Naya Patrika: उच्चस्तरीय संयन्त्रले शान्तिप्रक्रिया र.. उच्चस्तरीय संयन्त्रले शान्तिप्रक्रिया र.. ================================================================================ Naya Patrika on 09/01/2010 16:38:00 उच्चस्तरीय संयन्त्रले शान्तिप्रक्रिया र संविधान लेखनमा गति दिनेछ । जारी राजनीतिक गतिरोधको बाटो खुल्नेछ । - माओवादी अध्यक्ष पुष्पकमल दाहाल ँप्रचण्ड’ शुक्रबार राजधानीमा सञ्चारकर्मीसँग । कुन संविधानमा उच्चस्तरीय संयन्त्रको कल्पना गरिएको छ ? त्यसले पार्टी चलाउने कि सरकार ? संयन्त्र बन्नासाथ राजनीतिक सहमति बन्ने भन्ने हुँदैन । - एमाले नेता केपी शर्मा ओली, शुक्रबार विराटनगरमा सञ्चारकर्मीसँग ।