Newsletter
Email:
Home | कभरस्टोरी | सुजाताको चुनौती

सुजाताको चुनौती

Font size: Decrease font Enlarge font
image

'तपाईंहरुलाई कार्यबाहक सभापति, उपसभापति र महामन्त्री कसले बनायो ? सभापतिले तपाईंहरुलाई मनोनीत गर्न हुने, मलाई नहुने ?'

'ए, तपाईंले सभापति र मसँग स्पष्टीकरण लिने ? यत्रो वर्ष पार्टी चलाउँदा तपाईंहरुले के-के गर्नुभयो, मलाई एक-एक थाहा छ, कार्यबाहक सभापति र पदाधिकारी सबैसँग स्पष्टीकरण लिन्छु ।'

'ठूला कुरा गर्ने ? १८ वर्षसम्म पार्टीको नेतृत्वमा बसेर तपाईं -रामचन्द्र पौडेल) ले के गर्नुभयो ? तपाईं नेता बन्न सक्ने मान्छे होइन '

 

बालकृष्ण अधिकारी/नयाँ पत्रिका

काठमाडौं, २८ असोज

साँझ ५ बजे झ्याप्प बत्ती निभ्यो । तर, सुजाता कोइरालाको स्वर झन् चर्कियो । मैनबत्तीको उज्यालोमा सुजाताले पाखुरा सुर्किन् र ड्याम्म टेबुल ठोक्दै भनिन्, 'तपाईंहरूलाई सभापतिले मनोनीत गर्न हुने, मलाई उपप्रधानमन्त्री बनाउन किन नहुने ?'

बुधबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा उपप्रधानमन्त्री सुजाता कोइरालाले आफूमाथि सबैजसो केन्द्रीय पदाधिकारीले लगाएका आरोपको एक्लै सामना गरिन् ।

पूर्वनिर्धारित महासमिति बैठकबारे छलफलमा प्रवेश गर्दानगर्दै केन्द्रीय सदस्य गोविन्दराज जोशी र नरहरि आचार्यले उपप्रधानमन्त्रीमा सुजाताको नियुक्तिबारे बैठकलाई जानकारी दिन नेतृत्वसँग माग गरेका थिए । कार्यबाहक सभापति सुशील कोइरालाले सुजाताको नियुक्तिसम्बन्धी विषयभन्दा महत्त्वपूर्ण महासमिति बैठक भएकाले पहिले त्यसैमा छलफल गर्न आग्रह गरे । बैठकले महासमिति व्यवस्थापन तथा आर्थिक समिति तथा विधान र जिल्ला विवाद टुंग्याउन फरक-फरक समिति गठन गरेपछि विषय फेरि सुजातातिर सोझिएको थियो ।

विरोधका स्वर चर्किंदै गए, उपप्रधानमन्त्री सुजाताले बीचबीचमै प्रतिवाद गर्दै रहिन् । सुजाता र नेताहरूबीच पटक-पटक दोहोरो भनाभन चलिरह्यो, ठुल्ठूलै स्वरमा ।

पार्टी पदाधिकारी र केन्द्रीय सदस्यहरूले उपप्रधानमन्त्री नियुक्ति प्रक्रिया संस्थागत नभएको भन्दै सभापति गिरिजाप्रसाद कोइरालाकै विरोध गरेका थिए । प्रतिवादमा केन्द्रीय सदस्यसमेत रहेकी उपप्रधानमन्त्री सुजाताले पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई पटकपटक हप्काएकी थिइन् ।

बैठकमा उपसभापति रामचन्द्र पौडेल, प्रकाशमान सिंह, महामन्त्री विमलेन्द्र निधि, सहमहामन्त्री अर्जुननरसिंह केसी, केन्द्रीय सदस्य डा. रामशरण महत, नरहरि आचार्य, बलबहादुर केसी, चिरञ्जीवी वाग्लेलगायतका नेताले सुजाता कोइरालालाई उपप्रधानमन्त्रीमा नियुक्त गरेकोमा सभापतिको चर्काे आलोचना गरेका थिए । उनीहरूले सभापतिले बलमिच्याइँ गरी कांग्रेसलाई नै समाप्त गर्न लागेको आरोप लगाएपछि सुजाताले त्यसको प्रतिवाद एवं आफ्नो नियुक्तिको बचाउ गरेकी थिइन् ।

स्रोतका अनुसार बैठकमा उपप्रधानमन्त्री सुजाताले आफ्नो नियुक्तिबारे अनावश्यक विवाद नगर्न चेतावनी दिँदै भनिन्, 'तपाईंहरूलाई कार्यबाहक सभापति, उपसभापति, महामन्त्री कसले बनायो ? सभापतिले तपाईंहरूलाई मनोनीत गर्न हुने, मलाई किन नहुने ?'

केन्द्रीय सदस्य डा. रामशरण महतले उपप्रधानमन्त्री नियुक्तिका विषयमा सभापति कोइराला र सुजातासँग केन्द्रीय समितिले स्पष्टीकरण सोध्नुपर्ने धारणा राखेपछि आकोशित बनेकी सुजाताले तत्कालै केन्द्रीय समितिलाई चुनौती दिँदै कार्यबाहक सभापतिलगायत पार्टीका पदाधिकारीलाई नै स्पष्टीकरण सोध्ने चेतावनी दिइन् । 'यत्रो वर्ष पार्टी चलाउँदा तपाइर्ंहरूले के-के गर्नुभयो, मलाई एक-एक थाहा छ, तपाईं कार्यबाहक सभापति र तपाइर्ं पदाधिकारीहरूलाई म स्पष्टीकरण लिन्छु,' उनले भनिन् ।

उपसभापति तथा संसदीय दलका नेता पौडेलले पार्टी केन्द्रीय समिति र संसदीय दललाई लत्याएर थप संकट निम्त्याएको भन्दै सरकारलाई अप्ठेरोमा पार्ने धारणा राखेका थिए । तर, सुजाताले पौडेलमाथि पार्टी विभाजन गर्ने र वर्तमान सरकार ढाल्ने षड्यन्त्रमा लागेको आरोप लगाइन् । 'ठूला कुरा गर्ने ? १८ वर्षसम्म पार्टीको नेतृत्वमा बसेर तपाइर्ंले के गर्नुभयो ?' बैठकमा उपसभापति पौडेलमाथि सुजाताले दिएको चुनौती उद्धृत गर्दै स्रोतले भन्यो, 'तपाईं नेता बन्न सक्ने मान्छे होइन, पख्नोस्, तपाईंहरूलाई महाधिवेशनमा देखाइदिन्छु ।'

