:
Home | अन्तिम पृष्ठ

अन्तिम पृष्ठ

image

'ल्याटिन अमेरिका घुम्ने धोको'

इतिहास र सभ्यता बोकेको ल्याटिन अमेरिकालाई ज्ञानको पाठशाला बनाउन सकिन्छ । त्यहाँ गएर पुराना अवशेष, समाज र संस्कृति बुझ्ने चाहना छ ।
Full story
image

'दुल्हा राजा' बन्दै छन् जिके

'सानैदेखि अभिनयप्रति निकै लगाव थियो,' जिकेले भने, 'ट्राभल एजेन्सी व्यवसायमा लागेकाले धेरै समय विदेश बसेँ...
Full story
image

अरुणिमालाई पुत्रिलाभ

छोरीका साथ आमा अरुणिमा र नायिकाद्वय ऋचा घिमिरे तथा सञ्चिता लुइँटेल...
Full story
image

एक करोडको पुरस्कार कोष

'विद्यापति पुस्कारका लागि सरकारले एक करोड रकम छुट्याएको छ,'...
Full story
image

हङकङमैहङकङका नेपाली

पत्रकार डम्बरकृष्ण श्रेष्ठले निर्देशन गरेको डकुमेन्ट्रीमा हङकङका नेपालीको कला-साहित्य, पत्रकारिता, खेलकुद र व्यापार-व्यवसायसम्मलाई समेटिएको छ ...
Full story
image

'लेनिनजस्तै प्रचण्ड'

माओवादी पार्टी-इतिहासमा चुनवाङ बैठक निकै महफ्वपूर्ण र चर्चित रह्यो । त्यही बैठक हो जहाँ माओवादी नेताहरू सँगै हाँसे र सँगै रोए । एक-अर्काको खरो आलोचना र प्रशंसा पनि गरे नेताहरूले । बैठकमा बाबुराम भट्टराई पनि पटक-पटक बोलेका थिए । पत्रकार नेत्र पन्थीले बहुचर्चित चुनवाङ बैठकका सबै पाटाहरू खोतल्ने प्रयत्न गरेका छन् । पन्थीको प्रकाशोउन्मुख पुस्तक 'माओवादीभित्र अन्तरसंघर्ष'बाट लिइएको सामग्रीको सम्पादित अंश :...
Full story
image

चम्किँदैछिन चमेली मीरा

चम्पाचमेलीमा उनको अभिनय दर्शकले मात्र मन पराएनन्, सिजी डिजिटल अवार्डका जुरीले पनि मन पराए...
Full story
image

पोखरामा किसान र भट्टको सम्झना

हरेक महिनाको पहिलो शनिबार आयोजना हुने शृंखलाको रचना वाचन कार्यक्रमलाई यसपटक किसान र भट्टमा समर्पित गरिएको साहित्य शृंखला पोखराका संयोजक भीम रानाभाटले बताए...
Full story
image

पारिजात बालसाहित्य पुरस्कार न्यौपानेलाई

पुरस्कारका लागि प्राप्त १७ पाण्डुलिपिमध्ये न्यौपानेको 'कलिलो मन' उत्कृष्ट भएको हो ...
Full story
image

रा-वान उतारेर म छु नि तिम्रो

रा-वान बुधबार र बिहीबार मात्रै दमक चलचित्र हलमा प्रदर्शन भयो...
Full story
1 2 3 4 5 6 7 8 9 10 next last total: 182 | displaying: 1 - 10

From Other News sources (English)

Nepal PM reluctantly agrees to quit, falls in Chairman - Telegraphnepal.com

Nepal PM reluctantly agrees to quit, falls in ChairmanTelegraphnepal.comAccording to reports, the India indoctrinated Nepal's Prime Minister made this remark upon meeting Unified Maoists' Party...
 Visit website

Nepal running on empty as energy crisis deepens - The News International

Nepal running on empty as energy crisis deepensThe News InternationalExperts say Nepal's huge mountain river system could be generating up to 83000 megawatts of power,...
 Visit website

Nepal Internet pioneer Pun to speak at alma mater - Kearney Hub

Nepal Internet pioneer Pun to speak at alma materKearney HubKEARNEY — University of Nebraska at Kearney graduate Mahabir Pun, the 2007 recipient of Asia's equivalent...
 Visit website

Photos: Ash-covered Hindu holy men highlight Nepal's colourful Maha Shivaratri ... - National Post

National PostPhotos: Ash-covered Hindu holy men highlight Nepal's colourful Maha Shivaratri ...National PostBy Gopal Sharma KATHMANDU — Hindu holy man Tarkeshwor Giri sat naked at...
 Visit website

Nepal Telecom Selects Airspan for 4G Countrywide Coverage - MarketWatch (press release)

Nepal Telecom Selects Airspan for 4G Countrywide CoverageMarketWatch (press release)BOCA RATON, FL, Feb 22, 2012 (MARKETWIRE via COMTEX) -- Airspan Networks Inc., a leading provider...
 Visit website

Log in

Or you can

Connect with facebook

Featured author

Poll: नयाँ संविधान

२०६८ जेठ १४ भित्र नयाँ संविधान जारी नभए फेरि संविधानसभाको म्याद थप्नुपर्ला ?