Newsletter
Email:
Home | कभरस्टोरी | सरकार लोकतन्त्रविरोधी: प्रचण्ड

सरकार लोकतन्त्रविरोधी: प्रचण्ड

Font size: Decrease font Enlarge font
image

 

 

चितवन, १७ असार

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले नेतृत्वको सरकारले नौटंकी गरिरहेको आरोप लगाएका छन् । उनले नागरिक सर्वोच्चता जनादेश नभएकाले यो सरकारमा आफ्नो दल सहभागी नहुनेसमेत स्पष्ट पारे । 'यो सरकारमा माओवादीको सहभागिताबारे सोच्नै सकिँदैन,' पूर्वप्रधानमन्त्री प्रचण्डले भने, 'वर्तमान सरकार लोकतन्त्रको मूल्यमान्यताविपरीत छ ।'

पारिवारिक भेटघाटका क्रममा चितवन आएका अध्यक्ष प्रचण्डले वर्तमान सत्तामा रहेकाहरूले सरकार टिकाउनका लागि माओवादी सरकारमा जाने हल्ल्ाा चलाएको बताए । शिवनगरस्थित घरमै प्रचण्डले बुधबार सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गरेका थिए ।

चुनावमा पराजित भएका नेताहरू प्रधानमन्त्री र मन्त्री बनेको प्रसंग जोड्दै प्रचण्डले वर्तमान सरकार लोकतन्त्रको उपहास हुने गरी बनेको आरोप लगाए । माधवकुमार नेपाललाई संवैधानिक समितिको सभापति बनाएर आफूले ठूलो गल्ती गरेको प्रचण्डको भनाइ थियो । माओवादीको नेतृत्वमा छिट्टै राष्ट्रिय सहमतिको सरकार बन्न्ो दाबीसमेत उनले गरेका छन् । 'माओवादी सबैभन्दा ठूलो दल भएकाले हाम्रै नेतृत्वमा सरकार बन्छ, डेढ महिनाभित्रै संयुक्त सरकार बन्छ ।'

सञ्चारकर्मीहरूको जिज्ञासामा उनले माओवादी पोलिटब्युरो बैठकमा आफ्नो प्रतिवेदन परिमार्जित गरी सर्वसम्बत पारित भएको दाबी गरे । नागरिक सर्वोच्चता माओवादीको पहिलो सर्त भएको बताउँदै प्रचण्डले सर्त पूरा नभएसम्म आन्दोलन जारी राख्ने उल्लेख गरे ।

संसद् गतिरोध अन्त्यका लागि छलफल भइरहेको बताउँदै माओवादी अध्यक्ष प्रचण्डले एमालेले गोदावरी बैठकको निर्णय कार्यान्वयन गरेमा संसद् चल्ने उल्लेख गरे । गणतन्त्र संविधानसभा र शान्तिप्रक्रिया माओवादीको आन्दोलनको उपलब्धि भएको बताउँदै प्रचण्डले भने, 'देशी-विदेशी दलाल माओवादी एक्ल्याउने र युद्धमा फसाउने खेलमा लागेका छन्, तर माओवादीले शान्तिमार्ग छोड्दैन ।'

श्रीमती सीता र छोरा प्रकाशसहित मंगलबार चितवन आएका प्रचण्डले पकौडीस्थित ससुराली गएर आफन्तसँग भेटघाट गरेका थिए । बिहान १० बजे उनी शिवनगरमा रहेको आफ्नो घर पुगेका थिए । प्रचण्डलाई फूलमाला लगाएर स्थानीयवासीले स्वागत गरेका थिए । उनी बुधबार साँझ काठमाडौं र्फकेका छन् ।

Subscribe to comments feed Comments (56 posted):

