भारतको निगाहमा माओवादी...
भारतको निगाहमा माओवादी कहिल्यै सरकारमा जाँदैन, हामी आन्तरिक समस्यामा भारतलाई गुहार्दैनौँ । आन्तरिक मामिलामा दलहरू बसेर समाधान खोजिनुपर्छ ।
- माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, शनिबार राजधानीमा सञ्चारकर्मीसँग
राज्य संरचनाको खाका प्रस्ताव मधेस टुक्रयाउने खेलअनुसार आएको छ, त्यो फोरमलाई मान्य छैन ।
- फोरमका सह-अध्यक्ष जयप्रकाश गुप्ता, शनिबार राजधानीमा सञ्चारकर्मीसँग ।
Rate this article
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?



del.icio.us
Digg
Kuro ta ramro garis Bhai tara yeslai byabahar ma utarnu paryo hai, syabas...
Nepal ko Jaihos
Post your comment