प्रधानमन्त्री माधवकुमार नेपालले सोमबार परराष्ट्रमन्त्री सुजाता कोइरालालाई उपप्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । बैठकपछि कार्यबाहक सभापति कोइरालाले सभापतिको उपस्थितिमा अर्काे बैठकले उपप्रधानमन्त्री नियुक्तिबारे छिनोफानो गर्ने बताए ।

बैठकको अन्तिम समयसम्म बसेकी सुजाताले आफ्नाविरुद्ध षड्यन्त्र भएको भन्दै छानबिन गर्नुपर्ने धारणा राखेकी थिइन् । 'तपाइर्ंहरू ममाथि षड्यन्त्र गर्दै हुनुहुन्छ, यसको पनि छानबिन हुनुपर्छ,' उनले भनिन् ।

स्रोतका अनुसार दोहोरो भनाभन र विवाद चर्कंदै गएपछि विवादित मुद्दामा सभापति कोइरालासँगैै छलफल गरी निष्कर्षमा पुग्न पदाधिकारीहरू सहमत भएका थिए । सभापति कोइराला बुधबार मात्र गृहनगर विराटनगर गएका छन् । उनी राजधानी फर्केपछि उपप्रधानमन्त्री नियुक्ति विषयमा छलफल हुने भएको छ ।

अर्काे बैठक कहिले गर्ने भन्ने विषयमा समेत उपप्रधानमन्त्री सुजाताले बैठकमा 'हस्तक्षेप' गरेकी थिइन् । एक केन्द्रीय सदस्यका अनुसार पार्टी पदाधिकारीहरू बैठक निरन्तर जारी राख्नुपर्ने अडानमा थिए । तर, सुजाताले 'तिहारपछि मात्रै बैठक राख्न' भनेपछि बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो ।

Subscribe to comments feed Comments (97 posted):

