दुर्घटनामा मृत्यु
नवलपरासी/ चोरमारा र अरुणखोलाको बीच जंगलमा आइतबार ट्रक र कार एकापसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । पश्चिमतर्फ जाँदै गरेको बा.७च६५८४ नम्बरको कारलाई पूर्वतर्फ आउँदै गरेको बा.२ख६७४४ नम्बरको ट्रकले ठक्कर दिँदा बुटवल- ८ का विश्वेश्वरप्रसाद श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय कावासोतीले जनाएको छ ।
Rate this article
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?



del.icio.us
Digg
Post your comment