suraj on 02/03/2010 18:15:23
avatar
ma ku ne chore ho.teo ta mare pani k i hudaina.ma kune ta chhatai mar.ani matra des ma santi aauncha.ani teo girija kina aaile samma na marako.girija ta jhan nepal ko 1 no. chore ho sale.tel lai ta aai le samma pani kal na aaune kasto ho .
Thumbs Up Thumbs Down
-1
rudrabahadurtamang on 23/02/2010 09:58:02
avatar
herna kasto haru prachandalai ghali garchh yo maobadi bahek aru sabai 24dale khaobadi chor hun yo chor thik parna aba derai din chhaina yo deshako sabvhandha thulo chorlaiek ek gari jhundyayar marnu parchha
Thumbs Up Thumbs Down
0
ganga on 17/02/2010 13:31:40
avatar
MAYHIKA COMMENTMA PRACHAND LAI PAKHE VANNE MANCHHE HARU TA EK NOMBER KA GADHAA HARU PO RAHE CHHAN . MAOBADI HARU LE PAHILANAI BANDHUK KO NAL BATA SATTA LINU PARDO RHECHHA K GARNU . TARA PANI AJHAI PANI TAMI CHHA HAMI JANTALE MAO LAI NAI SATH DINE CHHAU ABA TI GADHA HARU LAI SIKAR BANAUNU PARCHHA HAI JANTA HO ABA TA .
Thumbs Up Thumbs Down
0
MB,russia on 23/01/2010 22:13:55
avatar
प्रचन्ड एक नम्बरको पाखन्डी बहुला नै हो। किन प्रचन्ड मात्र यस्का कार्यकर्ताहरु पनि अशिक्षित अनी मुर्ख अनी पाखन्डिहरुको जत्था हो । हिजो १२ बर्ष पहिले हाम्रो देश यो भन्दा निकै शान्त र स्थिर थियो । बिकासको गती सानो भयतापनी नेपालीहरुले आफ्नो देशमा शान्तसँग सास फेर्न पाएका थिए । अहिलेत खुलेआम गुण्डाहरु को बिकास गर्दै नेपाली जनताहरुलाई त्रासमय जिन्दगी बिताउन वाध्य बानायो। संसारमा कती बिकासित देशहरु छन । तर तिनिहरुको देशमा न नेपालमा जती राजनीतिक पार्टीहरु छन न नेताहरुनै। भएका कुराहरु बिगारछौ अनी दोषी र आरोपीहरुको पछी पछी हिड्छौ ।अनी देशमा प्रचन्ड जस्ता अपराधीक बिचार धारा भएको नेताहरुको बिकास हुन्छ । कसैले बोल्न नहुने हत्या गर्ने अनी त्रास को जीवन जिउन वाध्य पार्ने । यो भन्दा त त्यो सासकहरुको समयमानै राम्रो थिएन र हामीहरुलाई ? कमसेकम दोषीलाई कारबाही त हुन्थो केही हद्सम्म । आज न दोषिलाई कारबाही हुन्छ न अपराधनै कम भएको छ । तेसैले यि सबै पाखन्डी हत्यारा र स्वार्थीनेताहरुलाई साथ दिन छोडौ र देशको बिकासमा हातेमालो गरेर अगाडि बढौ| माओवादी कमान्डर प्रचन्ड मानसिक रोग बाट ग्रस्त छन । समय समय मा फरक फरक बास्तबिक मालिक देख्ने र फेर्ने मानसिकता ले '' गरेको छ । नागरिक को सर्बोच्चत्ता को लागि नागरिक कै गला रेटेर कुख्याती कमाएका , नागरिक को सम्पत्ति धार्मिक , सास्कृतिक बिषिस्ठता ध्वस्त गर्न लागि परेका , प्रचन्ड ले नेपाली राष्ट्रिय शेना लाई समेत ध्वस्त पार्न खोज्दा असफल भए पछी मानसिक रुपले बिक्षिप्त भै पद बाट राजिनामा दिएर भाड भैलो अभियान मा लागेका छन । अब नेपाली नागरिक सर्बोच्चाता भन्दा भन्दै नेपाल मा भारतीय सर्बोच्चत्ता लादन खोजेका छन । दश बर्ष् सम्म कथित जन युद्ध लड्दा भारत ले दिएको सहयोग र सम्रक्षण को लागि प्रचन्ड ले भारत लाई '' बास्तबिक मालिक देख्नु भने मानसिक सन्तुलन बिग्रेको भन्न मिल्दैन '' । यो उन्को सत्य स्विकार युक्ती हो नत्र कसरी दिल्ली मा १२ बुदे सम्झौता हुन्थ्यो ? आज प्रचन्ड स्वयम ले आफ्नो बास्तबिक मालिक नेपाली जनता होइनन भारतीय हुन| सबै लाई थाहा भएकै कुरो हो बिगत देखी नै प्रचन्ड ले काङ्रेस का कृष्ण प्रसाद भट्टराई , शेर बहादुर देउवा , गिरिजा प्रसाद कोइराला बिच मा एक को बिरुद्ध अर्का लाई उचाल्ने र पछार्ने गर्‍यो । एक ढिक्का भएको ससद बादी हरु ( माओवादी दल र राजा ) को बिच मा फुट ल्यायो । राजा लाई बास्तबिक मालिक भन्दै उनै सित मात्र कुरा गर्ने भन्यो उचाल्यो रा ससदबादी दल हरु बाट टाढा पुर्याइ दियो अन्त मा ससदबादी दल सित मिली राजा लाई वास्तविक मालिक भारत को सहयोग मा जनमत र संबैधानिक प्रकृया लाई समेत लत्याइ जबर्जस्ती हुत्याइ दियो । बास्तबिक मालिक भारत को सल्लाहमा जबर्जस्ती संबिधान सभा को निर्वाचन मार्फत स्वयम सरकार को नेत्रित्व गर्न पुगे । वास्तविक मालिक भारत को शेना लाई नेपाल मा प्रबेश गराउन नेपाली शेना लाई ध्वस्त पार्न खोज्दा २२ दल को अनुरोध मा राष्ट्रपती ले असफल पारीदिए पछी मालिक कै निर्देशन मा '' जातिय गण राज्य '' लगायत भाड भैलो कार्यक्रम अगाडि लेराएको छ| अब