राशिफल
|
मेष -चु, चे, चो, ला, ली, लु, ले, लो, अ
विनम्रशील भइनेछ ।
सहयोगी मित्र पाइनेछन् ।
मनमा द्विविधा उत्पन्न हुनेछ । |
वृष -इ, उ, ए, ओ, वा, वि, वो, वे, वु
मनोरञ्जनतिर मन जानेछ ।
मन पराउनेहरु टाढिनेछन् ।
कार्य सफल हुने देखिन्छ । |
मिथुन -का, कि, कु, घ, के, को, रु, छ,ह
बोल्न मन लाग्नेछैन ।
आर्थिक अवस्था खस्किनेछ ।
तनाव रहनुपर्नेछ । |
कर्कट -हि, हु, हे, हो, डा, डि, डु, डे, डो
अध्ययनमा व्यवधान छ ।
धार्मिक विश्वास पलाउनेछ ।
आनन्दमा बाधा उत्पन्न हुनेछ । |
सिँह -मा, मि, मु, मे, मो, टा, टि, टु, टे
मन पराउनेहरु टाढिनेछन् ।
अध्ययनमा बाधा उत्पन्न हुनेछ । प्रभावशाली भइनेछ । |
कन्या -टो, प, पि, पुु, पे, पो, ठ, ष, ण
कठिन परिश्रम गर्नुपर्नेछ ।
आफन्तबाटै धोका पाइन सक्नेछ ।
सामाजिक लोकपि्रयता बढ्नेछ । |
तुला -र, रि, रो, रे, रु, ता, ति, तु, ते
मित्र सुख मिल्नेछ ।
आमाबुबाबाट टाढा रहनुपर्नेछ ।
इमानदारी भइनेछ । । |
वृश्चिक -तो, ना, नि, नु, ने, नो, या, यि, ऊ
सामाजिक लोकप्रियता बढ्नेछ ।
ठूलामानिसको संगत मिल्नेछ । रिस बढ्नेछ । |
धनु -ये, यो, भ, भि, भु, ध, फ, ढ, भे
धार्मिक यात्राको अवसर मिल्नेछ ।
स्फूति बढ्नेछ ।
कार्य सफल हुनेछ । |
मकर -भो, ज, जि, जुु, जे, जो, खा, खि, खु, खे, गा, गि
व्यापारव्यवसाय फस्टाउनेछ । मनमा शंकाले डेरा जमाउनेछ ।
कार्यमा प्रशस्त बाधा छ ।
|
कुम्भ -गु, गे, गो, सा, सि, सु, से, सो, दे
सामाजिक लोकपि्रयता बढ्नेछ ।
रिसलाई नियन्त्रण गर्नुहोला परिस्थिति राम्रो देखिँदैन । |
मीन -दि, दु, थ, रु, दे, दो, चा, चि
मित्र सुख मिल्नेछ ।
मिष्ठान्न भोजन मिल्नेछ ।
इमानदारी भइनेछ । |