'नायिका’को ब्लु भिडियो
लक्ष्मण सुवेदी/नयाँ पत्रिका
काठमाडौं, ३ असोज नेपाली सिनेमाकी चल्तीकी नायिका नम्रता श्रेष्ठ अश्लील भिडियोको विवादमा फसेकी छिन् । म्युजिक भिडियोकी महँगी र सिनेमाकी 'चुजी' नायिका नम्रताको 'मेरो एउटा साथी छ' काठमाडौंका हलहरूमा प्रदर्शन भइरहेको छ । नम्रता र किचयम चित्रकार
(डिजे तान्त्रिक) ले सहवास गरेको लाइभ दृश्य भन्दै मोबाइल-मोबाइलमा भिडियो फरवार्ड भइरहेको छ । नम्रता र डिजे तान्त्रिक प्रेमी-प्रेमिका भएको र आफैले हेर्न मोबाइलबाट यस्तो दृश्य खिचेको चर्चा छ । भिडियो बजारमा आएपछि हंगामा भएको छ ।
६ मिनेटको भिडियोमा देखिने युवतीले बाउलामा सेता धर्का भएको रातो ट्रयाक लगाएकी छिन्, तल केही पनि लगाएकी छैनन् । युवकले त तलमाथि केही पनि लगाएका छैनन् । युवा-युवती सहवासमा लिप्त छन्, वेला-वेला मोबाइलतर्फ पनि हेर्छन्, 'ब्याकग्राउन्ड'मा वेला-वेला संगीत पनि सुनिन्छ । संगीतसँगै दुवैजनाले पालै-पालो मुख-मैथुन गरेका छन् । क्यामेराले दुवैजनाको यौनांग जुम पनि गरेको छ । भिडियो हेर्दा सहवास मात्र होइन, 'सुटिङ' पनि सहमतिमा भएको स्पष्ट बुझिन्छ । उनीहरू दुवै मदिराले मातेकाजस्ता देखिन्छन् । स्रोतका अनुसार यो भिडियोले केही महिना पहिले नै बबण्डर मच्चाइसकेको थियो । डिजे तान्त्रिककी श्रीमतीले उजुरी गरेपछि माइती नेपालका अधिकारीहरूले नम्रता र तान्त्रिकलाई कार्यालयमै बोलाएर माफी माग्न लगाएको स्रोतको दाबी छ । दुवैजनाले यस्तो क्रियाकलाप आइन्दा नगर्ने कसम खाएको चर्चासँगै पुरानो भिडियो सार्वजनिक भएको छ । सो भिडियोमा देखिने युवाका रूपमा चर्चामा आएका डिजे तान्त्रिकसँग सम्पर्क हुन सकेन । नायिका नम्रताले भने सो भिडियो आफ्नो हो वा होइन भन्नेबारे केही बोलेकी छैनन् । विवादास्पद भिडियोबारे प्रस्ट पार्न पत्रकार सम्मेलन गरेर सबै कुरा खोल्ने बताएकी छिन् । 'जे भन्नुछ म भोलि
(आइतबार) भन्छु,' उनले नयाँ पत्रिकासित भनिन्, 'म पत्रकार सम्मेलन गर्छु, नभए प्रेस वक्तव्य जारी गर्छु ।' उनले भिडियो विवादबारे चासो राखेकोमा नयाँ पत्रिकालाई एसएमएसबाट समेत धन्यवाद दिइन्, तर भिडियोबारे चर्चा गर्न नै चाहिनन् ।
म्युजिक भिडियोमा भव्य सफलतापछि नम्रता चलचित्रमा छिरेकी हुन् । उनले अभिनय गरेको पहिलो चलचित्र 'सानो संसार' गत वर्ष हिट भएको थियो । उनको दोस्रो सिनेमा 'मेरो एउटा साथी छ' अहिले बजारमा छ । नम्रता नेपाली म्युजिक भिडियोकी सबैभन्दा महँगी मोडल हुन् । धेरै पुराना नेपाली नायिकाले एउटा चलचित्रबाट ५० हजार रुपैयाँ पारिश्रमिक लिन्छन् भने नयाँ नायिका नम्रताले एउटै फिल्मबाट डेढ लाखसम्म लिने गरेकी छिन् । सहकर्मीहरू उनलाई महँगी भए पनि भलाद्मी कलाकार मान्छन् । सबै कुरा भोलि 
(आइतबार) बताउँछु: नम्रता
शनिबार राति ९
:०० बजे