नेपाली जनता को स्वाभिमान लाई कुल्चेर भारत लाई बास्तबिक मालिक भनेर नेपाली laai मर्माहत मात्र परेका छैनन आफ्नो मानसिक अवस्था असन्तुलित भएको प्रमाण दिएका छन । भोली प्रचन्ड ले भारतिय शेना माग गर्ने छन भन्दा कसैले अन्यथा नलिए हुन्छ । नेपाल मा जबर्जस्ती ' जातिय गण राज्य घोषणा '' गरेर गृह युद्ध को पुर्बाधार् तयार गर्नु को उदेश्य पनि त्यही हो । प्रचन्ड को अस्थिर बोली , झुठो प्रतिबध्दता , असामान्य नाटक मन्चन , न्रित्य , घमन्डी व्यबहार ले माओवादी नेता कार्यकर्ता लगायत संसार कै नजर मा '' मानसिक सन्तुलन '' न भएको प्रमाणित भै सकेका छन । अमेरिका लगायत युरोपियन राष्ट्र ले त धेरै पहिले नै प्रचन्ड लाई अबिस्वसनिय ब्यक्ती भनी सकेका हुन । हिजो सम्म बिदेशी प्रभु को अगाडि झुक्दिन भनेर टुडिखेल मा कुर्लने प्रचन्ड आज नेपाल र नेपाली को बास्तबिक मालिक भारत हो र उसै सित बार्ता गर्छु भन्नु ले सत्य बोलेको भन्ने कि मानसिक सन्तुलन गुमाएको भन्ने ? भारत सित कुरो गरेको केही समय पछी उन्लाई आतंककारी सुची बाट नहटाएको अमेरिका लाई प्रचन्ड ले संसार कै वास्तविक मालिक भनेर न्युयोर्क मा बार्ता गर्ने भने पनि अन्यथा नमाने हुने भयो अब । हिजो सम्म काङ्रेस एमाले र राजा लाई धोखा दिएको प्रचन्ड ले अब नेपाल र नेपाली लाई नै धोखा दिने खतरानाक खेल मा लागि '' भारत लाई बास्तबिक मालिक '' भन्न थालेका छन । जनता , प्रहरी शेना लाई मेरो अधिनायक बाद स्विकार गर्दछौ वा बास्तबिक मालिक भारत को सेवा गर्दछौ ? भनी अचम्म को बिकल्प रोज्न धम्की दिएका छन । नेपाल मा गृह युध्द माओवादी को कारण कि भारत को कारण ? वा १० बर्ष् को कथित जनयुध्द ताका भारत ले दिएको सहयोग र सम्रक्षण लाई स्विकारीएको हो जनता को सामु ? '' मानसिक सन्तुलन गुमाएका प्रचन्ड लाई संसार ले नै सर्हाना गरेको प्रजातान्त्रिक ससदिय ब्यबस्था को अबसान गरेको , १५ हज्जार निर्दोस नागरिक मारेको , देश लाई जातिय युध्द मा फसाएको , हजारौ नागरिक नागरिक को सम्पत्ति जफत गरेको , राष्ट्र बिघठन गर्ने सम्म को कार्य गरेको मुद्धा लगाइ अन्तरराष्ट्रिय अपराधीक अदालत मा उभ्याउनु पर्ने देखिन्छ|
Thumbs Up Thumbs Down
-1
Nepali on 05/01/2010 13:41:42
avatar
21/12/2009 ma comment garne Mr. ktm@nepal le tesari suga ratan nadiye huncha, yeha tin karod janta le tyo "FATAHA Prachande" le garne jasto ratan kasaile sunne walla chaina tyo afnai bhada ka tattu, Bhuk mari karye karta ko agadi sunaunu ra malai lagchha ti tattu haru pani aba wakka dikka bhai sake jasto chha - Chin ko Mao ko kura garchau ? tyo mao ko jasto rastra prati ko imandari kehi chha?, mao ko jasto rastra prem ko kehi angsa timro tyo Fataha Prachande ma pani chha? afno karye karta lai fakauna euta kura, desh lai sunauna arko kura ra International ko lagi kukur le puchhar lukaye jasto gari garne, ahile satta bata bahira hunda bideshi tarsauna khojne.. bideshi haru le tesko kura lai naramro sanga dhoti lai dincha, ahile samma maobadi le Nepal ko lagi ke garyo ra testo aru ko dekha siki garchhau, Iran ko kura garchhau ahile abastha ke chha bujheko chhau, Iran kun disa tira jadai chha bujheko chhau, Baru Nepal ma raja ko sasan kal ma sukha sanga bachna pauthye, santi aman chaeen ta thiyo ahile khoi???timi haru pani Al qaeda le jasto "mukti ko ladai ma marnu sahid ra swarga pugcha bhhanne ratan gardai tini harule jastai 'Aatankakari' bhayera kati inocent janta lai maryo tyo ta sara Nepali le bujheka chhan nai, ani timile bhane jastai "sasastra kranti ma utreka haruko birudhha gali garda ..."safal bhayeko thhannu bekar chha yes lekh ma Nepali sathi haru le gareka comment haru hera kati ko birodh chha Fataha prachande prati, tyo din dur chaina tyo Fataha Prachande lai nange jhar banayera lakhatda timi haru pani tesai sanga aghi aghi bhagnu parla ..... HOS GARR!!!!!
Thumbs Up Thumbs Down
1
HAWA on 31/12/2009 08:44:24
avatar
जनता माझ खुलस्त कुरा राख्ने प्रचण्डहरुको यो भण्डाफोर अभियानको लागि म स्याब्बासी दिन चाहन्छु ।