Ram Bahadur on 05/01/2010 09:46:57
avatar
थुक्क नेपाली कांग्रेसका भोटे कुकुरहरु!!!
यि मालिकको ...मा पालियका कुकुरहरु जनता माथि मात्र ठुल् ठुलो स्वोरले भुक्ने हुन!
आफ्नो मालिक र मालिकको छोरी अगाडित खुट्टामा लुटुपुतु पर्छ, अलिकती भोक लाग्दा दाँया बाँया फर्केर न्वार ङ्वुर गर्ने अनी मालिक को हकार र पिटाइ खाने डरले चुप।
यि कुकुर हरुको नाम अब,टाटे,पांग्रे,खैरे,काले,भनेर रख्दा राम्रो, जनतामाथि मात्र टोकुला झ्यै गरी भुक्छ।
एउटा पार्टी मा नितिर सिद्दान्त लागु गर्न नसक्ने ले देश बनाउछु भन्छ।
हाचा
Thumbs Up Thumbs Down
0
udip aryal on 07/12/2009 08:02:38
avatar
नेपाल र नेपालीको अस्तित्व मेटाएर राज्य चलाउन लागेका र राष्ट्रलाई दुर्दगति तिर लान खोज्ने यी नेताहरुको रण्डीबाजी अब धेरै चल्दैन किनकि अब देसमा लोकतन्त्र आएको छ यहाका जनता सबै स्वतन्त्र छन् । मलाई यस्तो लाग्छ कि हालको परिस्थितिमा माओवादको नेत्रित्वनै यो देशको नयाा मुहार हो । माओवादलाई हामीले साथ दिएर अघि बढ्यौ भने मात्र आह्रो देशले लोकतन्त्रको आभास गर्दछ
Thumbs Up Thumbs Down
0
sajana sth on 22/10/2009 03:00:25
avatar
good gut of sujata koirala.
Thumbs Up Thumbs Down
0
rajendra adhikari on 20/10/2009 09:27:59
avatar
congress le kaile desh ko bhalo hune kaam garena. aphai milera basna sakeka chhainan bhane desh kasari banauchhan yeeniharule? *****
( @ @ )
(O) sujata arusanga milna sika and desh banauna sika.
Thumbs Up Thumbs Down
0
Ironman on 19/10/2009 14:28:14
avatar
Nepali ko chetana kailei pani aaena ra aaune aasha pani chhaina. Euta Bedeshi aaera desh chalaunchhu bhanda pani hunchha bhanera VOTE DIERA JITAUNE DUMBA NEAPLI. Nepal ma bashera raat din desh ko sewa garne lai haraera SHUJAT LAI VOTE DIERA DESH BANEKO KALPANA GARNE DUMBA HAMI NEPALI. Napattyae euta bhada ma basne manish le kashari tapain ko ghara ko dekh bhal garchh tyei ho namuna Shujata le teshai gai desh chala dinchha herdai janus. GPK le ta deshai beche ra aaddha matra banki chha bhanchhan aba ushka gaier Nepali chhori le ke garla yo ta sajilo adkal garnu shakinchha.
Ashtu,
Thumbs Up Thumbs Down
0
kris kandel on 17/10/2009 23:47:02
avatar
Nepali congress Hoina Sujata Congress bhayo, Straight way get out from Nepali congress party otherwise don't be insult some of wise persons.
Thumbs Up Thumbs Down
0
Sanjay on 16/10/2009 06:41:23
avatar
nepali congress is nt a political party
it's Koirala Pvt Ltd ho....
Thumbs Up Thumbs Down
-2
rai on 16/10/2009 04:20:54
avatar
sujata didi aafai chor chau aru lai kasasri thik parnu huncha? yo thik bibad ho aru pani ajhai ladnu prcha.
Thumbs Up Thumbs Down
0
kumar khadka on 16/10/2009 02:47:44
avatar
ahile ko stithima sujatalai vicepm chair man banayer kangresa bibhajan garn khoje ko ta hain..? desha ma patak-patak pada ko lobhama parer yasta netale nepali janta ko ke bhalo garlan ra aba ainda koirala pariwar ko bhabisay andhakarmai chha...//BY KUMAR
Thumbs Up Thumbs Down
0
prazol on 16/10/2009 01:18:34
avatar
estai taal ho bhani ma jasta yuva haru le nepali congress parityaag garchan hai kangresi ho buji rakha!!!!!11
Thumbs Up Thumbs Down
0
suman on 16/10/2009 00:30:41
avatar
ta sujata ***** hos kina bhane ta yeuta afno ghar chalauna naskne manchhele desko upa P.M kasari huna sakchhes. f**** and your father
Thumbs Up Thumbs Down
0
Ironman on 15/10/2009 23:06:55
avatar
NCP, GPK ko neeji party ho. Aba Manisha kata gaeki chhin chhito party ma ghushaera para-Rastra Mantri dunu parchha. Girje ko dicsnery ma vote jitne le hoina harne le desh chalaunu parchha. Budho Giddha ko dicsnery ta bado adhunik chha kinera rakhnu parchha pachhi lai kam lgchha.
Thumbs Up Thumbs Down
0
Rajesh Shrestha on 15/10/2009 21:21:25
avatar
Aru kura thaha chhaina , Sujata timile hamra Jana Neta MADHAV NEPAL ko sath chahi chodnu hunna, timi upa - Madhav pradhanmantri nai rahi rahnau par6 until Sambidhan nabane samma la.
thanks
Thumbs Up Thumbs Down
0
mohan on 15/10/2009 19:01:31
avatar
***** sujata **** lai ******** parer thok keta ho.
Thumbs Up Thumbs Down
0
gopal kharal on 15/10/2009 18:50:11
avatar
buda pakalay thikae vanaya ka rahay6na nibabnay bayla ma bathi bal6 vanayra sujatha ko pani yahi dhasa ho
Thumbs Up Thumbs Down
0
Lal Prasad Adhikari on 15/10/2009 18:01:47
avatar
ohoo didoooi badhai cha hai tara aba upa ta vaiyo ani aba pani kati eklai basne vanya bau ko aryaghat jane bela vaihalyo baru Mr Jost sab lai pani Nepali Nagarik banayara Savapati banauda hudaina ra vanya kati basnu eklai eklai tadpiyara samjhanama vanya.
Thumbs Up Thumbs Down
0
Lal Prasad Adhikari on 15/10/2009 17:47:20
