घोराहीमा प्रभुको शाखा
दाङ/ प्रभु फाइनान्स कम्पनीले दाङको घोराहीमा १७औँ शाखा विस्तार गरेको छ । शाखा उद्घाटन कम्पनीका सञ्चालक सदस्य नरेन्द्रदास श्रेष्ठले बिहीबार गरे । फाइनान्सले हाउजिङ लोन, हायर प्रचेज लोनलगायत वैदेशिक रोजगारमा जानेलाई न्यूनतम ब्याजमा कर्जा प्रदान गर्ने कम्पनीका कार्यकारी अधिकृत अशोक शेरचनले जानकारी दिए । फाइनान्सले चालू आर्थिक वर्षमा २५ शाखा विस्तार गर्ने लक्ष्य राखेको उनले बताए ।
Rate this article
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?



del.icio.us
Digg
Post your comment