मलाई चाहि के डर छ भने दिल्लीको हरियो बत्ती पिलिक्क बलेको देख्नासाथ प्रचण्डहरुले भण्डाफोर र स्वाधीनता अभियान फेरि डसनामुनि पो घुसार्लान् कि ?
Thumbs Up Thumbs Down
-2
HAWA on 30/12/2009 05:05:54
avatar
देशी-विदेशी दलाल माओवादी एक्ल्याउने र युद्धमा फसाउने खेलमा लागेका छन्
Thumbs Up Thumbs Down
1
bir lama on 22/12/2009 13:44:08
avatar
chor maobadi ho sarkar ma basda desh ko 15/20 arab paisa khatam banayo feri kamaune nai lobh ma 6 hoina ta janako chhora chhori ko ragat ma timi chor haru ramayako 6 prachanda bhaneko ta chor ho, hamro rajyama aye lakhetnu parchha
Thumbs Up Thumbs Down
-1
ktm@nepal on 21/12/2009 16:43:25
avatar
माओ यसै भन्थे, जसले मुठीभर शोषक, सामन्त लुटाहा, फटाहा शासकहरुको शासन समाप्त पारी मान्छेक र बांच्न बाध्य पारिएका विशाल देशका विशाल समूहलाई मुक्त गरे आज अरबौंको संख्या नाघेको जनताको चीन सान, मानमा पुगेको छ, त्यो कसैको पुख्र्यौली सम्पत्ति नभएर जनताको मुलुक बनाइएको छ, राजा र लुटरहरुको कुनै राष्ट्र हुंदैन । राजाहरुको शक्ति भनेको पैसा, हतियार, सेना र पुलिसको बुटले मुलुकवासीको जर्जरित छाती टेक्नु हो । यसैकारण एउटा उखानले भन्छ, "राजाले कंगाल भन्दैन, आगोले कांचो भन्दैन, अपितु जब देशका शोषित, पीडित र आफूले गुमाउनु परे केवल भोको, नांगो र अभावग्रस्त जीउनु परेको प्राण हो" मुक्तिको लडाइंमा मर्नु अमर शहीद हुनु हो र बांचे सन्तान दरसन्तानको आङमा घाम लाग्छ, घामपानी छेक्ने ठाउं हुन्छ र एक छाक भए पनि गतिलो खानु पाउने आधार हुन्छ भनेर बुझ्ने शक्ति हुन्छ बुझ्न थाल्छ, तब त्यो शक्तिभन्दा ठूलो अर्को शक्ति हुंदैन । यसैकारण इरान, अफगानिस्तानका शाह, बादशाहले सुइंकुच्चा ठोक्नु पर्‍यो र्रर् इरानका शाहले त मर्ने ठाउंसम्म पाउनु गाह्रो भयो । दयनीय अवस्थामा पुर्‍याइएका जनता बिउंझेपछि र क्रुर शासकहरुको क्रुरोषित, पीडितले आफूजस्तै कमारा-कमारी मात्र जन्माइदिने मेसिन मात्र जन्माउंछन् । एकताका माओलाई पनि उनको लङमार्च सफल हुने देखेपछि शत्रुहरुले लालडाकु भनेको होइन र - क्रान्तिमा उत्रेका त्यसमाथि पनि सशस्त्र क्रान्तिमा उभेकाहरुको विरोधमा शत्रु पक्षले जति गाली गर्छ र आक्रमक बन्छ उति नै सफल भएको ठान्नुपर्छ र त्यसको उल्टोमा कमजोर भएको बुझ्नुपर्छ
Thumbs Up Thumbs Down
0
on 21/12/2009 08:53:04
avatar
प्रचण्ड लोकतन्त्रविरोधी
Thumbs Up Thumbs Down
21
Sibani on 21/12/2009 04:46:03
avatar
Maobadi ko sasan ma matrai santi hun6a vane maobadi lai nai satta chhalauna dine ni kina dalali garne ho? Huna pani aba yo desh ban6a vane Maobadi satta ma janai par6a hoina vane yo desh ma kadapi santi audaina yo kura ma hami sabai dhukka hunu par6a.
Thumbs Up Thumbs Down
0
madhav nepal on 11/12/2009 05:30:52
avatar
ma ta 2 thaubata harera pani pradhanmantri bhaya, parchanda ma ta timiharu birodhi ho nata satama yauna dinchu na ta timiharu lai ganata ko agadhi ramro party bannnai dinchu mata chahanchu ki desh ma hatya himsha badhosa ani desh tahasa nahasa hosha tesaile ma maile anika bahana banayar tero sarkara lai pradhansenapati prakarana ko aaropa lagaya ra sarkara bata bahira banauna saphala vaya ra bideshi sahayoug le mero sarkara banaya hahahahah aabha tero sarkar ta ..............................
Thumbs Up Thumbs Down
1
chet on 10/12/2009 07:37:57
avatar
प्रचन्ड जी को कुराको विरुद्द ज जस्ले कमेन्ट गरे तिमिहरु स्यालहरु हौ हरुवाहरुलेदेश चलाउनू किहं देशको उन्नत हुन्छ
Thumbs Up Thumbs Down
-2
on 25/11/2009 01:01:16
avatar
Biralo le musa lai shakahari bhane jastai ek Maobad lai follow garne pagal le aru lai loktntra badi bhyenana bhannu kaha smma ko pakhandi pan ho ? Prachande le loktantra bhane ko bujhnai sakdaina. Tera kukkur harule gaun gaun ma aru party ka karayakarta lai kut pit gari raehka chhan ,yehi ho tero loktantra?
Thumbs Up Thumbs Down
0
prem khanal on 24/11/2009 22:53:37
avatar