avatar
Haina he Nepali kangers ka ,टाटे,पांग्रे,खैरे,काले haru ho aajhai laj lagdain timi haru lai hami kanges haun vanda timi haru ta GP hali haru le udsi ki chori ko birodh garne sakchau vane gare ra dekhauna ho kina runchu aafu huna sakina vanera?
Thumbs Up Thumbs Down
0
RAJESH on 15/10/2009 17:35:30
avatar
ARE GIRIJA NAVAKO BELA HEPEKO BEBY SUJU LAI HOW COM HA.. BRTNAGAR BATA G-BABU AAYE PA6I SAB THIK HUNCHA.. K GARNE CN KO NITI NAI YESTAI CHA BOLYO KI TYASKO KAHILE BHALO HUNDAINA SATI LE SAREPEKO DESH NA PARYO.. DHILAI SAHI KOIRALA KO BHUT BOKERA MANCHE TARSAUNE HARU LAI KHEDNAI PARCHA KURSI BATA INDIA TIRA SUDA SANGA YAHA RAKHYO BHANE BHOLI FERI GHAN BDR SANGA HELMEL BHAYERA DESH GANAUNCHA...
Thumbs Up Thumbs Down
0
Bhaskar on 15/10/2009 17:10:24
avatar
Hey how u guys type in Nepali? can u plz tell me? ntda@hotmail.com,
Thumbs Up Thumbs Down
0
bindi on 15/10/2009 16:40:15
avatar
abata ati bhayo.jun news paddapani niras lagera aucha bhanya.kahile hola hamro nepalma santi chaune?bhai lade gawar lute bhanne ukhan thaha chaina jasto chha iniharulai.aphai laddai thik cha k khayera janta ko dukha bhujnhu!
Thumbs Up Thumbs Down
0
Ironman on 15/10/2009 15:16:41
avatar
NCP lai GPK le anphaile bhutera khai sake ko proman bhaisakeko chha. Marne bela ma nam ta kamae kai ho desh pani beche ko nai ho desh lai khokro nabaeko hoina aba banki rahyo uski bideshi chhori lai kandh ma bokera sangai chita ma lane.
Swhadeshi le ta kehi bhaena Germany le k garli ui Babu le banki rakheko desh lai turne ta hola.
Thumbs Up Thumbs Down
0
hem on 15/10/2009 14:54:35
avatar
cangress bhanako girija ko pewa ho yasle j garapani hunchha.tara sabaile yasko birod garnuparchha hai party ma la. sujata ko yogata bhanako[0] cha cangress ma
Thumbs Up Thumbs Down
0
gopal limbu on 15/10/2009 14:49:24
avatar
amit ji tapai chai pakkai girija prasad koirala ko bhakta hola jasto lagyo . yesta girija bhakta haru rahirahunjel nepali congrass ko pani bhalo hudaina ra nepali janatako pani bhalo hudaina dhandya bad girija bhakta ji.
Thumbs Up Thumbs Down
0
pokhara on 15/10/2009 14:40:43
avatar
comments matra sabai sathiharule vaneko ma nai deel khuss
marne belako budo ulto hunnchha deemag dats ..........
Thumbs Up Thumbs Down
0
rajiv on 15/10/2009 14:25:10
avatar
हेरना साथी हो नेपाली कांग्रेस को रdaको हा हा हा हा मजा आयो गिरिजा ले अब सबै आफ्ना नातेदार लाई नेपाली कांग्रेस मा निउक्ति गरे हुन्छ, मरने बेला मा हरियो काकरो ,नारायणहिती बात तानासाह ज्ञानेंद्र लाई हटायो अर्को तानासाह राजा भनेर गिरिजा उदायो , अब नेपाली जनता हो अब गिरिजा लाई पनि उठाएर falane bela aayo
Thumbs Up Thumbs Down
0
santoosh on 15/10/2009 13:44:16
avatar
agi bada sujata, hami saath dine chhau
Thumbs Up Thumbs Down
-3
गणेश प्रसाद ढकाल on 15/10/2009 13:24:45
avatar
"पाप धुरी बाट कराउछ "
"पाप धुरी बाट कराउछ "
"पाप धुरी बाट कराउछ " भनेको येही हो | स्वाठ गिर्जो जस्ता हरु ले सारा नेपाली हरु लाइ रुवाउदै, सारा नेपाली को रगत को होलि खेल्दै, २ पैसा को काम नगरी कानै ठुलो नेता भन्दै तेस्तो ऐश्वोर्य भोग्दै, मुलायम बिछौना मा सुतेर ८४ व्यंजन खादै दुनिया लाइ अर्ति दिदै हिडेको पाप बल्ल गिर्जो मर्ने बेलामा, कम्जोर भाको बेलामा कराउदै छ | त्यसले बगाएको नेपाली हरु को आसुले बल्ल तेस पापी लम्पट लाइ पोल्दै छ | तेस्ले जिबन भर ऐस्वोर्य भोग्दै आराम ले मर्न पाको भए "जत्ति पाप गरे पनि केहि लछारपाटो लाग्दैन, आसु को हिसाब तिर्नु पर्दैन " भन्ने मान्यता स्थापित हुन्थ्यो | तर यो त प्रकृति को नियम हो जसले आसु बगाएको छ तेस्ले प्रत्त्येक थोपा आसु को हिसाब येही लोक मा तिर्नु पर्छ | आसु हरु सुक्दैनन, बरु चुनामी बनेर फिर्ता आउछन | गणेश मान सिंह लगाएत का कयौ इमान्दार नागरिक हरु को आसु को हिसाब तिर्ने बेला बल्ल आयो स्वाठ | म भन्दा ठुलो कोहि छैन, म जस्तो महत्त्वोपूर्ण कोहि छैन, मेरो आदेश, मेरो मान्छे, मैले बनाको मेरो बिर्ता कांग्रेस, मैले लेराको प्रजातन्त्र, मेरो ठेक्का मा छ नेपाल, मैले मिठो खानु पर्ने, मैले सुकिलो लुगा लगाउनु पर्ने, म म म खालि म | खाइस कुक्कुर अब ? त धोबी को टट्टूको जत्ति पनि बुद्धि नभाको सन्काहा पागल लाइ नेपाली हरु ले निक्कै सहे | अब तेरो पाली आयो | अब तेरो पाप हरु एक एक गरि कराउन थाल्छन आनी आसु हरु ले एक के गरि तलाई पोल्न थाल्छन | अनि तैले तेरो औकात बुझ्छ्स | तैले गरेको सब्बै पाप को हिसाब नगरी मर्न पनि पाउदैनस | त गिर्जो कुक्कुर येत्ति सजिलै मरिस भने त जस्ता हरु फेरी जन्मिन्छन नेपालमा | सारा नेपाली र विश्व ले बुझ्नु पर्दछ थाहा पाउनु पर्दछ, तेरा पाप हरु मर्ने बेलामा कसरि धुरी बाट कराए भनेर | अनि मात्रै त जस्तो नरपासु, दानब जनमारा रासट्रमारा, कपुत स्वार्थी मुर्ख जन्मीदैनन |


