Newsletter
Email:
Home | विदेश

विदेश

image

बाढी र बमको चपेटामा पाकिस्तान

इस्लामावाद/ पाकिस्तानको ऐतिहासिक पूर्वीमहानगर लाहोरमा बुधबार राति भएको व्यापक आतंककारी आक्रमणमा परी ३० जनाको ज्यान गइसकेको छ भने दुई सयभन्दा बढी मानिस घाइते भएका छन्
Full story
image

अमेरिकाले इराक युद्ध टुंग्यायो

वासिंगटन / 'इराकको भविष्य इराकी जनताको हातमा राख्न हामीले धेरै ठूलो मूल्य चुकाउनुपर्‍यो' यस्तो भनाइ राख्दै अमेरिकी राष्ट्रपति बाराक ओबामाले इराकमा अमेरिकी लडाकु मिसनको अन्त्य ...
Full story

इरानी मिडिया, अपशब्द नलेखः इरानी विदेश मन्त्रालय

तेहरान/ इरानको विदेश मन्त्रालयले फ्रान्सकी प्रथम महिला कार्ला ब्रुनीलाई उनले ढुंगा हानेर मारिने सजाय पाएकी एक महिलाप्रति सहानुभूति व्यक्त गरेकोमा इरानी मिडियाले 'वेश्या' भनेको विषयलाई ...
Full story
image

७० हजार बालबालिकाको ज्यान जोखिममा

इस्लामावाद/ पाकिस्तानमा बाढी प्रकोपबाट सिर्जित फोहर खानेपानीका कारण ७० हजार बढी बालबालिकाको ज्यान जान सक्ने चेतावनी संयुक्त राष्ट्रसंघले दिएको छ । संक्रमित पानीका कारण हुने रोग ...
Full story
image

प्रधानमन्त्रीका उम्मेदवार पछि हटे

  सोल/ दक्षिण कोरियाको प्रधानमन्त्रीका लागि मनोनीत उम्मेदवार किम ताए-होले आफूमाथि लागेका नैतिक योग्यतासम्बन्धी आरोपबारेको विवाद बढ्दै गएकाले शनिबार राजीनामा घोषणा गरी पछि हटेका छन् । 'मेरा आफ्ना ...
Full story

'इराक युद्ध सकिनै लाग्यो'

वासिङ्टन/ सात वर्षपछि हजारौँ अमेरिकी सेनाको मृत्यु खेपेर बल्ल अमेरिकी सेना इराकबाट र्फकंदै छ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले गत शनिबार यस्तो निर्णय सुनाएका हुन् । 'युद्ध ...
Full story
image

बर्मेली चुनावमा सैनिक शासक उठ्ने

  यांगुन/ बर्मेली सैनिक प्रशासकले दुई दशकयता भइरहेको आमनिर्वाचनमा उम्मेदवारी मनोनयन गर्ने म्याद नजिकिँदै गदर्ा आ-आफ्ना पदबाट धमाधम राजीनामा दिन थालेका छन्  । केही समाचारअनुसार, सैनिक नेता ...
Full story
image

तालिवानद्वारा विदेशी दातृ प्रतिनिधिलाई आक्रमण गर्ने धम्की

मिरअलि/ बाढीपहिरोले आक्रान्त पाकिस्तानमा विदेशी उद्धारकर्मी तथा दातृराष्ट्रका प्रतिनिधिलाई तालिवानले आक्रमण गर्ने धम्की दिएका छन् । पाकिस्तानमा विदेशीको बाक्लो उपस्थिति 'असह्य' हुने भन्दै उनीहरूले सो धम्की ...
Full story
image

सेना फिर्ता लैजाने अमेरिकी योजनाको कार्जाईद्वारा आलोचना

काबुल/ सन् २०११ को जुलाईदेखि अफगानिस्तानमा युद्धरत नेटोसँग आबद्ध अमेरिकी सेनालाई फिर्ता लैजान सुरु गरिने अमेरिकी योजनाको अफगान राष्ट्रपति हमिद कार्जाईले आलोचना गरेका छन् । अफगान ...
Full story

उत्तर कोरियाद्वारा अमेरिकी बन्दी मुक्त

बेइजिङ/ उत्तर कोरियाले गत अपि्रलमा बन्दी बनाएको अमेरिकी नागरिक ऐजालोन माहली गोमेसलाई मुक्त गरेको छ । गोमेसलाई छुटाउन अमेरिकी पूर्वराष्ट्रपति जिम्मी कार्टर उत्तरकोरिया पुगेका थिए । ...
Full story
Log in
Or you can Connect with Facebook
Featured author
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?