एक रातको मूल्य दस लाख युरो
लन्डन/ चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोले इटालियन मोडेलसँग एक रात बिताउन दस लाख युरो खर्चेका छन् । इटालीका मोडेल राफलेला फिसियानोले आफ्ना निजी ब्लकमा आठ महिनाअघि रोनाल्डोसँग रात बिताएको दाबी गरेकी छिन् ।
पोर्चुगिज खेलाडीका पूर्वपि्रयेसी बताउने २१ वषर्ीया फिसियानोले आफ्नो कुमारीत्व रोनाल्डोलाई सुम्पेकोसमेत बताइन् । 'मैले आप
नो कुमारीत्व दस लाख युरोमा रोनाल्डोलाई बेचेकी थिएँ,' ब्लकमा मोडेल फिसियानोले उल्लेख गरेकी छिन् । आठ महिनासम्म उनीले घटनालाई गुपचुपै राखिन् । तर, हाल मिडियामा आफू चर्चित हुन रोनाल्डोसितको प्रसंगलाई सार्वजनिक गरेको उनको भनाइ छ ।
'सञ्चारमा रोनाल्डोले जे गरे पनि चर्चा पाउँछ, मैले पनि चर्चा पाउन यो कुरा अगाडि ल्याएकी हुँ,' उनले भनिन् । उनी हाल एक सन्तानकी आमा बन्न लागेकी छिन् । उनका समकक्षीहरूले बच्चाको पिताको नाम सोधेर उनीलाई हैरान पारेका छन् । सोही समस्याको समाधान खोज्न पनि यस्तो बाटो अपनाएको उनले बताइन् । 'गर्भमा रहेको बच्चाको पिताको नाम सोधेर दिक्कै बनाए,' यसबारे रोनाल्डोसँग कुरा गर्न कठिनाइ भएको उनको धारणा छ । 'मैले रोनाल्डोसँग कुरा गर्न कोसिस गरेकी थिएँ,' उनी अघि थप्छिन्, 'मलाई लाज लागेको छ, उसलाई यी सबै कुरा कसरी भनूँ भनेर ।' आठ महिनाअघि ६२ वर्षे इस्टोन जोनले फिसियानोलाई रोनाल्डोसँग परिचय गराएका थिए । 'कुनै पनि हालतमा म आप
नो कुमारीत्व बेच्न तयार थिइनँ, तर यत्रो पैसा आएपछि तयार भएँ,' उनले भनिन्, 'यसै कारण मैले रोनाल्डोलाई एक रात दिएकी हुँ, यो केवल मेरो श्रीमान्कै लागि भनेर साँचेकी थिएँ ।'
फिसियानोले अबदेखि आपना श्रीमान्सँग मात्रै रात बिताउने पनि ब्लकमा उल्लेख गरेकी छिन् ।



del.icio.us
Digg
ani arko kura tyo model ko k kura charcha ma auna je pani bhan6an, tesaile yasto kura pani garne.
Please do not publish such kind of materials.
Your papar may sale little more !
It may hurt your sister / daughter and your family.
Post your comment