Newsletter
Email:
Home | सम्पादकीय | माधव नेपाल ! पासपोर्ट नगरबसको टिकट होइन

माधव नेपाल ! पासपोर्ट नगरबसको टिकट होइन

Font size: Decrease font Enlarge font
image

जसले जे भने पनि मेसिन रिडेबल पासपोर्ट (एमआरपी) भारतबाटै खरिद गर्ने उपप्रधान एवं परराष्ट्रमन्त्री सुजाता कोइरालाको चुनौतीले सुजातासँगै सिंगो मन्त्रिपरिषद्कै नियतमाथि प्रश्न उठेको छ । मन्त्रिपरिषद्ले सुजाताको प्रस्ताव तत्कालका लागि अस्वीकार गरे पनि यससम्बन्धी निर्णय लिने अधिकार फेरि उनैलाई दिनु केवल लेखासमितिलाई छल्ने चालबाजी भएको अनुमान गर्ने थुप्रै आधार छन् । यति संवेदनशील मामिलामा पनि कुनै हस्तक्षेप नगर्नुले प्रधानमन्त्री माधवकुमार नेपालको नियतमाथि पनि प्रश्न गर्ने अवस्था आएको छ 

सुजाताले पछिल्लो चरणमा लेखासमितिदेखि मुख्यसचिवसम्मलाई निकृष्ट ढंगले आरोपित गरेकी छिन् । यद्यपि, सुजाताको उद्दण्डतामाथि लगाम लगाउन प्रधानमन्त्री माधवकुमार नेपाललाई अनुरोध गर्नुको कुनै तुक छैन । अरूका खुट्टामा उभिएको प्रधानमन्त्रीसँग खासमा सत्ता होइन, जागिर मात्र हुन्छ र माधव नेपाल पनि कार्यकारिणीमा होइन, केवल एउटा जागिरमा छन् भन्ने धारणालाई सबैभन्दा बढी बल स्वयं माधव नेपालबाटै पुगेको छ । सिडिओ कुट्ने करिनालाई मन्त्रिपरिषद्मै सिँगारेर कुटिने सिडिओलाई भने जगेडामा मिल्काउने प्रधानमन्त्रीसँग झन् सुजातामाथि प्रश्न गर्ने आँटको अपेक्षा गर्नु नै अन्यायपूर्ण हुन्छ । तर, पासपोर्टका हकमा भने देश उनको 'निजी विचारजान्न चाहन्छ । 'निजीयसर्थ कि प्रधानमन्त्री कार्यालयबाट हरेक दिनजसो निस्कने ँफलानो मन्त्रीको फलानो टिप्पणी उनको निजी विचार होटाइपका टिप्पणी पढ्दापढ्दा देशलाई सरकारमा केचाहिँ निजी होइन भन्ने जिज्ञासा हुन थालेको छ र पासपोर्ट प्रकरणमा प्रधानमन्त्रीको धारणा नआएसम्म सुजाताको राष्ट्रविरोधी गतिविधिमा प्रधानमन्त्रीको प्रत्यक्ष वा परोक्ष संलग्नता वा असंलग्नताको निरूपण हुन सक्दैन 

निश्चय नै प्रधामन्त्रीका सीमा छन् । संविधानसभाको निर्वाचनमा पराजित भएर पनि यो भूमिका प्राप्त गर्न प्रधानमन्त्री र सुजाता दुवै विभिन्न शक्तिकेन्द्रसँग कृतज्ञ हुन सक्छन् र भारत पनि त्यो सूचीमा हुन सक्छ । तर, त्यो कृतज्ञताको मूल्य पासपोर्ट हुन सक्दैन । सुजाता त कमिसन प्राप्त हुन्छ भने आफैँलाई हान्ने गोलीसमेत झिकाउन तयार हुन्छिन् । के प्रधानमन्त्री पनि त्यही पथमा छन् ? अन्यथा पासपोर्ट कुनै नगरबसको टिकटजस्तो वा बनारस पुगेर छपाउने कुनै कविता-संग्रहजस्तो होइन भन्ने उनलाई थाहा हुनुपर्दैन ?