गणेश प्रसाद ढकाल
बर्लिन जर्मनी
Thumbs Up Thumbs Down
2
jaya, nepal on 15/10/2009 13:15:53
avatar
sale fuch-che ramchandra,aafnai kangress ko mantri huda teslai dah k ko?thukka kangress yek jut hun sakdainau,aru parti harule haschhan ok
Thumbs Up Thumbs Down
0
Rajesh on 15/10/2009 13:10:38
avatar
थुक्क नामर्द नपुंग्सक भातमाराहरु हो के को बैठक गरेर तमाशा देखाई राखेको त्यो सबै छोडेर अब चाहिँ
तिमीहरु सबैजना सुजाताको पेटिकोटको टोपी सिलाएर लगाऊ अनि उसैको नाम जप्दै जप्दै काशी तिर आजै बाटो लागि हाल/ तिमीहरुले गर्नु सक्ने त्यति मात्र हो त्यो भन्दा बढी केहि पनि नाप्नु सक्दैनौ आफ्नो औकात मा बस / मालिक को छोरी संग धेरै निहु नखोज /
Thumbs Up Thumbs Down
0
prabin on 15/10/2009 12:38:16
avatar
maile aaba nepali congress 6ode
sala koirala khaldoma purne bela............. vo kehi vandina
kura garera sadhya 6ina
Thumbs Up Thumbs Down
0
SAGAR on 15/10/2009 11:53:17
avatar
you corrupted suja NRN , go to exile , you German why are you staying here by stealing Nepalese property. go to hell
Thumbs Up Thumbs Down
-1
shambhu Gautam on 15/10/2009 11:34:11
avatar
Idiot thinking , what people have to believe for all of you , now all Nepelese people know you are not doing political for country and people just you are doing political for you and your family, please don't sow your face because of all people have allergy from all of you, please how much you want take and go some where nobody want to see all of you vaster leaders
Thumbs Up Thumbs Down
0
sidartha on 15/10/2009 11:25:34
avatar
यो मन परी तंत्र गिरिजा बंस गर्बे ...ॐ नमो सिवाये स्वाहा अब गिरिजा संगै कांग्रेस पानी स्वाहा हुनु पर्छ ६५८ ...(२०५३) किर्यासिल ललितपुर
Thumbs Up Thumbs Down
0
roshan sharma on 15/10/2009 11:06:24
avatar
एकले अर्को लाइ थर्काउने, तर्साउने, बीगतका गल्ती र अपराधहरुका पोल खोल्ने धम्की दीने, अनी त्यसैको भरमा थाम थुम पार्ने यही न राजनीती हो । देश र जनतालाइ लुट्ने, आप\mनो स्वार्थ पुरागर्ने सर्तमा त सहमती पक्कै हुन्छ । लाज र घीन नभएका हरामी र बेइमान हरुले देशको बागडोर समाते पछी एस्तो त हुने नै भयो, देश र जनताको भलो, उन्नती र प्रगती चाहाने एकजना पनी नहुनु नेपाल र नेपालीको दुर्भाग्य नै मान्नुपर्छ । यदी अब पनी कसैले म कााग्रेस, म फलानो म ढीस्कानो पार्टीको भन्छ भने त्यो भन्दा ठुलो अपराध केही हुने छैन । यी लुटेरा, यी बेइमान, यी तस्कर अनी यी भ्रस्टाचारी लाइ सपोर्ट गर्नु, अनी इनलाइ साथ दीनु भनेको यी भन्दा ठुलो अपराधी हुनु हो । अब पनी कसैले इनलाइ चीन्दैन भने, इनको उधेश्य बुभ\mदैन भने मानब बनेर यो धर्ती लाइ बोझ बन्नु मात्र हुनेछ, बाच्नुको कुनै अर्थ रहने छैन ।
Thumbs Up Thumbs Down
0
aandhi on 15/10/2009 10:56:23
avatar
khai neta ji 18 bars samma kehi garn nasakeko sujatale garer dekhain aba sujata bhanda agika netaharule kansima gayar mukha dhuyar aaunu paryo ki ta aarko parti kholer u bhanda mathillo postma basnu paryo hai neta ho kangrelai dubayoo dubayoo.
Thumbs Up Thumbs Down
-1
laxman on 15/10/2009 10:43:28
avatar
Hoina maobadi ra congress le ta desh barbad nai parne vayeni yeuta sabai thok mai vandai hid6 arko pariwar nai party ho vandai k ye desh tinka bauko thekka ho (kamred prachanda)congress ra maobadilai yeutai khalto ma purnu par6 ini hari deshka dhamira hun
Thumbs Up Thumbs Down
0
rana pratap on 15/10/2009 10:36:28
avatar
very good sujata didi ti chor neta haru lai thik garnu bhayo
Thumbs Up Thumbs Down
0
raj on 15/10/2009 10:26:36
avatar
bau lai pani tharkayera upapradhanmantri vayecha, bichara girija budo k garos gharma chori le marli vanne dar, party ma ramchandra le
Thumbs Up Thumbs Down
-1
Chintan Poudel on 15/10/2009 10:23:16
avatar
Girija Prasad ko 20 years ko hukimi sasan ko pratifal - arko gunda gardi le chalaune khojne prabirti haavi hudai chha..

