Newsletter
Email:
Home | अर्थ | एभरेष्ट-युनाइटेड रेमिट सम्झौता

एभरेष्ट-युनाइटेड रेमिट सम्झौता

Font size: Decrease font Enlarge font

 

काठमाडौं/ एभरेष्ट बैंकले रेमिट्यान्स भित्र्याउन युनाइटेड रेमिटसँग सम्झौता गरेको छ ।

एभरेष्टले नेपाली कामरदार बढिरहेका युनाइटेड अरब इमिरेट्स, कुवेत, बहराइन, कतार, साउदी अरेबिया, मलेसिया, सिंगापुर र बेलायतबाट रेमिट्यान्स भित्र्याउन युनाइटेड रेमिटसँग सहकार्य गरेको हो । युनाइटेड रेमिट मनिग्राम इन्टरनेसनलको सुपर एजेन्ट हो ।

रेमिटका व्यापारिक निर्देशक सुरज शाक्यले सम्झौताबाट नेपालको रेमिट्यान्स व्यवसायमा नयाँ आयाम थपेको बताए । एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत आरके उम्मतले सम्झौतापछि बैंकका ग्राहकले थप सुविधा उपयोग गर्न पाउने जानकारी दिए ।

Subscribe to comments feed Comments (0 posted):

total: | displaying:

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?