स्टेन्डर्ड फाइनान्सका आठ शाखा
काठमाडौं/ स्टेन्डर्ड फाइनान्सले चाबहिलमा सातौँ र गोंगबुमा आठौँ शाखा विस्तार गरेको छ । शुक्रबार चाबहिल शाखाको उद्घाटन फाइनान्सका संस्थापक अध्यक्ष एवं गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष डा. उपेन्द्र महतो र अर्काे शाखा उद्घाटन फाइनान्स अध्यक्ष योगेश्वरलाल श्रेष्ठले गरे । कम्पनी १ः१ हकप्रद सेयर जारी गरी दुई अर्ब रुपैयाँ पुँजी पुर्याएर वाणिज्य बैंकमा स्तरोन्नति हुने प्रक्रियामा छ ।
Rate this article
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?



del.icio.us
Digg
Post your comment