prachanda ji khubai nagarik sarbhochhata vanera aandolan gharnu vayeko chha,tera vitra chaal arkai chha .soja sajha janata lai kati vedo banaunu hunchha.
Thumbs Up Thumbs Down
2
Ramesh on 22/11/2009 09:07:44
avatar
Maobadi lai galat sochne sabai paribartan ra bikas nachahane chor haru hum jasle deslai lutirahe ko6 tesaile aba hamro din jana lagyo bhane ra yo chorharu ra usko bhatuwa kukurharu darayar maobadi lai asafal banauna lagi pareko6...hosiyar bhayra agadibad parchand janata tero sath6...
Thumbs Up Thumbs Down
0
Ashu on 15/11/2009 12:33:24
avatar
Prachanda ani Sarkaar,
आन्दोलन गरे पनि देश अनी देश बसी लाई कुनै भौतिक असार नपर्ने गरी शन्ती पूर्ण ढंगले गरिदिनु होल.
हामीलाई (देश अनी जनता) सरकारले पनि अनी आन्दोलन कारीहरुले पनि मादल बनाएर ठोक्नु सम्म ठोकेको छ अबो ड्रमसेट बनाएर धेरै नठोक...
Thumbs Up Thumbs Down
0
BISHNU THAPA on 12/11/2009 18:51:00
avatar
ALL NEPALIES PEOPLE KNOW THE HOW IS MOIST THEY ARE WORSE THEN OTHER PARY EVER..THOSE SON OF B**H JUST FIGHT FOR POST POSITION..before THEY KILL LOT OF INNOCENT PEOPLE NOW THY RUBING CONTRY NO PEACE EVERWHER WORSE ..IS THIS IS NEW NEPAL PARCHANDA WAS SAYING BEFORE I WILL MAKE A SWITZERLAND OF NEPAL WHAT HELL WAS THAT HE JUST TALKS SHIT DOSE NOTHING WE ALL KNOW WHILE HE WAS PRIMINESTER WHAT THE HELL IS HE DID IT JUST VISIT LOT OF COUNTRY WITH HES ALL STUPID FAMILY AND FINESH LOT OF MONEY OF NEPAL TREASURE THATS HOW HE MAKES NAYA NEPAL YOU JUST SHUT UP AND GO TO HELL ...
Thumbs Up Thumbs Down
1
Tikaram Karki on 31/10/2009 13:57:11
avatar
Hello Parchandra ji guf bhandra kaam dhari garnu hola
Thumbs Up Thumbs Down
1
tuladhar dhiren on 29/10/2009 02:53:07
avatar
राज्य सत्ता बन्दुक को नाल बाट शुरु हुन्छ त्यसैले उठाउनु बन्दुक र सत्ता कब्जा गरेर देखाऊ साले लात को भुत बातले मान्दैन,देश लाई बदल्न छ शुरु आफै गर्नु होला,हामी संसदीय मार्ग बाट होइन बन्दुक ले सत्ता कब्जा गर्नु छ .
Thumbs Up Thumbs Down
-3
bibas on 27/10/2009 10:55:53
avatar
parchanda pagal vayachan
Thumbs Up Thumbs Down
1
samir on 15/10/2009 12:36:20
avatar
k ho pranchanda ji dar dekhayer jitnne tapai ani arulai haruwa vanne
Thumbs Up Thumbs Down
2
Niranjan on 20/09/2009 06:48:03
avatar
HELLO KUKUR HARU RA TIMIHARUKO FATHERELE JANATAKO RAGAT CHUSERA KUMLAYAKO PAISA KHAYARA ARKALAI J PAYA TEHI VANA LAJ LAGADENA TIMI HARUTA MAKUNE KP OLI AMCHANDRA HARUKO SUN HOKI HOKI KYA HO YAAR DESKO PARIWARTANA KARI SAKTI TES MATHI WOLD KO BEST LEDER PRACHANDALAI GALI GARAN LAG LAGDENA KUKUR HARU YO DESMA HATYARA GYANENDRA LAI KASLE DAR BARA BATA HATAYO KASLE LOKTANRA LAYAYO KUKUR HARU HO PAHILA NIRDOS DIDI BAINILAI PARASLE BALATKAR GAREAR HATAYA VAYO PRABIN GURUNG SINGER DEKHI TAPAI HAMI JSATA SOJAHA JANATAKO HATYA GARNE GYANE RA PARSALAI KASLE DARBAR BATA OUT GARYO AHILE HARK BEKTI AAPHNO ADHIKARKO ;LAGILADNA PAYAKA CHAN YO KASLE BANAYO TIMI HARUKO KAKA GIRIJA MAKUNE JASTALAI KASLE NAJARBADNA BATA CHUTAYO K TIMI HARULE YO SABE BUJHEKA CHAU TIMI HARU GUNDA GARDI CHOR DAKATI BHARSTACHAR GARCHAU HOLA ANI MAOISTLE TYO GARAN DIDEANA TEHI VAYAR TIMI HARULE MAOSITKO BIRUDAMA BIOLEKO TIMI HARYULAI THAHA NAHI CHA HOLA HIJO MAOISTKO BIRUDMA BOLERA DHEREA MANCHE HARU YO SANSAR CHADERA GAISAKE YASTAEA KURA LEKHEDAE GAYAU VANE TIMI HARU PANI YO SANSAR BATA CHTAE BIDA HUNE CHAU TESALE MAOSITKO SIDANTA PLAN NITI LAIA RAMRO SANG BUJHA ANI MATARA MAOIST K HO VANE THAH PAUHCRA FATAHA SAMANTI DARBARIYA HARU BADHI NALEKHE LA: Email (niranjan_sangel@yahoo.com)
Thumbs Up Thumbs Down
-2
Shrestha on 17/09/2009 10:35:51
avatar
woi Kattututal(Katuwal)sale ta sale mawobadi ko dalal hos Prachande ko gu dhune bhara baseko chhas sale yo sale mawobadi ka supporter haru sabai gacha chor kukur haru hun yo sale haru lai bhutnu parchha ani matra desh ma santi hunchha