कुनै पनि छिमेकी देशबाट एमआरपी खरिद नगर्न लेखा समितिले दिएको निर्देशनले राष्ट्रिय हितको रक्षा गरेको छ र त्यसको अक्षरशः पालना हुनुपर्छ । पासपोर्ट अत्यन्त संवेदनशील वस्तु हो र कुनै पनि छिमेकीसँग त्यसको अभिलेखले भोलि थुप्रै समस्या ल्याउन सक्छ । सुजाताले 'आफूले कमिटमेन्ट गरिसकेको र ल्याइछाड्नेदाबी गरेकी छिन् । कि प्रधानमन्त्रीले मेरो पनि त्यस्तै कमिटमेन्ट छ भनेर देशलाई जानकारी दिनुपर्छ, अन्यथा सुजाताको कमिसनकारी कमिटमेन्ट ठूलो कि राष्ट्रिय हित भन्ने जवाफ दिनुपर्छ 

Subscribe to comments feed Comments (36 posted):

Syanjali Kancha on 03/03/2010 05:59:03
avatar
खुशीको खबर! अब सबै ईण्डियनहरु नेपाली passport मा working विसामा बिदेश जान पाउने भये र चुनावमा भोट् हाल्न पनि। ठुला दल र मै हुँ भन्ने नेताहरुलाई पनि बधाई किनकी अब उनीहरुले पनि चुनावमा भारतीयहरु सँग भोट माग्न जानु पर्ने भयो। कुजातलाई त के भन्ने र त्यो यो देशको नागरिक नै हैन।
Thumbs Up Thumbs Down
0
Sol Rana on 02/03/2010 16:55:34
avatar
के नेपाल सुजाताको बाउले आर्ज्याको सम्पत्ति हो र ? अनि नेपाली चाही उनीहरुले पालेका भेडा बाख्रा ?
Thumbs Up Thumbs Down
0
kabi on 02/03/2010 14:02:04
avatar
its great editorial... but i doubt they will heard this voice. they only prefer to listen jayajayakar. we independent should create one final movement against such poloticians to flush all of them
Thumbs Up Thumbs Down
0
dilli odari on 02/03/2010 12:24:23
avatar
sampadakiye ramro 6.makune r sujata ta bhada ka bus jastai hun ni jaha jati bhetin6 hasrnu r thurnu yini haruko din charya nai bani sakyo.jasle je gare pani chup lagher ndekhe jastho gare pachi kasko ke lag6.yiniharu lai ke thaha rastriyeta bhaneko ke ho r janma bhumi bhaneko ke ho .teshai pani dhoti harule nepal nili sakna lagheka chan tyo mathi passport jastho nepali ko pahichan bhaneko nai bideshi lai sumpane yi ta dalal hun ni .
Thumbs Up Thumbs Down
0
Duryodhan on 02/03/2010 11:26:01
avatar
Yes yo des ko bare ma kura garnu paryo. Des bache matra hami sara Nepali banchcchau. Sujata ko addi des borodhi chha.Yes ko sabai milera ghor birodh garnai par6a.
Thumbs Up Thumbs Down
1
Laxmi Nakarmi on 02/03/2010 10:55:20
avatar
Ho yo tathya sahi ho ,pindh navako lota-madhav nepal le janata laai yesko jawaf dinu parchha,Ou kasko pradhan mantri Ho-Sujata rupiRakesh Sood ko rakhail, Bharatiya dalal ko? Aafulai tiko lagai PM banai dine South block ko? Ya Nepala-Nepali janata ko?
Thumbs Up Thumbs Down
1
kancha on 02/03/2010 10:53:45
avatar
support your editorial...
Thumbs Up Thumbs Down
0
prakash on 02/03/2010 09:29:32
avatar
संपादकीय जीयु, यो एउटा खुसी को खबर हो चाये जसको जाता फरेकेको बिचार भयेपनी आज देश बेचने काम हुन्दैछ किन की यो भनेको ठाडो तबर ले देशको अस्मिता माथि को खेल हो कती दिन जनता ले सहने कती दिन हामी यो माफिया जस्ता नेता का गुलाम बन्ने यो अबा जनता ले सोचने बेला आयो!

