Newsletter
Email:
Home | देश | पाँच पक्राउ

पाँच पक्राउ

Font size: Decrease font Enlarge font

सिराहा/ लागूऔषध कारोबारमा संलग्न पाँचजनालाई प्रहरीले आइतबार फुलबडियाबाट पक्राउ गरेको छ । भारतबाट बिआर २४३४६९६ नम्बरको भारतीय गाडीमा लागूऔषध लिएर उदयपुरको कटारीतर्फ जाने क्रममा प्रहरीले गाडी र लागूऔषधसहित पाँचजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौं भद्रकाली बस्ने राजेश बस्नेत, उदयपुर कटारी-४ बस्ने सुन्दर श्रेष्ठ, जीवन श्रेष्ठ, प्रवीण निरौला र चक्र माझी भएको प्रहरीले जनाएको छ ।

Subscribe to comments feed Comments (0 posted):

total: | displaying:

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?