मोडल बने हिरो
काठमाडौं/ अन्जु पन्तको वनमा फुल्यो फुलै फूल, दीपेशकिशोर भट्टराईको गर्नु छ रमाइलो.. श्रद्धा राईको मुसुक्क हाँसेर... लगायत तीन दर्जन म्युजिक भिडियोमा मोडलिङ गरिसकेका अयुव केसी माया यो कस्तो मायानामक फिल्मबाट नायक बनेका छन् । पोखरेली गायक/संग्ाीतकार जीवन सुनारले निर्माण गरेको डिजिटल प्रविधिको सो फिल्म प्रदर्शनका लागि तयार भएको छ । टिनएजरको प्रेमकथामा निर्माण भएको उक्त फिल्ममा आफू लभरब्वाइको भूमिकामा रहेको आयुव बताउँछन् । नेत्र गुुरुङको निर्देशनमा निर्माण भएको सो फिल्मका अन्य कलाकारमा सुशील पोखरेल, सुशीला निरौला, स्नेहा शर्मा, हिमाल रिजाल र राजु अधिकारी छन् ।
Rate this article
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?



del.icio.us
Digg
Post your comment