खै गगन थापा, खै प्रदीप नेपाल? खै देशका अरु हामी चोखा भन्ने नेता खै माओबादी? खै मधेसी नेता? जो भन्दै छान एउटा सिंगोमधेस माग्दैछ्न? खै? खै? इनी हरु सब मिलेका ता होइनन? यो कमाई खाने भांडो सरकार को कुरा गरेर किन आफु लाई पानी हलुका पार्नुहुन्छ? सोध्नु छ भने जनता लाई सोध्नुस अब चित्र बहादुर के.शी. ले भने जस्तो बाटो हिन्दा इनी नेता हरुलाई भातोलागाउने भयेको छ! अत्ति सहनु अत्त्याचार नसहनु भन्ने कुरा भुझने बेलाभयो. म सोधना चाहान्न्छु आजका नेता भन्दै बिग्यप्ती निक्ल्दै हिड़ने यूबा भन्ने नेता हरु अब आमा नाबेचु अब देश बेचन नदिनुष र जनता मुर्ख बनाउने कम बंद गर्नुस. सुजता दीदी माइता आउनु भएको छ दाइजो दिनुष तर सत्ता माँ बसेर हाम्रो पुर्खाको नाम जेर्मन लैजान नदिनुस.जये देश जये जन्ता
Thumbs Up Thumbs Down
1
Som Nath Ghimire on 02/03/2010 06:26:57
avatar
कुनै पनि छिमेकी देशबाट एमआरपी खरिद नगर्न लेखा समितिले दिएको निर्देशनले राष्ट्रिय हितको रक्षा गरेको छ र त्यसको अक्षरशः पालना हुनुपर्छ । पासपोर्ट अत्यन्त संवेदनशील वस्तु हो र कुनै पनि छिमेकीसँग त्यसको अभिलेखले भोलि थुप्रै समस्या ल्याउन सक्छ ।
Thumbs Up Thumbs Down
1
Narayan Prasad Bhandari on 02/03/2010 05:43:54
avatar
I am 100% agree with this editorial.
Thumbs Up Thumbs Down
2
MIn Bdr Rai on 02/03/2010 05:17:06
avatar
suijata is 100 percent wrong women she is very very bad.who is she? and who is india? india is never thing good to nepal.india is every thing doing interfere why?india is bistarbadi CHOR INDIA.nepali leaders are indian bargain.they are not good.they are not conspracy.they are india conspracy.
Thumbs Up Thumbs Down
0
saru on 02/03/2010 04:57:05
avatar
kura 100% thik ho hareko manchhelai kursi diye pachhi yastai halat hunchha aba chhittainai nepaliko nagarikata ra passport pani indian huna ber chhaina hai
Thumbs Up Thumbs Down
0
Biyan on 02/03/2010 01:22:22
avatar
Itihas ma nai yo kathputali Madhav sarkar kamjori dekhiyo, afno jagir jogauna ko lagi madhav je pani garna sakchha tara karbahi ta garna hunna bhaner sochchha kina bhane jagir janu parchha ni ta.
Thumbs Up Thumbs Down
0
nepali on 02/03/2010 01:06:17
avatar
thanks..sampadak jyu.you are great.i like your views..naramro kamko jahile pani khandan hunaipercha.tara yaha ,nepal ma thula sancharka maddemle yo bhujeka chainan..sarkarle naramro kam garepani sarkarko suport garirahanchan.tyo ramro haina.yaha nispachhe bhayera samachar lekhne patrika vaneko "NAYA PATRIKA" matra
HO.jasle vedvab gardaina. like 100%NAYA PATRIKA.keep it up...
Thumbs Up Thumbs Down
0
maldai on 01/03/2010 21:16:26
avatar
