Naya Patrika: पाँच डलरमा बेचियो फाइटर प्लेन पाँच डलरमा बेचियो फाइटर प्लेन ================================================================================ Naya Patrika on 09/08/2009 05:04:00 ३७ लाख डलर पर्ने मिग-३१ इन्टरसेप्टर फाइटर जेट पाँच डलरमा बिक्री गरिएको एक भ्रष्टाचार प्रकरणको रुसी अधिकारीहरू अनुसन्धान गरिरहेका छन् । रुसमा भ्रष्टाचार चरमरूपमा बढेको छ । यो भ्रष्टाचार त्यतिखेर पत्ता लागेको थियो, जब एक भ्रष्टाचारविरोधी अभियानअन्तर्गत सोकोल एयरक्राफ्ट कन्सट्रक्सन प्लान्टका सामग्रीहरू गैरकानुनी रूपमा बेचिए/नबेचिएको जाँच गरिएको थियो । यससम्बन्धी अरू खुलासा भएको छैन ।