्थापित गर्नुपर्ने बेला भएको छ ।

मोहन सिटौला, झापा

Subscribe to comments feed Comments (0 posted):

total: | displaying:

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?