Thumbs Up Thumbs Down
-2
shr on 17/09/2009 08:33:52
avatar
hello prachand G.yadi janatako lagi nai yo sab garirako vaya chhodidinus janatako chhinta garna kinaki tapaiko maobadi le janata lai jhan dukha ra sasti matra diyako 6,,janata lai aaramko sas pherna dinus,,kina ki janatale tapailai jitako kursima basera jhagada garna haina sambidhan lekhna ho yo yad garnus,,,,ra kehi garna saknuhunna vane aaramle gharma basnus kina basna pugne sampati ta kamaunuvayohola ta 1 karodko gadi chadihalnuvayo aba k chihiyo ra hajur???janata ta yesai dukhi usai dukhi yo kunai pani netale dekhna sakdaina,,,,
Thumbs Up Thumbs Down
-1
कमल पाण्डे on 14/09/2009 19:06:02
avatar
प्रण्चड जी घाँटी हेरी हाड निल्ने गर। पहिले हडी अट्कायर बसेका छौ। अहिले जुन चोर उसको ठुलो श्वर भनेझैं के हो त्यसो यार
Thumbs Up Thumbs Down
0
Binod on 13/09/2009 09:51:14
avatar
yasto parale aajhai hunna sahamati aauna saknu par6a.
Thumbs Up Thumbs Down
0
Naran on 05/09/2009 13:05:30
avatar
Prachanda ji timi pagal bhaychau ni yar.
Timi Pagal bhye pani Janata lai Pagal Nabanau hai Orko chunab ta hola ni Yaba ta Thaha bhai hal cha ni
Thumbs Up Thumbs Down
0
nam on 04/09/2009 10:08:58
avatar
oie sae nabin k khojeko ha tahile ?
Thumbs Up Thumbs Down
0
dab on 30/08/2009 05:04:18
avatar
we must kill all maoist leaders as soon as possible, and these nepal's terrorist leaders parchanda, badal babauram and ather terrorist leaders will be killed in nepal. these terrorist -maoist leaders must be shot to death immediately. nepal army must wipe out to these terrorist leaders now.
Thumbs Up Thumbs Down
1
makalu,redstar on 29/08/2009 09:51:54
avatar
yo jungele badar rachhyasharulai bekar ma barta ma lyae samjhauta gare,eniharu rastriya sena nai hoinan eniharu ta fighter and criminal garne parti hun.afuharu desh chalauna sakne pani hoina arulai chalauna dine pani hoina?tetikai yauta yauta huni nasakne prasna nikali bakheda nikale kam maomadi matra ho,aja yo prachanda,babu ram le maobadi parti lya ko dekhi markat ,hatya-himsa,apaharan,balatkar,banduk dhaki sabaiko haath ma banako ho,kati ka chhori harulai bidhwa banaye,manchhe lai nirmam hatya garna sikaune eniharu nai ho,hera aru parti netahau ho timiharu pani ramro sang desh chalaune bhaye milera chalau,natra sabaile yekai line rakhi gidda lai khana din6au hami janatale,hami herdai 6au,prachanda phula mala hoina jutta ko mala lagai dine ho aba ta
Thumbs Up Thumbs Down
1
katuwal on 19/08/2009 10:31:13
avatar
Hello
Mao Badi Hoina Timi Haru Jangali Ho 1.Sagar Thapa KUKUR, 2.sabin lama SUGUR,3.john abraham GORU,4.सफल BHATUWA SYAL,(nonsence speech)
Thumbs Up Thumbs Down
-1
on 16/08/2009 19:26:50
avatar
Timi netaharulai khali saktiko kendrabindu matra thaha6 desko simana kaha6?tyo chahi thaha6?sab bhanda pahile timiharujasta dalal netaharule jahile yo des chhadchhou tahilematra yo desko kalyan hun6,natra yestai yestai kuraharu matra garirahaeubhane bache kucheko pani samapta hun6.sarbahara bargako kura gardai banduk bokayeu,udhda ladaeu Aaphno chhoralaichahi kun udhama sahabhagi garaeu?tesaile timi netako kura iss...naya nepalko sapna kahile dekhekothiees?
Thumbs Up Thumbs Down
0
aisa basnet on 14/08/2009 15:18:10
avatar
great parchanda u r right ..i am now usa ,i wiil come nepal soon for support u r movement
Thumbs Up Thumbs Down
-1
thakuribiraj on 12/08/2009 19:10:18
avatar
