Newsletter
Email:
Home | अर्थ | ह्रासोन्मुख नेप्से

ह्रासोन्मुख नेप्से

Font size: Decrease font Enlarge font
image

काठमाडौं/ साप्ताहिक कारोबारको पहिलो दिनदेखि नै र्झन थालेको नेप्से दोस्रो दिन पनि तल झरेको छ । मंगबार नेप्से परिसूचक शून्य दशमलव ७५ प्रतिशत -३.८१ अंक) ले घट्दै ५ सय दशमलव ७१ बिन्दुमा रहेको छ । कारोबार सुरु भएदेखि नै ओराले लाग्न थालेको नेप्से कारोबार अवधि एक घन्टा बाँकी रहँदा स्थिर रहेको थियो ।

मंगलबार जलविद्युत् र बिमा समूहको उपसूचकबाहेक अन्य सबै उपसूचक घटेका छन् । बैंकिङ समूहका परिसूचकमा उच्च -१.२८ प्रतिशत) गिरावट आएको छ । मंगलबार कारोबार हुने कम्पनीको संख्या भने बढेको छ । लामो समयदेखि ६० को हाराहारीमा कम्पनीको कारोबार भइरहेकोमा ६६ कम्पनीको सेयर कारोबार भएको छ ।

Subscribe to comments feed Comments (0 posted):

total: | displaying:

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?