Newsletter
Email:
Home | कभरस्टोरी

कभरस्टोरी

image

सैनिकले गोली हानी मारे तीन दलित महिला

सुर्खेतको हरिहरपुर गाविससँग जोडिएको बर्दिया राष्ट्रिय निकुञ्जमा साग टिप्न र घाँस काट्न गएका थिए महिला महिलाका लाससँगै भरुवा बन्दुक र गोली भेटियो, सेनाले भन्यो, 'उनीहरू प्रतिकारमा
Full story
image

'मुलुकले गृहमन्त्रीको राजीनामा माग्यो, प्रधानमन्त्रीले मेरो राजीनामा मागे'

नयाँ पत्रिका काठमाडौं, २६ फागुन आफ्नै पार्टीका विभागीय मन्त्रीसितको विवाद र प्रधानमन्त्रीसँग मनमुटावपछि गृहराज्यमन्त्री रिजवान अन्सारीले बुधबार राजीनामा दिएका छन् । गृहमन्त्री भीम रावलको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि ...
Full story
image

बुधबार नै राजीनामा दिन्छुः गृहराज्यमन्त्री

'प्रधानमन्त्रीलाई भेट्दा पनि मेरो समस्या समाधान हुने संकेत देखिएन, मन्त्रीमात्रै खाएर किन बस्ने ? ' ...
Full story
image

गिरिजाप्रसाद सिकिस्त

नयाँ पत्रिका काठमाडौं, २५ फागुन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको स्वास्थ्यस्थिति थप नाजुक बन्दै गएको छ । कोइरालालाई श्वासप्रश्वासमा समस्या देखिनुका साथै उनी थप कमजोर बनेपछि उपचारका लागि ...
Full story
image

वनकालीमा ज्ञानेन्द्रलाई खुमबहादुरको फूलमाला

काठमाडौं, २४ फागुन राजतन्त्र पुनस्र्थापना गर्ने र नेपाललाई हिन्दुराष्ट्र घोषणा गराउने उद्देश्यले आयोजना भएको यज्ञमा पूर्वराजा ज्ञानेन्द्रलाई कांग्रेस नेता खुमबहादुर खड्काले फूलमाला लगाएर स्वागत गरेका छन् ...
Full story
image

बिहे नगरी दरबारमा सुसारे बसेका महिलाको विजोग

चौबीसै घन्टा राजारानीको सेवामा खटिनुपर्ने भएकोले बिहे नगर्ने सर्तमा मात्रै सुसारे राखिन्थे, त्रिभुवनकी रानी सरलाका सुसारे पनि जिन्दगीभर अविवाहित बसे, तर सरलाको मृत्युपछि उनीहरूको बिचल्ली भएको छ ...
Full story
image

हो, बब्बुसँग हाम्रो सम्पर्क थियो : दुई डिएसपी

काठमाडौं, २२ फागुन : नेपाल प्रहरीका बहालवाला दुई डिएसपीले मिडिया उद्यमी जमिम शाहको हत्याका प्रमुख योजनाकार बब्बु भनिने दीपक शाहीसित सम्पर्क रहेको स्विकारेका छन् । ...
Full story
image

नेपाल हिन्दुराज्य नै रहनेछ : ब्रह्मषि कालिदास बाबा

  झट्ट नाम सुन्दा धेरैले उनलाई भारतीय भन्ठान्छन् । तर, उनी खाँटी नेपाली हुन् । ओखलढुंगाको रुम्जाटारमा जन्मेका ५६ वषर्ीय कालिदास दाहाल नै अहिले कालिबाबाका नामले चर्चित ...
Full story
image

कुन पार्टीसित कति सम्पत्ति ?

काठमाडौं, २१ फागुन : मुलुकका मुख्य राजनीतिक दल कति अस्तव्यस्त रूपमा चलिरहेका छन् भने उनीहरूसित आफ्नो स्वामित्वमा रहेका भौतिक सम्पत्तिको ठोस रेकर्डसमेत छैन । यद्यपि, ...
Full story
image

गिरिजाप्रसाद सुजाताको घरमा सर्दै

काठमाडौं, २० फागुन : कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला केही दिनभित्र छोरी सुजाताको निवास मन्डिखाटार सर्ने भएका छन् । क्रोनिक ब्रोन्काइटिसबाट पीडित कोइरालाको स्वास्थ्य पछिल्ला दिनमा ...
Full story
Log in
Or you can Connect with Facebook
Featured author
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?