I do stand with the thrust expressed in this editorial. My further concern in this issue is to know the position of Nepali Congress party in this agenda.Managing MRP itself was not any complex or big job if any decision was made on time. Unfortunately,because of her gross neglegence of basic accountability of a minister, inherent personal incompetency for the post and excessive lure for rent Ms Su(Ku?)jata has not only been defaming entire history of the only liberal democratic party of the country but also is going to demoralize entire system of governance of the country. How one could explain the very reason only the Nepali state, which has the longest history of statehood in the region, was unable to manage such minor system of MRP. How Madhav Kumar Nepalji claims himself as an executive head who has lost entire sense of 'order' in the country? Where is central committee of NC ? O guys!do you really remember why BP Koirala was fought for accountability of rulers? At least try to spare one second in a month of your valuable time that how the social force that has rendered support NC could react against your 'moral collapse' and 'gross incompetency' as an representative agency.Hi! Ramchandraji, are you still 'leader' of NC in Parliament.Then, how are you going to response to your constituency ?
Jay Nepal
Thumbs Up Thumbs Down
0
jitendra pulami on 01/03/2010 21:13:22
avatar
one of the best editirol i ever read. The bitter truth of this government
Thumbs Up Thumbs Down
0
Lal Prasad Adhikari on 01/03/2010 19:49:29
avatar
Dharai ramro sampadkiya ko lagi sampadak jyu lai muri muri dhnyabad chha
Thumbs Up Thumbs Down
0
raj sharma on 01/03/2010 14:45:27
avatar
i dont like goverment./
Thumbs Up Thumbs Down
0
magar on 01/03/2010 14:16:36
avatar
yek dam ramro sujab dinu bayo sampadk jau
Thumbs Up Thumbs Down
0
laxmi gurung on 01/03/2010 13:21:11
avatar
nepali janataho madhab nepal pradhanmantri haina u ta yauta club ko aadakchaho tesaile kunai kam garne hikmat chhaina,
Thumbs Up Thumbs Down
0
Govinda on 01/03/2010 12:31:19
avatar
madhav nepal fariya lagayera ratnapark ko bato paidal hida........
Thumbs Up Thumbs Down
0
chandra on 01/03/2010 12:13:03
avatar
this sujata is really a damn bitc..../ please deeply consider your nationality & values.
who the hell you are to make any commitment to your fuc..../, please try to respect people & country value.
Thumbs Up Thumbs Down
0
raj on 01/03/2010 12:01:08
avatar
अरूका खुट्टामा उभिएको प्रधानमन्त्रीसँग खासमा सत्ता होइन, जागिर मात्र हुन्छ र माधव नेपाल पनि कार्यकारिणीमा होइन, केवल एउटा जागिरमा छन् भन्ने धारणालाई सबैभन्दा बढी बल स्वयं माधव नेपालबाटै पुगेको छ । सिडिओ कुट्ने करिनालाई मन्त्रिपरिषद्मै सिँगारेर कुटिने सिडिओलाई भने जगेडामा मिल्काउने प्रधानमन्त्रीसँग झन् सुजातामाथि प्रश्न गर्ने आँटको अपेक्षा गर्नु नै अन्यायपूर्ण हुन्छ ।
Thumbs Up Thumbs Down
1
Bibek Pathak on 01/03/2010 10:54:10
avatar
akdam thik kura ho sampadak ju ko
Thumbs Up Thumbs Down
0
nabin on 01/03/2010 10:11:31
avatar
yes
Thumbs Up Thumbs Down
0
sam on 01/03/2010 10:08:54
avatar
yes the writer is absolutely right.....
Thumbs Up Thumbs Down
0
