Newsletter
Email:
Home | अन्तिम पृष्ठ | केटी पट्याउने ६ काइदा

केटी पट्याउने ६ काइदा

Font size: Decrease font Enlarge font
image

नायक धीरेन शाक्यले देश/विदेशमा गरी थुप्रै केटीसँग संगत गरेका छन् । धीरेनको अनुभवमा केटाहरूलाई केटी आकषिर्त गर्ने आधा दर्जन टिप्स :

१. राम्रो आउटलुक

प्रायः केटीहरू फस्टमै केटाको आकर्षक जिउडालप्रति मोहित हुने गरेको पाइएको छ । त्यसमाथि पनि अग्लो कद, सुन्दर मुहार अनि कसिला मसल्सप्रति केटीहरूको विशेष ध्यान जान्छ । तर, विदेशमा भने यस्तो हुदैन । कुनै फङ्सनमा परिचय भयो भने मात्रै हो नत्र भने कसैलाई कसैको मतलब हुदैन ।
कुनै पनि पुरुषले आफूलाई फिट राख्न नियमित व्यायम गर्न जरुरी देख्छु । मुहारमा कान्ति ल्याउनका लागि खानपिनमा विशेष ध्यान दिनुपर्छ । पर्सनालिटी मेन्टन गर्ने, आफूलाई सधँै जाँगरिलो बनाइरहने सामान्य पुरुषप्रति पनि स्त्रीले वाच गरेको पाएको छु ।

२. फेसनेबल डे्रसअप

मान्छे हेन्डसम भएर मात्रै हुँदैन । आकर्षक बन्नका लागि फेसनेबल डे्रसको जरुरी हुन्छ । सिजनअनुसारको आफूलाई फिट हुने कपडा लगाउनुपर्छ ।
जो-कोही केटी पनि सुकिलो डे्रसअप लगाउने पुरुष चाहन्छन् । मान्छेको व्यक्तित्व उसको पहिरनले झल्काउँछ । त्यसैले दिनहुँजसो नयाँ- नयाँ डे्रसअपमा ठाँटिने पुरुषप्रति स्त्रीको विशेष लगाव हुने गरेको पाएको छु ।
म आफू पनि फेसनेबल छु । मौसमअनुसारको डे्रस लगाउँछु । सुटिङमा बाध्यताले बाहेक म आफूलाई असजिलो लाग्ने कपडा कहिल्यै लगाउँदिनँ ।

३. प्रतिभाशाली

केटीलेे केटाको आउटलुकका साथै भित्री प्रतिभाको समेत हेक्का राख्ने गर्छन् । बाहिर हेर्दा राम्रो देखिने पुरुष कत्तिको ट्यालेन्ट छ, त्यो बिचार गरेका हुन्छन् । कुनै पनि केटीले आफूभन्दा ट्यालेन्ट केटा खोज्छन् । त्यसैले केटाहरूले आफूलाई प्रतिभासम्पन्न गराउन जरुरी छ ।
अचेलका केटीले आफूले संगत गर्ने केटा प्रतिभाशाली, बहादुरी, ऊबाट केही नयाँ कुरा सिकूँ र आफूलाई हरेक कुरामा गाइड गरोस् भन्ने चाहन्छन् । गुड लुक भएको केटा प्रतिभावान भएन भने त्यो आकर्षण बिस्तारै विकर्षण हुँदै जान्छ । युवाहरूले आफूलाई प्रतिभाशाली बनाउनुपर्छ ।

 

४. नम्र स्वभाव, मीठो बोली

नम्र स्वभावको मीठो बोल्ने केटाप्रति केटी झट्टै आकषिर्त हुन्छन् । नरम स्वभाव र मीठो बोल्ने युवकप्रति युवती आकषिर्त भएको हामी सबैले देखेकै छौँ । जतिसुकै तनाबमा पनि मीठो बोल्ने केटाका केटीसाथी धेरै हुन्छन् ।
मीठो बोल्ने, तर केटी भनेपछि लजाएर कालो-नीलो हुने, खुलेर कुरा गर्न नसक्ने केटाप्रति केटी छिट्टै विकषिर्त हुन्छन् । केटीसामु निकै कन्पिmडेन्ट भएर बोल्नुपर्छ । केटीहरूले सम्मानित भाषा मन पराउँछन् । उनीहरूलाई आदर, सम्मान गरेर बोल्नुपर्छ । भनिन्छ नि, बोल्नेको पिठो पनि बिक्छ । केटी आकर्षण गर्ने मामलामा पनि यो उखान लागू हुन्छ ।