yo k ko boulaunu, yo ta nepal ko nai aatankakare ho, binladenko secod lead lai 4,5 din agadi USA lemaryo tara yaslai hami NEPALI le nai marnu parchha yasko din choto chha.yasle tahoni nepal ma jat bhat ko kura gare nepali hendu army ko utpati huna bhadya banyako .aba herdai jau.khi month bars hami hindu le nai prachanda ,babura,badal madal ko sosnai khatam garni . plz wait.that day come verry soon
Thumbs Up Thumbs Down
0
bishnu pandey on 12/08/2009 08:46:06
avatar
kuta aru taro kam chaena khali aru lai gali garcha vata aba talai das likala garnu parcha bujis ta utae bas aba nepal ma naaeja,chor tahila garda aja nepal aama roerahaki chan bujes daka parchanda taro tauko ma aba goli han na bala vayako cha ......sara nepali daju bahi dd bahini uda aba chor parchanda lai marna ko lai .....jay nepal
Thumbs Up Thumbs Down
0
Nabin on 09/08/2009 06:10:30
avatar
Oh Lakhak haru ho timi haru ko buddi ma pani jangal le nai dera jamayako cha kaya ho yo jangali ghashe chor parchanda ko kura nasuna ta yasle ta kaile dhes ma santi chhadaina yadi chahani bhaya kurukka milera agi bade k huncha paile payako tai satta ale pani moruwa lutrukka choddni ahile fari tai kina chiyo jati bala pani antarastiya sakti le bigryo are fari ta pani ta tai gayara tauko gusarera baschas ta batart saga nai kina nabhayako dosh lagauchas baru sidai ban na jangali babhar gayako nai china taro kura ta jangali sayal karayako jastai ho sale dakha
Thumbs Up Thumbs Down
0
karna bdr shrees on 08/08/2009 06:28:43
avatar
Jo sukailey j pani bhannchha tara tapai agadi badnus pakai pani safaltako highest peak ma pugna saknu hunnchha.
bishes garera sagar thapa bhai/dai tapaiko
behevior ali niko lagena alik sachaunu la..ok think yourself who are I am? What should I do? krnti pachhiko shanti sadhai digo hunnchha.
Thumbs Up Thumbs Down
2
Ram gautam on 05/08/2009 16:41:40
avatar
Oie safal+ sabin lama .YOU dont know there is only one party who have idea to samething for nepal.who can make peace and silent nepal.For this pupose give them to finish those people who against of this.And im sure AMALE AND CONGRESS isnt like chance in nepal.they want to bring back king.But i think this is there dream only.And i know they cant success in their purpose because there is wall named maoist.So,first we try our best to finish this AMALE AND CONGRESS corrupted leader and then we try to make peacefull and silent nepal
Thumbs Up Thumbs Down
2
David Niraula on 30/07/2009 03:47:50
avatar
Please stop the nonsence speech.The Nepalise people want develop and peace in the country.
Thumbs Up Thumbs Down
-1
puskar tripathi on 29/07/2009 19:30:41
avatar
p ji kina hajur nepal matra banda garnu hun6.saknu hun6 bhana poltices ma ladera dakhayunus hoina bhana chup lagara basnus
Thumbs Up Thumbs Down
-1
ganga on 28/07/2009 12:39:48
avatar
aaa sathiharu dherai maobadi ko kura nagarnu hai hos garnu la
Thumbs Up Thumbs Down
2
kamal on 18/07/2009 13:57:00
avatar
Nepali Janta ko khun chusne Chor daka Neta haru Lai Tundikhel maa lagera Laam Lagayera Marnu Pnrchh Chahe tyo Prachanda Kina na hos
Thumbs Up Thumbs Down
-1
sabin lama on 17/07/2009 06:47:57
avatar
सात अरब नेपाली पैसा सकेर सकार बाट बाहिर आयको उस्लाई अहिले देशको दुकुती चलाऊने बनी परेछ अफुले गरेको काम सबै राम्रो रे ह ह ह ह ह ह ह ह माओवादीको सरकार हुँदा कती थेरै देश को पैसा भ्रस्तचार भयको छ अब हामी जस्तो सोजो जनतलाई पनि थाहा भयो अजै पनि झुट बोलेर जनता आफ्नो बनाउछु भन्दै हिंडेको छ मान्छेको ज्यान मार प्रचन्द्र मान्छेको आसुले तिमीलाई पनि तेस्ताइ गर्ने छ अब केही समय म पगल नै हुन्छ जस्तो छ माओवादी हरु
Thumbs Up Thumbs Down
-7
ram on 10/07/2009 13:40:45
avatar
