झन् नयाँ
मलाई काम दिइएन
पूर्णाकुमारी सुवेदी
उपाध्यक्ष, संविधानसभा
संविधानसभा निर्वाचनमा बाँके-४ बाट प्रत्यक्ष विजयी भएकी माओवादी सभासद् पूर्णाकुमारी सुवेदी संविधानसभा उपाध्यक्ष पनि हुन् । संविधानसभाको कार्यशैलीप्रति उनी स्वयं सन्तुष्ट छैनन् ।
संविधानसभामा आफूले
माओवादीमा तीन लाइनको संघर्ष !
काठमाडौं, ११ भदौ : 'दुई लाइनको संघर्ष' माओवादीभित्र खुब चलेको शब्दावली हो । यद्यपि, अहिले आएर माओवादीमा 'तीन लाइनको संघर्ष' सुरु भएको छ । तीन ...तटस्थता हाम्रो सिद्धान्त होइन, अडान हो
युवराज ज्ञवाली, सचिव, नेकपा एमाले प्रधानमन्त्री चयन प्रक्रियामा तटस्थ बस्नुभएको पनि एक महिना भइसक्यो । तर, तपाईंंहरूको तटस्थताले सहमति जुट्ने छाँटकाँट अझै देखिएको छैन नि ? अहिलेको ...कालजयी चुम्बन
जब एउटा पत्रिकाले फोटोमा त्यस नाविक युवकको अँगालोमा चुम्बन दिइरहेकी नर्स युवतीलाई सोध्यो, तपाईंलाई त्यो फोटो देख्दा कस्तो लाग्यो ? उनले भनिन्- 'म एक डाक्टरको ...मलाई मन पर्दैन
शिवानीसिंह थारू लेखिका, टिभी होस्ट, पत्रकार मानिस- मान्छेका आ-आफ्ना स्वभाव र चरित्र हुन्छन् । मलाई झुट बोल्ने मान्छे मन पर्दैन । कतिपय मान्छे त्यस्ता हुन्छन्, जसको डबल ...सरकारले हवल्दार पठाएर टार्यो
रामकुमार शर्मा, माओवादी सभासद् भारतीय दूतावासबाट आएको धम्कीपूर्ण फोनलाई कसरी लिनुभएको छ ? मलाई लाग्छ यो प्रकरणले धेरै कुरा उजागर गरेको छ । पहिलो कुरा छिमेकी राष्ट्रले मधेसीलाई ...हि्वस्की भाषण
(मिसिसिपी विधान सभाका विधायक तथा अधिवक्ता नोअ एस स्वेटले सन् १९५२मा मिसिसिपी हाउसमा गरेको हि्वस्कीसम्बन्धी भाषण 'हि्वस्की स्पिच'का नामले विश्वप्रसिद्ध छ । त्यतिवेला मिसिसिपीमा मदिरासम्बन्धी ...भाष्कर
शारदा शर्मा अज्ञात आशंकाले मेरो सम्पूर्ण शरीर लुगलुग कामिरहेथ्यो । तर, म बोलिरहेँ- 'भाष्कर, म तिमीलाई गुमाउन चाहन्नँ !' भाष्करको सामीप्य प्राप्त गर्न मैले रिसिभर कानैनिर ...दुवैजनाले उम्मेदवारी फिर्ता लिनुपर्छ
सिपी मैनाली नेकपा माले प्रधानमन्त्री चयनमा भइरहेको विलम्बलाई कसरी लिनुभएको छ ? हाम्रो पार्टी सहमतिको सरकार निर्माणका लागि अझै प्रयासरत छ । एमाले पनि सहमतीय सरकारकै ...म जहाँ हुनुपर्ने हो त्यहीँ छु
जबसम्म गौर हत्याकान्ड र दाङको लमहीलगायतका दर्जनौँ हत्याकान्डका हत्याराहरू कानुनको कठघरामा आउादैनन्, तबसम्म म भूमिगत नै रहन्छु, किनकि म हत्यारा र अपराधी होइन...Log in
- 'नायिका’को ब्लु भिडियो
- पियनका छोराले नाम निकालेपछि डाक्टरहरु हड्तालमा
- पूजा लामाको पनि अश्लील भिडियो
- ख्यातिका हत्यारा वीरेनको १६ दिने डायरी
- ख्यातिलाई ट्याक्सीमै घाँटी थिचेर मार्ने योजना थियो वीरेनको
chor netaharu jasko varma kursima pugchau feri tesailai sano bachne adhar dina sakdainau vane timiharule 5star hotel khasiko masu ra bidesi raksi hoina ti janata ...
आदरणीय सम्पादक ज्यु तथा मित्रहरु
यो समाचारले मलाइ सार्है स्तब्ध बनायो म क्यानाडामा बस्ने अशोक खड्का आफ्नो व्यक्तिगत रुपमा वांहालाइ रु. २००००(बिस हजार) ...
thanks magazine team alot alot. i feel very very sorry and hate to those leaders. we will help pls we have to ...
एउटा राष्ट्रिय दैनिकले यत्ती ठुलो र स्वागतयोग्य कामगर्नु भएकोमा म नयाँ पत्रीका प्रती आभारी छु ।
ma yo news bhar-kharai padhe. atyantai dukh lagyo. sampadak g lai dherai dhetai dhanyabad din chahanchhu. ma pani mero tarfa bat yatha sigra sahayog garna ...
Featured author
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?
