:
Home | देश

देश

image

समायोजन प्रक्रियामा थुप्रै चुनौती: टाम्राट

नयाँ पत्रिकाकाठमाडौं, २ फागुनएसिया प्रशान्त क्षेत्र हेर्ने संयुक्त राष्ट्रसंघका राजनीतिक मामिला निर्देशक स्यामुएल टाम्राटले अर्थमन्त्री वर्षमान पुन अनन्तसँग मंगलबार भेटी माओवादी लडाकु समायोजन प्रक्रिया सुरु
Full story
image

संघीयता अवधारणा र अभ्यास

नेपालमा संघीय शासन प्रणालीको बहस पछिल्लो समयमा घनिभूत ढंगले अगाडि बढिरहेको छ । विषय र अनुभवका हिसाबले यो विषय नेपाली सन्दर्भमा नयाँ भएकाले पनि यसको...
Full story

दश जोडी युवायुवती समातिए

नयाँ पत्रिकाकाठमाडौं, २ फागुन प्रहरीले वेश्यावृत्ति आरोपमा सोमबार राति १० जोडी युवायुवतीलाई समातेको छ । लागुऔषध बेच्ने तथा ठमेल दरबारमार्ग क्षेत्रमा पर्यटक सताउनेलाई पनि समातेको...
Full story

३२ सय सरुवा बदर गरिने

सागर पण्डित/नयाँ पत्रिका काठमाडांै, २ फागुन सामान्य प्रशासन मन्त्रालयले १ फागुनमा सार्वजनिक गरेको तीन हजार दुई सयभन्दा बढी कर्मचारीको सरुवा तीन दिनभित्र बदर गर्ने भएको...
Full story
image

विश्वप्रसिद्ध व्यक्तिका प्रेमपत्र

जतिखेर युवा जनरल नेपोलियन बोनापार्टलाई आफ्नो विवाहको दुई दिनपछि नै इटालियन सेनासँग लड्न मोर्चामा जानुपर्‍यो, उनले मोर्चाबाट आफ्नी पत्नी जोसेफिनलाई चिठी लेखेका थिए । नेपोलियनले चिठीमा...
Full story
image

आ-आफ्नै प्राथमिकता

शान्तिप्रक्रियामा ठोस प्रगतिपछि बाटो खुल्छ: महतप्रधानमन्त्रीले राजीनामा गरेपछि बाटो खुल्छ: ज्ञवालीमन्त्रिमण्डल पुनर्गठन, शान्ति र संविधानको प्रक्रिया पूरा गरुन्जेल वर्तमान सरकार रहन्छ: रायमाझीनेत्र पन्थी/नयाँ पत्रिकाकाठमाडौं, १...
Full story

२१२ स्कुलबस कारबाहीमा

नयाँ पत्रिकाकाठमाडौं, १ फागुनस्कुलबसले सिट क्षमताभन्दा बढी विद्यार्थी बोकेको गुनासो अभिभावकबाट आइरहेका वेला त्यस्ता बसलाई महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौंले सोमबारबाट कारबाही अभियान सुरु गरेको...
Full story

जथाभावी जिल्ला भ्रमण गर्ने मन्त्रीलाई अंकुश

काठमाडौं, १ फागुन मन्त्रीहरूले जिल्ला भ्रमणमा अत्यधिक खर्च गर्न थालेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले खर्च घटाउन मन्त्रीहरूको जिल्ला भ्रमण निर्देशिका बनाई लागू गरेको छ ।...
Full story

नाटकीय शैलीमा ३२ सयको सरुवा

काठमाडौं, १ फागुन सामान्य प्रशासन मन्त्रालयले नाटकीय शैलीमा तीन हजार दुई सय ३६ कर्मचारीको सरुवा गरेको छ । कार्यालय सहयोगीदेखि उपसचिवसम्मका कर्मचारीको नाटकीय शैलीमा सरुवा...
Full story
image

षडयन्त्र भए विद्रोह: प्रचण्ड

नयाँ पत्रिकाकाठमाडौं, १ फागुन माओवादी अध्यक्ष प्रचण्डले जनभावनाअनुसारको संविधान बन्न नदिने षडयन्त्र भए विद्रोहका लागि तयार रहन पार्टी कार्यकर्तालाई निर्देशन दिएका छन् । १७औँ जनयुद्ध...
Full story
1 2 3 4 5 6 7 8 9 10 next last total: 1536 | displaying: 1 - 10

From Other News sources (English)

Nepal PM reluctantly agrees to quit, falls in Chairman - Telegraphnepal.com

Nepal PM reluctantly agrees to quit, falls in ChairmanTelegraphnepal.comAccording to reports, the India indoctrinated Nepal's Prime Minister made this remark upon meeting Unified Maoists' Party...
 Visit website

Nepal running on empty as energy crisis deepens - The News International

Nepal running on empty as energy crisis deepensThe News InternationalExperts say Nepal's huge mountain river system could be generating up to 83000 megawatts of power,...
 Visit website

Nepal Internet pioneer Pun to speak at alma mater - Kearney Hub

Nepal Internet pioneer Pun to speak at alma materKearney HubKEARNEY — University of Nebraska at Kearney graduate Mahabir Pun, the 2007 recipient of Asia's equivalent...
 Visit website

Photos: Ash-covered Hindu holy men highlight Nepal's colourful Maha Shivaratri ... - National Post

National PostPhotos: Ash-covered Hindu holy men highlight Nepal's colourful Maha Shivaratri ...National PostBy Gopal Sharma KATHMANDU — Hindu holy man Tarkeshwor Giri sat naked at...
 Visit website

Nepal Telecom Selects Airspan for 4G Countrywide Coverage - MarketWatch (press release)

Nepal Telecom Selects Airspan for 4G Countrywide CoverageMarketWatch (press release)BOCA RATON, FL, Feb 22, 2012 (MARKETWIRE via COMTEX) -- Airspan Networks Inc., a leading provider...
 Visit website

Log in

Or you can

Connect with facebook

Featured author

Poll: नयाँ संविधान

२०६८ जेठ १४ भित्र नयाँ संविधान जारी नभए फेरि संविधानसभाको म्याद थप्नुपर्ला ?