उच्चस्तरीय संयन्त्रले शान्तिप्रक्रिया र..
उच्चस्तरीय संयन्त्रले शान्तिप्रक्रिया र संविधान लेखनमा गति दिनेछ । जारी राजनीतिक गतिरोधको बाटो खुल्नेछ ।
- माओवादी अध्यक्ष पुष्पकमल दाहाल ँप्रचण्ड’ शुक्रबार राजधानीमा सञ्चारकर्मीसँग ।
कुन संविधानमा उच्चस्तरीय संयन्त्रको कल्पना गरिएको छ ? त्यसले पार्टी चलाउने कि सरकार ? संयन्त्र बन्नासाथ राजनीतिक सहमति बन्ने भन्ने हुँदैन ।
- एमाले नेता केपी शर्मा ओली, शुक्रबार विराटनगरमा सञ्चारकर्मीसँग ।
Rate this article
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?



del.icio.us
Digg
Mechanism jasto bhaepani santi ra Sambidhan chaee chito hunnu parcha. High Level Mechanism lai auta base manera Polital Anamolies end garnu parcha.
Oli ta saday Pakar,,,pakar garni Phauro ho ra desh ma sabai bhadeyee huntheo mansigta ko Gofadi ra uelayko GUNDA ho. AMALAY jasto ramro party lai Khattam parni pani oli justo oueelako manchy jastailay garda ho
Post your comment