नयाँ पत्रिका कार्यालयबाट नम्रताको मोबाइलमा डायल, फोन धेरै ढिलो उठ्छ । हेलो, नम्रताजी नमस्कार । को बोल्नुभएको ? म नयाँ पत्रिकाबाट लक्ष्मण सुवेदी । ए, भन्नोस् न । बजारमा तपाईंको भन्दै एउटा अश्लील भिडियो आएको छ, त्यहीबारेमा तपाईंको प्रतिक्रिया लिऊँ
भनेर ।
ए, मलाई पहिले तपाईंको मोबाइल नम्बर एसएमएस गरिदिनुस् न... ओके... फोन राखियो । राति ९
:१५ (एसएमएसमा नयाँ पत्रिका समाचारदाताको नम्बर गएको केहीबेरमा) नम्रताको मोबाइलबाट फोन आयो फोन- तत्कालै काटियो ।
राति ९
:१६
नयाँ पत्रिका कार्यालयको नम्बरबाट नम्रतालाई फोन । यसपटक पनि ढिलै उठ्यो फोन । नम्रता
: हेलो को बोलेको ?
म नयाँ पत्रिकाबाट, भर्खर तपाईंको फोन आएको थियो । उठाउँदा-उठाउँदै काटियो । अँ, अब भन्नुस् न अश्लील भिडियोबारे तपाईंको भनाइ के छ ? यसबारेमा म अहिले केही भन्न सक्दिनँ । मलाई यसबारेमा फोन आएको आयै छ । म यो कुराले एकदमै डिस्टर्भ छु । मेरो सुटिङ भइरहेको छ । तनावले सुटिङमा पनि जान सकिनँ । कहिले बोल्नुहुन्छ त तपाईं ? या मौन बस्नुहुन्छ ? मैले अब के गर्ने भन्ने डिसिजन लिन सकेकी छैन । भोलि नै मैले पत्रकार सम्मेलन गर्छु होला । नभए प्रेस रिलिज गर्छु । त्यसो पनि नभए पर्सनल्ली मिडियापर्सनलाई फोन गरेर आफ्नो कुरा राख्छु । त्यसैले अघि तपाईंको मोबाइल नम्बर मागेकी । आज नै धेरै चर्चा भइसक्यो, केही त प्रतिक्रिया होला तपाईंको ? म अहिले केही पनि बताउन सक्दिनँ । भोलि नै भन्छु नि । तपाईं भोलि के भन्ने मुडमा हुनुहुन्छ ? हेर्नुस्, मैले यत्रो आठ-नौ वर्ष यो क्षेत्रमा काम गरें । त्यो कुरा त तपाईंहरूलाई पनि त थाह छ नि.. उसो भए बजारमा तपाईंले त्यो भिडियो 'फेक' हो, त्यो केटी म होइन भन्ने मुडमा हुनुहुन्छ ? त्यही प्रतिक्रिया लेखूँ त ? होइन, यसबारेमा म अहिले केही बताउँदिनँ । भोलि नै क्लियर हुन्छ । ओके...बाइ । नम्रताको फोन काटियो ।



del.icio.us
Digg
tyo clips flash out garne gaddar lai karbahi hunu parne ho. Tapai ko kunai galti 6ina hai. Badnam garawna chahane ko niyat jhur ho.
don,t waste ur time do other one
let me know whch website i can saw this veido
Thanks
Life ma sex must necessary 6a thikai 6a
hi
i watch this movi i found that
it is private matter those does
not like must close their eyes
at last it was a fantastik show
k bhanne ani yo lekhne manche pani k saadhu chha ra aru mathi aarop lagaune aruko jiu ma jumra hideko dekhne afno jiu ma bhaisi hideko nadekhne kasto manche .....
maby he like the poploor in the nepal
0
its alright sex is natural things so dont wory abt dat keep it up n do secret
desh ma kasto ghatna ghati sakyo testo news publish nagari euta nirdosh person ko barema yesto news publish garne right naya patrika lai chhaina.... keep on mind of all journalist
jati artis uttinai sex friend pani ho active ho re
Post your comment