yam chhetri on 01/03/2010 10:05:56
avatar
ho ta eenee haru lea ta janta lai khatam parne bhaya desh ta koirala khandan lea bechara khana ko lage dharai paila bata...
Thumbs Up Thumbs Down
0
CHANDRA PUN on 01/03/2010 10:04:34
avatar
सम्पादक ज्यू कस्ले बुझ्ने यी सबै कुरा? बुझ्नेले सुझ्दैन हामिले बुझेर के गर्नु? बोल बोल माछा मुख भरि पानी भाको छ प्रधानमन्त्री मा कु ने लाई के बोल्ने के नबोल्ने हरिबिजोग छ उनलाई । यस्तो अस्तबेस्त अबस्थामा देशको अधोगति राखेर पनि सरकारले राम्रो काम गरेको छ आमन चयन कायम छ भनेर लाटिले झै आफ्नो गाडको तारिफ गर्न तल्लिन छ ए मा ले झुन्ड । मति भ्रस्ष्ट भका नेता हरुको कुमतिले गर्दा यो देशमा अब सुर्य अस्त पूर्व र उल्टो गंगा बग्न बाकि छ अरु सबै भै सक्यो ।
Thumbs Up Thumbs Down
1
rabin on 01/03/2010 09:27:32
avatar
Hat off Nayapatrika........
Thumbs Up Thumbs Down
0
कल्पित चन्द्र तित्याङ ३ बाग्लुङ on 01/03/2010 09:16:19
avatar
पृथिवी को सतह भन्दा माथी उडेको चरि ले तल भिर पाखा खोल्सा खोल्सी सबै सम्मै देख्छ रे । त्यसतै यो अन्धो सरकार लाई के थाह पसपोर्ट हो कि नगर बस को टिकट ? सबै सम्मै देखे को होला नि
कल्पित चन्द्र तित्याङ ३ बाग्लुङ
kalpitkhatri@ymail.com
Thumbs Up Thumbs Down
1
jeevan kunwar on 01/03/2010 08:40:59
avatar
aba hami janatale nai aawaj uthaunuparla jasto chha ye kangress ka matiyar haru ye yemaleka gatichhada lai sath dine matiyar haru ra ye thula kura matrai garne maobadika matiyar haru timiharule kina yesbisayema chup chhau yo des varstachariharuko matrai birta hoina banayepani voli passprot bahiskar garne chhau yaad gar
Thumbs Up Thumbs Down
0
Pushkar Rana on 01/03/2010 08:21:46
avatar
Yiniharu desh banauna gayeko hoina commission khayera rakam kamauna gayeka hun! Hoina bhane PM le ajha samma kahan hastakshep gareko 6 ra naramro kurama? Karima begam ko udaharan nai kafi 6 ni! Yesta sang k positive apeksha rakhnu?? AB HERAU Sujata ra Madhab Kumar Nepal Kasari election jitera feri aauda rahe6an?
Thumbs Up Thumbs Down
0
Shankar P Mudbhari on 01/03/2010 08:07:59
avatar
thanks u r 100% right
Thumbs Up Thumbs Down
10
diwakar on 01/03/2010 07:49:52
avatar
j bhaye pani gathbandhan sarkar tutnu hunna reitilai j sukei hos bidesi immigraton bata firnu pare uniharukei 2/4 lakh dub6.hamro 22 dal ko ekta chanhi darho hos na.ki kaso hou hamro dhupoure ho.yeskuralai ultei bykha garera pani sarkarko ijjat rakhne kam jahile pani dhupoureharuko ho,yo hamro sadiyoun dekhi chali aako hami chhttu haruko parmpara kayem garnekam hamro dhupoureharuko parm kartabya ho-jaya npl.
Thumbs Up Thumbs Down
-3
bishnu hari on 01/03/2010 07:22:15
avatar
Sahi kura.
Thumbs Up Thumbs Down
1
sunil poudel on 01/03/2010 07:18:50
avatar
yes i suport this its 100% true
Thumbs Up Thumbs Down
9
total: 36 | displaying: 1 - 36

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
5.00
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?