५. चासो लिने

केटीहरू केटाले आफ्ना हरेक कुरामा ख्याल गरोस् भन्ने चाहन्छन् । कुनै केटीसँग परिचय भएपछि उनको बारेमा बढीभन्दा बढी जिज्ञासा राख्ने, कहाँ बस्ने, के काम गर्ने, रुचि के छ ? कस्तो साथी मनपर्छ भन्नेजस्ता सबै कुरा रुचिपूर्ण तवरले सोध्नुपर्छ ।
छुट्टएिपछि पनि कहाँ छौ, के गर्दै छ्यौ, डिनर भयो ? भन्नेलगायतका हरेक कुरामा चासो दिनुपर्छ । आफू र आफ्नो रुचिका बारेमा पनि बताउनुपर्छ । कुनै पनि प्रसंगमा नारीजातिप्रति नकारात्मक अर्थ लाग्ने कुरा गर्नु हुदैन । अर्काको कुरा काटेर आफू ठूलो बन्ने कोसिस गर्नु हुदैन ।

६. सहयोगी भावना

सामान्य परिचयमै पनि सहयोगी भावना देखाउन सकिन्छ । युवती कुनै समस्यामा परेकी छ भने सहयोग गर्न आफू हरदम तत्पर हुनुपर्छ । जो-कोहीले पनि आफ्नो साथीबाट दुःख-सुखमा सहयोगको अपेक्षा राख्छ । अरू केही गर्न नसकेपछि सहानुभूति र सल्लाह दिएर पनि सहयोग गर्न सकिन्छ ।
हल्का चिनजान भएकी युवतीलाई पनि परेको वेलामा सहयोग गर्‍यो भने उनको मन पग्लन बेर लाग्दैन । त्यसकारण सबै युवाले आफूमा सहयोगी भावना जागृत गराउनुपर्छ ।

Subscribe to comments feed Comments (26 posted):