aaile ko aabasha ma prachanda le j kura vane thyo shhi cha .so every nepali should support moists.kina ki sab dal milera maobadi ko sarkar dale ,kam garna diye nan, e ra esta kura haru ta lata le pani chal pakai hun ni.so desh bikash garne sakne vane ko moist haru le matra ho,aru vane ka kasta hun 2corer nepali le paila dekhi sak ka chan
Thumbs Up Thumbs Down
0
john abraham on 08/07/2009 12:37:26
avatar
प्रचन्ड दहल्जी नेपाली सोजा साजा जनता लाई मात्र हो मवोबदी कती लोक्तान्त्रिक छ भनेर ,अरुलाई नभनुल ? ५२ साल देखी आज सम्म थाहा बै सक्यो नेपाली आमा क छोराछोरी हरु को हत्या को पाप पहिला तिर्नु अनी भन्नु लोकतन्त्रवदी ????ओके दाहल्जी
Thumbs Up Thumbs Down
-6
n.p.s. on 05/07/2009 08:06:15
avatar
oi sagara chor ta ta nai hos tero bau ho chot ja payo tai lekhash sala chor ta tai nai hos mula te kukur india ra nepal usa kaa dalal lai yastai garnnu parchha her ta k.p.s. oli vidia bhandeari ko poyee kaso garchha?????????????
Thumbs Up Thumbs Down
1
laxman on 04/07/2009 07:18:11
avatar
aaaarulai rajako sasan chahiyo
rajaka varauteharu kina aba timih
Thumbs Up Thumbs Down
0
sssganesh on 03/07/2009 18:46:20
avatar
jo gardai6 thik6 congress r amale t bhastachari purano kheladiharu hun khali netako namma betako pasina jharne walahun. parchanda jo gardai6 ramrai gardai6.santi bhan6 jantale tara santi kaha hun6 bina rojgar binadesko bikas. jabki desko bikas agadi jann.tab samma jantale santi bat mukti paudain.
Thumbs Up Thumbs Down
1
on 03/07/2009 18:17:19
avatar
parchandale jo gardai6 thik gareko6
amale r congressko panit dekheyo sarkar. jantale santi bhan6 tara santi kasari hun6 bina rojgar.sarkarma baser jantako posinama holi khelne netaharulai pakha lagaunu par6.neta tyo hunpar6
jantako bhabana r marmo bujhane ani matra balla desko bikas hun6.
Thumbs Up Thumbs Down
1
Satos on 03/07/2009 01:36:30
avatar
What u did it's excillent go ahead.**** uml la congress ko sarkar dhari paila nai dekhako thayo vanda ta thik chas.
Thumbs Up Thumbs Down
0
jeevan kc on 02/07/2009 17:07:07
avatar
prachanda li sayl bhanne mache afaima kukur hunasakcha.
Thumbs Up Thumbs Down
0
MODANATH LAMICHHANE on 02/07/2009 16:56:42
avatar
PARCHANDA JI HAJUR KO SATH DHINU HAME SABAY NEPALIHARU KO KARTABE HO TAPAE KATIPANI PACHADE NAHATNUHOS.SAMPURNA DESVAKTA RASTRABADI RA NEPALIHARUKO MAYA GARNE NEPALI LE NEKAPA MAOBADHI KO SAMARTHAN SAHAYOG GARNECHAN.SAYOG GARNU KARTABE PANEE HO.HAS TA LALSALAM.KAMRED BY. MODANATH LAMICHHANE GORKHA ALINCCE NEPAL HAL DUBAI.
Thumbs Up Thumbs Down
2
on 02/07/2009 15:31:04
avatar
oyee sagar k lekhe ko hos tero baje lai
jasta lai testai garna lage ko ta chha ni ta dekhe ko chhains pahila tesko sarkar huda pani ta aru le testai gare ko thiyo ra ahile aru ko sarkar chha ani tesle pani nagare kasle garchha ta kay dinchha yarrr k ho kun parti sanga chhas raaa...............ta jastai le ta ho ni bigare ko nepal lai...
Thumbs Up Thumbs Down
4
सफल on 02/07/2009 14:53:20
avatar
यो प्रचण्ड को अब पुरै दिमाग खुस्के जस्तो छ . मुख मा जे आयो त्यो बोलिहल्छ.. छट्टु स्याल हो यो. आफु बाघ हो भन्छ
Thumbs Up Thumbs Down
-2
Sagar on 02/07/2009 06:15:43
avatar
Oi parchanda chor kati din andolan ko matra garchas kaile hami lai sukka santi saga bachna dinchas jaile pani taro damki ra dahar ma bachna parni ta ta chilla chilla gadi chadera hidchas garibi ko kai matlab china hami jasta garib hau jaile pani andolan banda ra hadtal k garera kani ho taro dimak ma yatti kura kaile guscha banda hadtal garera hoina santi samjauta gaera jana parcha banne kura yak choti jana andolan ma jana banda paila sochera har ta ......

Sagar Thapa
Thumbs Up Thumbs Down
-2
total: 56 | displaying: 1 - 56

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
5.00
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?