Chunab ma Janata samu ubhiyera 2000 (dui hajar) vote lyauna nasakne didi timi - afu lai kati thulo manchhe thanchyau..??

Party lai ra party ko history lai jibit rakhna ko lagi aba ko Maha-adhibesan le naya roop liyera aunai parchha!!
Thumbs Up Thumbs Down
1
govinda adhikari on 15/10/2009 10:11:41
avatar
Sujata vice- pm huda yatro hungama kina gareka hun kendriya netaharule.Girijababu nai congress ra congress nai girijababu vayepachi kina nirnaya garnu paryo party ko baithak ma vice-pm sujata lai banaunu parcha vanera.Ani sujata vice-pm hunu kunai thulo kura hoina uni future ki Pm vanne mahila hun.
Swavabik ho ki sarkarma party ko leading garepachi samsadko 2nd party vayepachi vice-pm sujata vayeko prasangama.Girijababu yata prachanda sanga patakpatak gopya ra khulla barta garna thale pachi Pm makuneji ko satto gayo ra tehi dar ani asankale afno sarkar jogaunako lagi pani sujatalai vice-pm banaunu jaruri thiyo.2 area ma hareko Pm vaye ra half ma hareka matlab 1 area ma hareka vice-pm vayeki chin.Hamile sujata birodha garnu vanda girijababuko putrimoha ko lagi loktantra ko dhajji udayeko sambandhi birodha garnu parcha.Yastai rahecha yaha ko chalan harnelai haso ra jitne lai aashu.
Thumbs Up Thumbs Down
0
nepal on 15/10/2009 10:01:44
avatar
suajata badhai 6 tanna paisa kamaunu rasta ruyara
Thumbs Up Thumbs Down
0
Raju budathoki South korea on 15/10/2009 09:52:10
avatar
balla nepal ma jodi mileko chha ha ha ha.aba duijana ko naya honemoon chai kaha hune ho yeso news ma aawohas hai editor ji.
Thumbs Up Thumbs Down
0
aakash on 15/10/2009 09:37:33
avatar
बधाई छ सुजाता तिमीलाई