Dr.Bimochan Adhikari on 10/03/2010 04:30:27
avatar
thik 6 mapani yi niyam follow garula hai dhiren mailr Dr. Anjana lai man parau6u ma tyo bina bachna sakdina
Thumbs Up Thumbs Down
0
da 69 on 05/03/2010 09:12:02
avatar
nepali movie 20 30 jana le her6 ban6u ani indian hero jasto pani bhan6u feri din raat indian movie pani her6u ani aaafu lai genious samjin6u ani yesta yesati comment gerera samay ko barbad gar6u sathi haru ho
Thumbs Up Thumbs Down
0
Sudeep Timalsina on 05/03/2010 08:37:46
avatar
ya dharan dai, aaba sajilo hune bhiyo, thanks for the tips.
Thumbs Up Thumbs Down
0
bhim paudel on 04/03/2010 14:23:19
avatar
mule bhanja dhiren ali badi khoke jast lagyo ali bichar gareral bol jamana dherai aagadi gai sakyo .kasai le sunne wala chaina
Thumbs Up Thumbs Down
1
Sundeep on 04/03/2010 12:18:31
avatar
All right same like
Thumbs Up Thumbs Down
0
phiroj gurung on 04/03/2010 12:06:11
avatar
mora 20-30 janale herne nepali film kheldaima tips pani dene bhayo.masal,handsome navako manchhele ke keti nai paudaina hola.indian jasto dekhne mora ajha afulai ramro thanchha,fataha mora.
Thumbs Up Thumbs Down
0
biraj bhatta on 04/03/2010 11:31:25
avatar
hello 100 in 1oo four u thamkx
Thumbs Up Thumbs Down
0
BInod on 04/03/2010 08:32:47
avatar
Dhiren dai...ajakal...tapaile bhaneko tips kam chaina .....ajakal ketiharu tapaiko passport ra passbook(bank balance) hercha.......
Thumbs Up Thumbs Down
1
raj d on 04/03/2010 08:02:25
avatar
matlab handsome,masals vayana vane chahi kt nai napaune?
Thumbs Up Thumbs Down
0
Ms. Shang on 04/03/2010 07:17:24
avatar
Mr. Shyam .........he is 100% rite "Do Not Keep Money First In Your Life". if u do have enough money but you don't have such equality which is mention in article no one cares your fellings only those who love money they'll behind on you. So, everything should in balance.
Thumbs Up Thumbs Down
-1
Ms. Shang on 04/03/2010 07:08:49
avatar
Mr. Shyam no way.........he is 100% rite "Do Not Keep Money First In Your Life". if u do have enough money but you don't have such equality which is mention in article no one cares your fallings only those who love money they'll behind you. So, everything should in balance.
Thumbs Up Thumbs Down
0
indirathapa23@yahoo.com on 04/03/2010 06:33:23
avatar
ohhoo Dheren Shakyaji tapaile keti phakaune sipalu bhakoma thanks as well as kheti phakaune six steps published gari other person teach gharnu bhayekoma thank you.
Thumbs Up Thumbs Down
0
HARKEEEE on 04/03/2010 05:54:25
avatar
sab bekar kura.... guru bandya chha yaar.. kei chahidaina.. GOJI MA GANTH ANI MANMA AANT HUNUPARYO kt tesai pachhi lagchhan
Thumbs Up Thumbs Down
0
bishal on 04/03/2010 05:53:51
avatar
this is copy of one of the american famous writer's blog. and hamro dhirenji le yo tips ma aafno naam rakhera janata harulai bekuf banaudaichan, wah nepal and nepali wah
bishal sherstha pandit
maryland united states
Thumbs Up Thumbs Down
0
Ram on 04/03/2010 05:23:49
avatar
Yes ..its true..Money in your pocket Then...
Thumbs Up Thumbs Down
1
suraaz on 04/03/2010 04:23:41
avatar
buzz shyam bro>>>
Thumbs Up Thumbs Down
0
Jayandra. on 04/03/2010 04:14:05
avatar
All ladies tempted with money not with bewitching face and gorgeous body,
Its my predication.
Belize.
Thumbs Up Thumbs Down
0
raj shrestha on 04/03/2010 03:48:32
avatar
it makes me laugh after listening his tips because he is nothing and he doesnot have any type of personality. 2-4 wata nepali film ma navhdaima no one is going to care u. Actually, any talent girl never care u,
Thumbs Up Thumbs Down
0
sagar on 04/03/2010 03:35:26
avatar
थुक्क,, गढ़ाको बिचार भयको धीरेन के तिम्रो करियर यही केटी फसौने हो ? के तिमीलाई आफ्नो सरीर रुपको घमण्ड छ? हामी भन्छौ तिम्रो सरीर त गाढ़ा तान्न र ठेला धकेलन बाहेक अरु कुनैमा मेल खान्दैन |त्यसैले यस्ता बकाम्फुसे कुरा गरेर हीरो बन्ने कोसिस नगर |
Thumbs Up Thumbs Down
4
Carlos on 03/03/2010 23:23:21
avatar
bullshit and worst article i have read ever......
Thumbs Up Thumbs Down
1
mohan on 03/03/2010 19:45:52
avatar
guf hanchha mula dhiren!!!
Thumbs Up Thumbs Down
2
rajesh on 03/03/2010 19:35:03
avatar
i am agree with shyam.
Rajesh
Thumbs Up Thumbs Down
1
HARI on 03/03/2010 19:09:27
avatar
patrakaar ji, news ma prativa ko barema analysia garne tar Title ali ramro rakhnu bhayen. there would be nice "KETI SATHI BANAUNE NAYA KAIDA".
Thumbs Up Thumbs Down
0
besh on 03/03/2010 19:09:09
avatar
Yea , Direnji, you mised an important point. A boy should have enough money and able to spend money for girl.
Thumbs Up Thumbs Down
1
बिजय तामाङ on 03/03/2010 18:51:48
avatar
धनसम्पतिको अाडमा २२ बर्षे तरूनी भित्रयाउने पचास साठ्ठी बर्षे बुढाहरूको हकमा भने उपरोक्त नियमहरू नलाग्ने देखिन्छ । चेतना भया ।
Thumbs Up Thumbs Down
0
shyam on 03/03/2010 17:44:05
avatar
Nothing Handsome guys above these ways first of all must be money in your pocket then seeeeeeeeeeeeee
Thumbs Up Thumbs Down
10
total: 26 | displaying: 1 - 26

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?