आयोग विघटनको तयारी
काठमाडौं/ माओवादी नेतृत्वको सरकारद्वारा गठित प्रशासन पुनर्संरचना आयोग विघटन हुने भएको छ । आयोगको औचित्य समाप्त भएको भन्दै सरकार विघटनको तयारीमा जुटेको हो । प्रश्ाासनिक क्षेत्रमा आमूल सुधारका लागि सुझाबसहितको सिफारिस गर्न तत्कालीन सामान्य प्रशासनमन्त्री पम्फा भुसालको संयोजकत्वमा नौ सदस्यीय आयोग गठन गरिएको थियो । सामान्य प्रशासन मन्त्रालय स्रोतले आगामी मन्त्रिपरिषद् बैठकले नै आयोग पुनर्गठन गर्नसक्ने जानकारी दिएको छ ।
Rate this article
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?



del.icio.us
Digg
Post your comment