समयसँगै परिवर्तित तिमीलाई बधाई छ ।
हावाको झोंका सँगै लहरिने तिमीलाई बधाई छ ।
नयाँ जीवनको बधाई अनि सुनौलो भविष्यको शुभकामना ।
पिडा र दुखहरू मलाई पठाऊ, मेरा सुखहरू सबै तिमीलाई ।
लामो छ जीवन विशाल छ संसार, हाँस रमाऊ ।
तिम्रो सुखी र सफल जीवनको हार्दिक हार्दिक शुभकामना ।
Thumbs Up Thumbs Down
-2
Tul bahadur on 15/10/2009 09:21:49
avatar
sujata la tarsaudy ma congras parti ko aaru nata kina tarssna aaru natta yak vayara koirala paribar ko rajnytik ny samapta pani gharna sakchhan ni aaru nata la. Aaba janata la girija laie kasssy la respect ghardynana uusko chhori vandda khati siniar nata chhan kie tin ko palao khaiela aauni.yauta raja sasan ghayo aarko raja koierala paribar uudauna laghako ho ki k ho?yasko birod ma congress ko parti ma vayako nata la thulo rupma birod gharnu parchha. JO chunaba ma harako manchha haru das chalauna saram loaggnu parni honytik ta ko aadhar ma pani baristha pad ma bassna nalayak baykti haru mattra chhan saram laggnu parni ho kukur vaya tha puchhar halludy kuna kapchha ma lukthieyo e tha kukur vandda pani ghaya gujra ko rahachhan tasto baykti das chalauna pugha pachhi hammro das khaiela bikas ko bato samauni hola kukur haru saram pachhako manchha nata haru.
Thumbs Up Thumbs Down
0
Indra Dev Rai,pandhare,now Mozambique on 15/10/2009 08:37:12
avatar
Congressko party bidhanma ta kasto kisimko niyam kanun 6 malai thaha 6oina tara,
Sujatale afno bachau chai daro tarikale gari6n badha 6 hai sujatag!Aba aunai lageko maha adhibeshanma pani fieldma dekhaideuna!Sabai tira samanatako kuro uthirahada yo pani auta example bhayoni!COGRESSKA MITRAHARU ABA AUTA ABODH NARILAI BIRODH HOINA SAHAYOG GARERA DEKHAUNUHOS NA!Akhir Girija babuko antim ich6a pani pura bhayako6,marne belama budhako chitta kina dikhaune ha?Natra congress ra girija autai sshabda bhannu kasari mil6?
Thumbs Up Thumbs Down
0
dukiram on 15/10/2009 08:34:21
avatar
lutihara congress memeber huru ,giija ko choru yati thulo kura ghreki raichai.chup bhayar busunu bhayachaa deeri ramero gharnu bhayachaa.dhahnyabad
Thumbs Up Thumbs Down
0
keshab Rimal on 15/10/2009 08:10:50
avatar
Good ! Miss Sujata sabailai thegan lagaunai parchha kinaki yiniharu partyko main postma basera aaja samma naramra kam vanda kehi gareka chhainan tesaile aaja partyko halat damadol hundai gayeko chha.tesko jimmewari yini Ramchandar paudel ,KC,Mahat, wagle,Khadka lagayatle dinai parchha.yi sabailai karbahi garnai parchha.
Thumbs Up Thumbs Down
-3
munal karki on 15/10/2009 08:08:43
avatar
yo sujata lai ahile girija le paisa kamayera malai pani pal bhanera upa pradhan mantri banayeko ho,na bhaye sujata ra eye futeko bhaisi ma kehi farak chhaina,yo maile bhannu nai pardaina,tasartha sujatale garda ani girija chorle garda yesto bhayeko ho,tes karan girija ani sujatalai truck bhitra halera india pathauda sab bhanda ramro hunchha
Thumbs Up Thumbs Down
0
khagiram on 15/10/2009 08:02:22
avatar
hoina grjale afu marera gaya pani mero parti merai santan le chalairahos bhanne sochera hola.pahila rana sasan thiyo aba congress sasan banauna khojdai chha.jun byakti jantale man naparaera vote ma haraiyo aaja tehi byakti ganatantra ko thulo neta banna pugeko chha. kasaro hola yo desh ko bhalo.
Thumbs Up Thumbs Down
0
tehi on 15/10/2009 07:29:16
avatar
aa sayed teti bela suuuuu...jata le whisky piyeki thina hola..
Thumbs Up Thumbs Down
0
tehi on 15/10/2009 07:27:00
avatar
khai k comment dinu..| manchhe lai po yesto ho hai bhanera bhannu suhaunchha tara pashu..a hain haina...pashuni lai ke ko comment....jati dhoye pani kag hans ta bandaina ni...
Thumbs Up Thumbs Down
0
ashok on 15/10/2009 06:58:23
avatar
yehita ho ni girija babuko antim itchchhya pura garerai chhodyo chhorilai pani upa pradhan mantri banayera
Thumbs Up Thumbs Down
0
priya on 15/10/2009 06:56:38
avatar
girija chori le yati bars samm party ma baser k gareki raichain ra eakchoti sodhidinus na hai?
Thumbs Up Thumbs Down
0
Arjun Adhikari(now Macau) on 15/10/2009 06:46:39
avatar
Nepali Congress lai bachaune ho vane Giraja prasad ra tes ko chori Sujata lai Congress bata nai nikalnu parcha natra congress ko future chaina, aahile lai yetti bujau hai ta sathi ho.
Thumbs Up Thumbs Down
0
Sunil Mishra on 15/10/2009 06:26:16
avatar
सुजताले भनेका कतिपय कुराहरु पनि त ठिक छन । २००३ सालमा स्थापना भएको नेपाली काग्रेस मा प्रजातान्त्रिक परिपटी कहिले नै सुरुभयो र ? Aजति पनि नेता भएका छन ति गिरिजा बाबु र कृष्ण प्रसाद भट्टर्राईको आर्शिवादलेनै त भएका छन आजसम्म । त्यसैले सुजता उप प्रधानमन्त्री भएकोमा काग्रेसका नेताभनाउदाहरुलाई किन टाउको दुखाई ? कमसेकम कंग्रेसले महिला उप प्रधानमन्त्री पद त पाएको छ अहिलेको परिस्थीतिमा !
सुनिल मिश्र,कुन्छा-३ लमजुङ्
Thumbs Up Thumbs Down
-1
on 15/10/2009 06:08:49
avatar
yesta kukurni lai ta sarkar tikaune niun ma khate pradhan manrti le upa pradhan mantri banayo yar sala
des bigarera aafu mala mal banna khojeka i chor neta haru le girija ko bal ma aafno chhori lai upapradhanmantri banayera kangress ko bhabisya nai khatara ma pareko chha yesta karan harule
Thumbs Up Thumbs Down
0
Rastra Sewak on 15/10/2009 06:02:07
avatar
Tan Ma.Ku.Ne.Kamunistko Mukundo Layar Pradhan Mantri Khana Laj Lagdain ? Tan Sujat koiral Nirbachanma Hareko Manche Up Pradhan Mantri Khane Laj Lagdain ? Timiharu Sakcha bhane Nirbachanma jiter Government Ma Ja Hoina Bhane Timiharule Rajinama De.
Thumbs Up Thumbs Down
0
nepali on 15/10/2009 06:02:02
avatar
ekdamai thik chha hunu pani ho k garyo Ramchandra? k garyo Ramsaran k garyo ra sushil ? sujata le j garyo thik garyo badai chha 20, 25 barsa ma des lai kaha puraunu parne khadal ma dubayo sala haru le thik garyo sujata sba lai ghar farkai de......
Thumbs Up Thumbs Down
0
sudha poudel on 15/10/2009 05:57:27
avatar
nepali congresslai sujatako netrutto thik 6 . kati chokho pati ho ra to.. jasto pati testai sujata ...
Thumbs Up Thumbs Down
0
ml on 15/10/2009 05:04:16
avatar
yo sujata girija ani ye aalo neta haru lai hamiley laketno parcha yesta gunda palera basney sujata malai taha cha yosanga pokhara ka laliguras tole ka ketaharuley kura gareko ..........................................**** u sujata
Thumbs Up Thumbs Down
0
CR Joshi on 15/10/2009 04:40:26
avatar
Nepali Congress ko asali rupa
Thumbs Up Thumbs Down
0
shankar nepal on 15/10/2009 04:30:14
avatar
sujata didi u r 100% right...
Thumbs Up Thumbs Down
0
manoj on 15/10/2009 04:21:24
avatar
tyo sujata ko ho ra tes le party lai halllaunay
youta bidesi man6y snga marige gari bedesi lai k ko maya huntho party aani rastra ko. ma ta van6u tes lai nepali congress ko sadharan sadasya pani dinu huinna. anai party ka kendrya sadasya bolnay tarika tehi ho tes
giriga babu lay pani marnay bela ma ki nuhunay nahunay kam gareka hun kunnniiii
Thumbs Up Thumbs Down
0
bhagwati on 15/10/2009 04:19:07
avatar
sujata congress ko netritow gardai sarkarma gayeko ho.30 jana sabhasad ko power ma bijay gachhadar upa pradhan matri huna sakchha bhaney 115 jana sansad bhayako congress hunu kunai thulo kura haina.s ninrnayama congress ta khusi hunu parney ho
Thumbs Up Thumbs Down
0
nepal on 15/10/2009 04:17:10
avatar
melara khawo kinavana vanna garchawo.सुजाता कोइरालालाई ***** ra aaru nepal ka neta haru pani kukur haru hoचिरञ्जीवी वाग्ले pani ku kura ho ni sabai janakukura haru ho khao khao
Thumbs Up Thumbs Down
0
Anup on 15/10/2009 04:17:06
avatar
Dekhanu bho neta putri ko dhamka kasle k garni jasle j gare pni huncha yaha.
Thumbs Up Thumbs Down
0
Binod on 15/10/2009 04:15:23
avatar
Sujata,,........tetika Neta haru lai over take garne .... ?u ..Girija mare pachhi thaha pauchau !!!!..
Thumbs Up Thumbs Down
0
pradip dahal on 15/10/2009 04:10:33
avatar
yes sujata yi chor neta lai yesarinai hakara tara kp oli sanga chai nalagani la.
Thumbs Up Thumbs Down
-2
Bhuwan paudel on 15/10/2009 04:06:00
avatar
suata ji, yo ta dadagiri bhayo. bau ko aad ma furty najhara. bholi ko din lai pani yaad rakha.party eklai banne ra chalne kura hoena. bhujnu bho MADAM ?
Thumbs Up Thumbs Down
1
कल्पित चन्द्र खत्रि (तित्याङ, बागलुङ) on 15/10/2009 04:01:29
avatar
नखाउ भने दिन भरिको सिकार, खाउ भने कान्छा बाउको अनुहार। भाको छ । रामचन्द्र पौडेल लाइ किनकि सुजाता कोबिरोध गरौ गिरजाबाउ रिसाउने बिरोध नगरौ अरु रिसाउने kalpitkhatri@ymail.com
Thumbs Up Thumbs Down
0
dipesh kc on 15/10/2009 03:21:06
avatar
sujata ji le teti pani banna na pauni ta nepal ko history ma nai congress ko leadership koirala pariwar bata bisthapit hundai chha ani sujata ji lai ta jhan rishi dhamala ji jasta barista patarakar ko khol aodeka aparadhi ko pani ta fully support 6 ki kaso
Thumbs Up Thumbs Down
0
jaya nepal on 15/10/2009 03:15:06
avatar
थुक्क नामर्द नपुंग्सक भातमाराहरु हो के को बैठक गरेर तमाशा देखाई राखेको त्यो सबै छोडेर अब चाहिँ
तिमीहरु सबैजना सुजाताको पेटिकोटको टोपी सिलाएर लगाऊ अनि उसैको नाम जप्दै जप्दै काशी तिर आजै बाटो लागि हाल/ तिमीहरुले गर्नु सक्ने त्यति मात्र हो त्यो भन्दा बढी केहि पनि नाप्नु सक्दैनौ आफ्नो औकात मा बस / मालिक को छोरी संग धेरै निहु नखोज /

