:
Home | सप्तरंग

सप्तरंग

image

वाणीमा प्रेम

०     मेरो हृदयमा आएर बस । यसको कुनै भाडा तिर्नुपर्दैन । - स्यामुयल लभर०    कुनै महिला सुन्दर भएका कारण तपाईं उनलाई मन पराउनुहुन्न । तपाईंले मनपराएका कारण
Full story
image

कलाकार र प्रेम दिवस

मलाई त्यति वास्ता लाग्दैनभुवन केसीयसपटक म सबै कुरा छाडेर यही १९ गते रिलिज हुने 'साथी म तिम्रो' को प्रमोसनमा लागेको छु । मायाप्रेम, घरपरिवार सब छाडेर...
Full story
image

चुटकिलामा प्रेम

पहिलो साथी : मेरी श्रीमती त स्वर्गकी अप्सरा !दोस्रो साथी : तिमी भाग्यमानी रहेछौ, मेरो त अझै ज्युँदै छ ।***डक्टरले रोगीकी पत्नीलाई अर्को कोठामा बोलाएर भने,...
Full story
image

पानी र हिरोइन

नेपाली फिल्मका निर्देशकले हिरोइनलाई पानीमा अलि बढी नै भिजाउने गरेका छन् । फिल्मका दृश्य ग्ल्यामरस बनाउनका लागि निर्देशकले हिरोइनलाई पातला वस्त्र पहिराएर झरना, नदी तथा...
Full story
image

खरानीमुनिको आगो

आकाश छर्लंगै उघ्रेको थियो । झुल्के घामका मधुरा, शान्त किरणहरु पहेँल्पुर फुलेको तोरीबारीमा ओइरिए । खरका छानाहरुबाट पातलो बाफ फुस्फुस् उड्न थाल्यो । शीतले निथ्रुक्क...
Full story
image

धेरै हिरो-हिरोइनको नाम नक्कली

नेपाली चलचित्र क्षेत्रमा आफ्नो नाम आफैँले न्वारन गर्नेहरूको कमी छैन । कसैले न्वारनमा राखिएको आफ्नो नाम परम्परागत ठानी 'मोर्डन' बन्ने धुनमा परिवर्तन गरेका छन् त कोही...
Full story
image

मैले चिनेका कामरेड निर्मल लामा

कुनैवेला नेपाल कम्युनिस्ट पार्टी (चौथो महाधिवेशन) देशको एउटा सशक्त कम्युनिस्ट शक्ति थियो र त्यसका दुई शीर्ष नेता कार्यकर्ताबीच निकै लोकपि्रय थिए । उनीहरु थिए- मोहनविक्रम सिंह...
Full story
image

ग्यास सिलिन्डर हाई हाई

पाहुना खचाखचभजनलाल किन एक्लै हाँसिरहेको छ ? 'स्वास्नी माइत गई कि क्या हो ?' मैले सोधेँ । 'होइन,' उसले भन्यो, 'ग्यास ल्याइयो ।'बेलुकी भजनलाल घरबाहिर बरन्डामै पसारिएको...
Full story
image

'बिहेपछि पनि फिल्म खेलिरहनेछु'

मुम्बई/ कतिपय हिरोइन विवाह गरेपछि अभिनयबाट टाढिने गरेका छन् । अधिकांश हिरोइनले बिहेपछि आफ्ना दर्शक घट्ने र निर्माता निर्देशकले पनि लिन छाड्ने भएकाले फिल्म दुनियाँबाट टाढिन...
Full story
image

माक्सिर्ज्म इन चाइना पढ्ने धोको छ

भर्खरै पढिसिध्याएका पुस्तक ?आनी छोइङ डोल्माको 'फूलको आँखामा' र फुकुयामाको 'द इन्ड अफ हिस्ट्री एन्ड द लास्ट म्यान' । फुकयामा पुँजीवादका थिंकट्यांक हुन्, उनले पुस्तकमा सोभियत...
Full story
1 2 3 4 5 6 7 8 9 10 next last total: 403 | displaying: 1 - 10

From Other News sources (English)

Nepal PM reluctantly agrees to quit, falls in Chairman - Telegraphnepal.com

Nepal PM reluctantly agrees to quit, falls in ChairmanTelegraphnepal.comAccording to reports, the India indoctrinated Nepal's Prime Minister made this remark upon meeting Unified Maoists' Party...
 Visit website

Nepal running on empty as energy crisis deepens - The News International

Nepal running on empty as energy crisis deepensThe News InternationalExperts say Nepal's huge mountain river system could be generating up to 83000 megawatts of power,...
 Visit website

Nepal Internet pioneer Pun to speak at alma mater - Kearney Hub

Nepal Internet pioneer Pun to speak at alma materKearney HubKEARNEY — University of Nebraska at Kearney graduate Mahabir Pun, the 2007 recipient of Asia's equivalent...
 Visit website

Photos: Ash-covered Hindu holy men highlight Nepal's colourful Maha Shivaratri ... - National Post

National PostPhotos: Ash-covered Hindu holy men highlight Nepal's colourful Maha Shivaratri ...National PostBy Gopal Sharma KATHMANDU — Hindu holy man Tarkeshwor Giri sat naked at...
 Visit website

Nepal Telecom Selects Airspan for 4G Countrywide Coverage - MarketWatch (press release)

Nepal Telecom Selects Airspan for 4G Countrywide CoverageMarketWatch (press release)BOCA RATON, FL, Feb 22, 2012 (MARKETWIRE via COMTEX) -- Airspan Networks Inc., a leading provider...
 Visit website

Log in

Or you can

Connect with facebook

Featured author

Poll: नयाँ संविधान

२०६८ जेठ १४ भित्र नयाँ संविधान जारी नभए फेरि संविधानसभाको म्याद थप्नुपर्ला ?