Navigate archive
first first February, 2010 first first
Su Mo Tu We Th Fr Sa
1 2 3 4 5 6
7 8 9 10 11 12 13
14 15 16 17 18 19 20
21 22 23 24 25 26 27
28
Newsletter
Email:
image

नयाँ समाचार

झरना नै सबैभन्दा मायालु

image
प्रेम र बिहे भनेपछि नाक खुम्च्याउने आलोक नेम्वाङ रोमान्समा भने विश्वास गर्छन् । प्रेम-संवादको सुरुमै उनले भने, 'म त्यसका लागि सायद सही मान्छे होइन ।' चार सयभन्दा ...
Full story

विराटनगरको मनोविज्ञान र क्रमभंग

image
  शंकर खरेल विराटनगरका एक सक्रिय एवं सृजनशील पत्रकार हुन् । उनले पत्रकारितामा जति डुबुल्की लगाएका छन्, त्यसभन्दा बढी पत्रकारिता अनुभवलाई उनले आप\mना आधा दर्जनभन्दा बढीका ...
Full story

पूर्वराजा ज्ञानेन्द्र पनौतीमा

image
नयाँ पत्रिकाकाभ्रे, २५ माघपूर्वराजा ज्ञानेन्द्र १२ वर्षे मकर मेलामा सहभागी हुन सोमबार काभ्रेको पनौती आएका छन् । बिहान ११ बजेर ३२ मिनेटमा पनौती आएका पूर्वराजा ज्ञानेन्द्रले ...
Full story

अयोग्य लडाकुको बिदाइ सकियो

दहवन -रोल्पा), २५ माघ  : राष्ट्रसंघको प्रमाणीकरणमा अयोग्य ठहरिएका माओवादी सेनाका लडाकुको औपचारिक बिदाइ सकिएको छ । सिन्धुलीको दुधौलीस्थित दोस्रो डिभिजनबाट २३ पुसमा सुरु भएको ...
Full story

निजामती अस्पतालमा मन्त्रीको हस्तक्षेप

काठमाडांै, २५ माघ  : भर्खरै सञ्चालनमा आएको निजामती अस्पतालमा सरकारले हस्तक्षेप गरेको छ । सरकारले अस्पतालमा हस्तक्षेप गरी ऐनविपरीत अस्पतालका कार्यकारी निर्देशक डा. विमलबहादुर थापालाई बर्खास्त ...
Full story
image

नेपाललाई एकै दिन पाँच स्वर्ण

नयाँ पत्रिका काठमाडौं, २५ माघ एघारौँ साग खेलकुदको सोमबार दससागको दसौँ दिन सोमबार नेपालका लागि स्वणिर्म रहयो । नेपालले एकैदिन पाँच स्वर्णपदक जितेर अंक तालिकामा पाँचौँ स्थान ...
Full story
image

निलिमाका फेसनमन्त्र

'पछिल्लो पुस्ता लाउने-खाने कुरामा धेरै नै सचेत छन्'- आफूलाई फेसनेवल र स्टाइलिस बताउने निलिमा शर्माको बुझाइ हो यो । उनी दिनरात राम्रो देखिन कस्तो लगाउने ...
Full story

स्थिरता कायम कसरी हुन्छ ?

नयाँ पत्रिका काठमाडौं, २५ माघ नयाँ लगानीकर्ता थपिने क्रम घट्दै गएको नेपाली बजारमा साना तथा संस्थागत दुवै खाले लगानीकर्ता प्रवेश गर्न सक्ने खालका व्यवस्था गर्नु जरुरी ...
Full story

विज्ञको सुझाव : पर्ख र हेर

काठमाडौं, २५ माघ : निक्षेपको ब्याजमा भएको वृद्धिसँगै कर्जाको ब्याजदर बढेपछि सेयर धितोमा कर्जा लिने लगानीकर्ताहरू प्रभावित भएका छन् । बैंकहरूले कर्जाको ब्याज बढाएपछि महँगिएको ...
Full story

टिआइए व्यवस्थापनमा मलेसियाको चासो

काठमाडौं, २५ माघ  : मलेसियाको नागरिक उडड्यन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापनमा चासो देखाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको निमन्त्रणामा नेपाल भ्रमणमा आएको मलेसियन ...
Full story
image

लगानीको वातावरण बनाउन सरकार लागेको छ

अर्थ-टिप्पणी :कृष्णहरि बाँस्कोटा, राजस्वसचिव मुलुकमा रहेको गरिबी र बेरोजगारी समस्याको समाधान गर्न लगानीको वातावरण तयार गर्ने भन्ने विषयमा धेरै चर्चा हुने गरेको छ । आर्थिक रूपमा ...
Full story
image

लाइनमा ५२ फिल्म

कलिउड इतिहासमै उपत्यकामा सबैभन्दा बढी नेपाली फिल्मले पालो कुरिरहेको तथ्यांक प्राप्त भएको छ । चलचित्र विकास बोर्डका अनुसार अहिले ५२ वटा नेपाली फिल्म प्रदर्शनका लागि ...
Full story
image

लोडसेडिङ, लभ र मोबाइल

बागबजारको भीडभाड र कोलाहल छिचोल्दै मोडल कलेज पुग्दा शिक्षक डिलाराम गौतम, विद्यार्थीहरू रोमालक्ष्मी भण्डारी, योजना सिंह क्षेत्री, नेलिसा श्रेष्ठ, संगीता चौधरी, प्रकाश केसी र राजन ...
Full story
image

मनोयुद्ध र ला प्रेस्ता

शीतयुद्धको चरमकालमा अमेरिकी राष्ट्रपति जिमी कार्टर, इरानगेट काण्ड र इरान बन्धक प्रकरणले चर्चित कोन्ट्रा र निकारागुवालाई अझ चर्चामा ल्यायो । सान्डिनिस्टा क्रान्तिपछि सन् १९८४ मा ...
Full story
image

मधेस प्रदेश र रोम विधान

माओवादी हिंसात्मक द्वन्द्वमा १६ हजार नौ सय नेपालीले अन्यायपूर्ण हिंसाको सिकार भएर आफ्नो सुन्दर जीवनको आहुति दिएको समाचार ०६६ को तथ्यांक हो । यो अझै कति ...
Full story
image

पार्टी एकीकरण कि प्रहसन ?

राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनशक्ति पार्टीबीच औपचारिक एकीकरण भएको घोषणा भएको छ । पूर्वपञ्पचहरूको पार्टीको रूपमा चिनिएका सूर्यबहादुर थापाको नेतृत्वमा रहेको राष्ट्रिय जनशक्ति पार्टी ...
Full story

एनआइडिसीको बैंकिङ कारोबार आजबाट

  नेपाल औद्योगिक विकास निगम लिमिटेड -एनआइडिसी) ले सोमबारबाट विकास बैंकका रूपमा कारोबार सुरु गर्ने भएको छ । उद्योगमा ऋण लगानी दिने उद्देश्यले ०१६ सालमा सरकारले ...
Full story
image

कलम छाड्दिन

बाबा पहिल्यै बित्नुभयो । त्यसपछि मलाई पढ्न धेरै दुःख भयो । बुबाको मृत्युअघि म स्टाफनर्स बन्ने सपना देख्थेँ । तर, आर्थिक अवस्था बिस्तारै नाजुक पनि बन्दै गयो । मेरा ...
Full story
Log in
Or you can Connect with Facebook
Featured author
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?