जय नेपाल
Thumbs Up Thumbs Down
4
prateek on 15/10/2009 03:09:03
avatar
GOOD SUJATA... keep it up we are with u Ye nalayak neta haru lai thegan lagaunai parcha...

Aahile samman aakhir ke gare yini haru le chora chori ko lagi bank balance badai diye tei ta ho ni ani girija bau na bhako bhaye ye chappal lagayera hidthe hola bichara timi lai matra hepna khojeka... keep it up
Thumbs Up Thumbs Down
0
hgjj on 15/10/2009 03:00:42
avatar
Bloody dirty politician of nepal always playing dirty game,you all go to hell.We don't need you any more,you ******** re selfish.Why don't we creat a new modern nepal with systematic and prospect,it has to be genarate and led by new genaration from zero.
Thumbs Up Thumbs Down
0
Samrajya Bikram Pandey on 15/10/2009 02:35:55
avatar
Sujata is right.
Thumbs Up Thumbs Down
1
ishu on 15/10/2009 02:31:10
avatar
khali ghagada matra ta ho ni aafai ma.janata ko kura kasle suncha. mai khau mai laau sukha sail mai garu bhanne bhawana bhayepachi kasko k lagdo rahecha ra khjai?

australia
Thumbs Up Thumbs Down
0
YOGENDRA KARKI on 15/10/2009 02:30:44
avatar
sujata le congress lai barbaad parin. B.P KOIRALA KO LINE BATA CONGRESS VAGDAI CHHA. CONGRESS LAI HAMI SABAI DEMOCRACY MA BELIVE GARNELE SAVE GARNU PARCHHA. CONGRESS KOIRALA FAMILY KO HOINA GARIB JANATA KO HO VANNE PRAMANIT GARNUPARCHHA. COMMUNIST HARUKO MAJORITY VAYEKO NEPAL MA CONGRESS LE SUJATA JASTOLAI POWER MA LAGERA GALTI GARO
Thumbs Up Thumbs Down
1
kanchan bhatt on 15/10/2009 02:24:25
avatar
wa.... kya kayada
Thumbs Up Thumbs Down
0
Subha prabhat on 15/10/2009 02:23:53
avatar
tyo bahulai sujata lai party sathy sarkar bat anikalnu parchha...teso ta tyo paudel susil koiralo pani gatilo manchhe ta hoinan,jhan khursani mailo and chor joshi ta khattam nay hun...
Thumbs Up Thumbs Down
0
on 15/10/2009 02:21:06
avatar
Durbhagya of Nepal and Nepali Congress.
Thumbs Up Thumbs Down
0
mohan on 15/10/2009 01:59:48
avatar
i.a.matra padeki jarman tira bihe gareki ra bahudal aaya pachi nepal aayara babuko aasirbad ma rajniti gareki ra sambidhan sava ko chunab ma jahandai jamanat gumayaki sujata ko yatro furti?sujata kasti neta ho bhanne ta sambidhan sava ko chunab le dekhayako thaha chaina?congress koirala ko pewa ho?sujata jasto napadeki ra vision nabhayako manche neta huna sakdaina vaduwa matra ho pahila phd gara ani gaf garauli sujata
Thumbs Up Thumbs Down
0
RAJ on 15/10/2009 01:53:24
avatar
HAAAA FUNNY GIRIJA AND SUJATA KOIRALA PRIVATE LIMITED CONGRESS ......SHAMEFULL
Thumbs Up Thumbs Down
0
Mohan on 15/10/2009 01:46:50
avatar
यि कम्ग्रेसी भातुव हरु लाई ठीक भयो । यिनिहरुकै कारण ले आहिले देश ले यो दशा भोग्नु परेको छ । खुचिङ खुचिङ हा हा हा
Thumbs Up Thumbs Down
1
himal on 15/10/2009 01:41:22
avatar
kick out that bitch from congress n country......
Thumbs Up Thumbs Down
0
madhav rai south korea on 15/10/2009 01:21:39
avatar
jhagada nagari milera januhos.nepali congress 2_4 jana neta ko matra hoina lakhou hami karya karta ko party pani ho.milnus aseima hamro bhalai cha.
Thumbs Up Thumbs Down
0
Govinda on 15/10/2009 00:43:07
avatar
La Sujata didi gara,moj gara.Timrai chhan din.
Thumbs Up Thumbs Down
0
Kamal P Paneru on 15/10/2009 00:38:30
avatar
गिरिजा बिनाको बैठकमा जून केंद्रीय सदस्यले जे बोलेपनी गिरिजा बिराटनगर बाट फर्किएपछि हारेको लुते कुकुर जस्तै हुने त हुन नि कांग्रेस का बिचराहरु तर यो मर्ने बेलामा फेरी पनि गरिएको कुबुद्धि पूर्ण कामको नतीजा के हुन सक्छ र गिरिजलाई ? गणेशमान र भट्टाराई लाई पाखा लगाएर पार्टी माँ राखेको आफ्नो सर्बोच्चताको बर्चस्व को पाखंडी पूर्ण कामले पोलेको मात्र छैन उनलाई, आजिबन गरेको राजनीतिको जस सबै खरानी बनेको छ यतिखेर
Thumbs Up Thumbs Down
1
Mohan Sitaula on 15/10/2009 00:13:47
avatar
सुजाता ले गरेका कुराहरु सहि छन् । गिरिजा का आउरे भाउरे हरु ले गिरिजा को छोरी को बिरोध गर्नु पनि उचित होइन। नेपाली कांग्रेस का नेता र कर्यकर्ताहरु गिरिजा का हली गोठाला सरह हुन । तेसैले सुजाता को जवाफ अझै कडा हुनु पर्ने हो तर नरमै भएर सालिनता प्रदर्शन गरिछन । २०४८ साला देखि नै परिवार वाद मा फसेको गिरिजा लाई २०५१ सालको चुनवमा नै जनता ले जवाफ दिएका थिए । तर जनताको जवाफ लाई धोती लाउने तिनै कांग्रेस का नेता र कार्यकर्ता नै हुन । तेसैले हिम्मत भए यही कातिक मा हुने भनेको महा समिती को बैठक लाई महा अधिबेशन मा परिनत गरेर गिरिजा लाई बिदा दिनु पर्‍यो नत्र कोइराला परिवारका नोकर चाकर सरहका कांग्रेस पार्टी का नेता ले बिरोध गर्नु वाइयात हो ।
Thumbs Up Thumbs Down
1
BHUWAN PANDEY on 14/10/2009 23:37:04
avatar
wah sujata.... kya dialogue haneko... mazza aayo.. thik chha thik chha... keep it up....
Thumbs Up Thumbs Down
0
NEPALI on 14/10/2009 23:02:50
avatar
hehehehe,

yehi ho RAJNETI.

ho thik bhaneyo sujeta ji, sabai testai hun, tapai matra kaha testo hora .

aaru pani bhanu na baki kina rakhne.
Thumbs Up Thumbs Down
0
b p sapkota on 14/10/2009 22:58:43
avatar
sujata ta bau ka admaneta baneki nepal ma kehi bhae germany gaera baschhin un lai nepal ra parti ko k maya
Thumbs Up Thumbs Down
1
mahesh on 14/10/2009 21:07:24
avatar
pagal sujata ko k kura garnu ? Ramchandar g k herera basnu vayako sanepa bata patan ko pagal hospital najikai chha ta teslai taha lu parthiyo ni .
Thumbs Up Thumbs Down
0
rai on 14/10/2009 21:07:10
avatar
k garne ra germny ma basera k hi garna na sake pachhi logne lai chhodeko bhani npl ma babu ko dhak ra rawaf ma chain gari raheko chhin sujata le herou tyo marna lageko budhole kahile samma aafno chhori lai chyapera rakhna sakchha.huna ta aru neta haru pani marda ta hoinaan hai...aba feri maoist satta nai sarkar ma janu parchha aru le sath dinu pary ni.
Thumbs Up Thumbs Down
0
amit on 14/10/2009 21:05:28
avatar
kukur lai katik lagchha nepali neta lai pani katikaiii lagne rahe chha nita vana ta sathii khai nepal ko ktm ko road road ma telifone both kai .kahile aula airpotbus airpot jana laii hassss utchha yarrrr under school ko student mantrii hunchha vane maile garne ke? thanks new patrika
Thumbs Up Thumbs Down
0
bhana bhana koirala deusire on 14/10/2009 20:12:51
avatar
yedi yo samachar anusar nai bhayeko ho bhane nepali congress KOirala paribar ko daas rahe6. Nepali congress museum ma herna paune 6an janatale narayanhiti jastai.
Thumbs Up Thumbs Down
0
gagane on 14/10/2009 19:47:41
avatar
थुक्क नेपाली कांग्रेसका भोटे कुकुरहरु!!!
यि मालिकको ...मा पालियका कुकुरहरु जनता माथि मात्र ठुल् ठुलो स्वोरले भुक्ने हुन!
आफ्नो मालिक र मालिकको छोरी अगाडित खुट्टामा लुटुपुतु पर्छ, अलिकती भोक लाग्दा दाँया बाँया फर्केर न्वार ङ्वुर गर्ने अनी मालिक को हकार र पिटाइ खाने डरले चुप।
यि कुकुर हरुको नाम अब,टाटे,पांग्रे,खैरे,काले,भनेर रख्दा राम्रो, जनतामाथि मात्र टोकुला झ्यै गरी भुक्छ।
एउटा पार्टी मा नितिर सिद्दान्त लागु गर्न नसक्ने ले देश बनाउछु भन्छ।
हाचा,धत्!!!
Thumbs Up Thumbs Down
2
amit lama on 14/10/2009 19:46:32
avatar
jasto sukai ra je sukai vaee pani savapati girija babu bata vaee gareka niyukti haru samayanurup nai hun ani malai jaha sammma lagcha sujata nepal ko up pradhanmantri hunuma khi anutho kura haina ani.congress ma kina yo kura lai lieera bibad garne k nepali congress ka neta haru matra post ko lagi ladiraheka chan so wake up neta jeu haru natra feri congress nepali janata maja eauta pana ma matra simit hola .so be positive
Thumbs Up Thumbs Down
0
total: 97 | displaying: 1 - 97

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
3.50
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?