किताबी कुनो
फरक आयतन, तर साझा विषयवस्तुका कविता
हरि अधिकारी समकालीन नेपाली साहित्यमा चर्चित शब्दशिल्पी हुन् र आफ्ना तिखा र ठोस आग्रहयुक्त टिप्पणीका कारण विवादमा तानिइरहेका कृतिसमीक्षक पनि हुन् । उनी चार दशकदेखि
किताबहरू
स्थान काल पात्र किताब ः स्थान काल पात्र (निबन्ध) लेखक ः जगदीश घिमिरे प्रकाशक ः जगदीश घिमिरे प्रतिष्ठान संस्करण ः प्रथम, २०६६ मूल्य ः रु. १७५।- लामो समयदेखि नेपाली साहित्यमा ...बाङदेलको युरोप डायरी
काठमाडौं/ स्व. लैनसिंह बाङदेलको युरोप यात्रा डायरी सार्वजनिक भएको छ । 'मुलुकबाहिर म' नामक सो पुस्तक डायरीको राजधानीमा बिहीबार आयोजित एक समारोहबीच बाङदेलकी पत्नी मनु ...'अंग्रेजी भाषाको स्रोत संस्कृत’
काठमाडौं/ संस्कृत तथा पाश्चात्य भाषाहरूको तुलनात्मक शाब्दिक अध्ययनमा आधारित खोजमूलक पुस्तक 'शब्द सन्दोह' पाठकमाझ आएको छ । सभामुख सुवास नेम्वाङले शनिबार एक कार्यक्रमका बीच पुस्तकको ...निबन्ध/विविध
किताबः समय, समाज र संस्कृति लेखकः अमर गिरी प्रकाशकः विवेक सिर्जनशील प्रकाशन प्रालि संस्करणः प्रथम, २०६७ मूल्यः रु. ११०।- प्रगतिशील सांस्कृतिक आन्दोलनका विभिन्न विषयमाथि निरन्तर लेख्दै-बोल्दै आएका कवि अमर ...बृहत् माक्र्सवादी समालोचना
काठमाडौं/ नेपाली समालोचना विधाको सम्भवतः अहिलेसम्मकै बृहत ग्रन्थ प्रकाशित भएको छ । अखिल नेपाल लेखक संघ केन्द्रीय समितिले दुई वर्ष लगाएर प्रकाशन गरेको 'माक्र्सवादी साहित्य ...नेपालीमा हिब्रु कविताको स्वाद
नेपालमा सुपरिचित भारतीयमूलका कवि तथा प्रकाशन व्यवसायी युुयुत्सु आरडी शर्मा अनुवादक पनि हुन् । उनले नेपाली कवितालाई अंग्रेजी पाठकसमक्ष पुर्याएका छन्, आइरिस कवितालाई नेपालीमा ल्याएका ...ब्युटिफुल पिपुल : टिनएजरलाई राम्रो खुराक
सम्भवतः अंग्रेजीमा लेख्ने नेपाली लेखकहरूमा कान्छा लेखक हुन्- प्रदीप स्वाँर । १९ वर्षीय प्रदीपको उपन्यास 'ब्युटिफुल पिपुल' सार्वजनिक भएको छ । तीन वर्षअघिदेखि उनले यो ...डिजिटल वार्तामा स्रष्टा
हिजोअाज साहित्यमा केही न केही नयाँ प्रयाेग गरेर चचर्ामा अाउने चलन निक्कै बढेकाे छ । वस्तु, शिल्प, शैली, कला र प्रविधिका माध्यमबाट नेपाली साहित्यजगत्मा नाैलाेपन ...माओवादी नेताका निबन्ध
पुस्तकः जीवन यात्रा र जीवन लेखकः दीनानाथ शर्मा प्रकाशकः साझा प्रकाशन संस्करणः प्रथम २०६६ मूल्यः रु. २००/- भर्खरै साझा प्रकाशनले दीनानाथ शर्माको निबन्धसंग्रह 'जीवन यात्रा र जीवन' प्रकाशनमा ल्याएको छ ...Log in
- 'नायिका’को ब्लु भिडियो
- पियनका छोराले नाम निकालेपछि डाक्टरहरु हड्तालमा
- पूजा लामाको पनि अश्लील भिडियो
- ख्यातिका हत्यारा वीरेनको १६ दिने डायरी
- ख्यातिलाई ट्याक्सीमै घाँटी थिचेर मार्ने योजना थियो वीरेनको
chor netaharu jasko varma kursima pugchau feri tesailai sano bachne adhar dina sakdainau vane timiharule 5star hotel khasiko masu ra bidesi raksi hoina ti janata ...
आदरणीय सम्पादक ज्यु तथा मित्रहरु
यो समाचारले मलाइ सार्है स्तब्ध बनायो म क्यानाडामा बस्ने अशोक खड्का आफ्नो व्यक्तिगत रुपमा वांहालाइ रु. २००००(बिस हजार) ...
thanks magazine team alot alot. i feel very very sorry and hate to those leaders. we will help pls we have to ...
एउटा राष्ट्रिय दैनिकले यत्ती ठुलो र स्वागतयोग्य कामगर्नु भएकोमा म नयाँ पत्रीका प्रती आभारी छु ।
ma yo news bhar-kharai padhe. atyantai dukh lagyo. sampadak g lai dherai dhetai dhanyabad din chahanchhu. ma pani mero tarfa bat yatha sigra sahayog garna ...
Featured author
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?
