:
Home | अर्थ

अर्थ

हदबन्दी छुटको आधा जग्गा मात्र धितो राख्न पाइने

नयाँ पत्रिकाकाठमाडौं, २५ माघउद्योग सञ्चालनका लागि बंैक तथा वित्तीय संस्थाबाट ऋण लिँदा उद्योगले हदबन्दी छुटबापत पाएको जग्गामध्ये आधा मात्रै धितो राख्न पाउने भएका छन् ।
Full story
image

उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह गर्न छुट्टै बैक

नयाँ पत्रिकाकाठमाडौं, २४ माघपूर्वाधार बैंकको चर्चा सेलाउन नपाउँदै राष्ट्र बैंकले अर्को बैंक स्थापनाको प्रस्ताव अगाडि सारेको छ । राष्ट्र बैंकले उत्पादशील क्षेत्रमा मात्रै कर्जा -ऋण)...
Full story

सञ्चालक समितिलाई सार्वजनिक खरिदमा सहभागी नगराउन निर्देशन

काठमाडौं, २८ पुससार्वजनिक खरिद अनुगमन कार्यालयले संस्थान तथा सार्वजनिक कम्पनीले गर्ने ठेक्कापट्टा -खरिद) को निर्णयमा सञ्चालक समितिलाई सहभागी नगराउन निर्देशन दिएको छ । सार्वजनिक खरिद...
Full story

युवा स्वरोजगार कोषमा लगानी गर्न बैंकहरू अनिच्छुक

सुदीपकुमार ढुंगाना/नयाँ पत्रिकाकाठमाडौं, २३ पुससाना व्यवसायी तथा युवा स्वरोजगार कोषको रकम परिचालनमा बैंक तथा वित्तीय संस्था असफल हुँदै गएका छन् । कोषसँग सम्झौता गरी रकम...
Full story
image

कर्मचारीलाई स्वतः बढुवा गर्ने विद्युत् प्राधिकरणको प्रस्ताव

काठमाडौं, २ पुसवित्तीय रूपमा टाट पल्टिन लागेको विद्युत् प्राधिकरणले १ देखि ५ तहमा कार्यरत कर्मचारीको शैक्षिक योग्यता नपुगे पनि स्वतः बढुवा प्रस्ताव गरेको छ ।...
Full story
image

भारतसँग २५ वर्षसम्म १ सय ५० मेगावाट विद्युत् खरिद सम्झौता

काठमाडौं, २७ मंसिर  विद्युत् प्राधिकरणले भारतको ऊर्जा दलाल कम्पनी पिटिसीसँग २५ वर्षसम्म १ सय ५० मेगावाट विद्युत् खरिदको सम्झौता गरेको छ । प्राधिकरणले ढल्केबर-मुजप\mफरपुर अन्तरदेशीय प्रसारण...
Full story
image

'दश दिनभित्र दोहोरो मूल्य हट्छ’

नयाँ पत्रिकाकाठमाडौ, २६ मंसिरवाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले डिजेल र मट्टीतेलको दोहोरो मूल्य १० दिनभित्रै हट्ने बताएका छन् । दोहोरो मूल्यले उद्योग व्यवसाय क्षेत्रमा पर्ने...
Full story
image

जनता बैंकलाई जोखिम कर्जा व्यवस्थाविपरीत छुट

सचेन गौतम/नयाँ पत्रिकाकाठमाडौं, २४ मंसिरराष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडाले जोखिममा परेको कर्जाको शतप्रतिशत रकम नोक्सानी व्यवस्थाविपरीत जनता बैंकलाई छुट दिएको खुलासा भएको छ ।खतिवडाले जनता...
Full story

कर्जा सुरक्षणबाट राष्ट्र बैंक नेतृत्व हट्ने

नयाँपत्रिकाकाठमाडौं, २१ मंसिर निक्षेप तथा कर्जा सुरक्षण निगमबाट राष्ट्र बैंकको नेतृत्व हट्ने भएको छ । आफ्नो बहुमत सेयर भएपछि निगमको सञ्चालक समितिलाई पुनर्संरचना गर्दै यसको नेतृत्व...
Full story
image

पाहुना टोलीलाई हराउँदै आयोजक पोखरा सेमिफाइनलमा

आयोजकले मनाङको स्थानमा सीधै सिक्किम युनाइटेडलाई खेलाएको होआयोजकले मनाङको स्थानमा सीधै सिक्किम युनाइटेडलाई खेलाएको हो...
Full story
1 2 3 4 5 6 7 8 9 10 next last total: 996 | displaying: 1 - 10

From Other News sources (English)

Nepal PM reluctantly agrees to quit, falls in Chairman - Telegraphnepal.com

Nepal PM reluctantly agrees to quit, falls in ChairmanTelegraphnepal.comAccording to reports, the India indoctrinated Nepal's Prime Minister made this remark upon meeting Unified Maoists' Party...
 Visit website

Nepal running on empty as energy crisis deepens - The News International

Nepal running on empty as energy crisis deepensThe News InternationalExperts say Nepal's huge mountain river system could be generating up to 83000 megawatts of power,...
 Visit website

Nepal Internet pioneer Pun to speak at alma mater - Kearney Hub

Nepal Internet pioneer Pun to speak at alma materKearney HubKEARNEY — University of Nebraska at Kearney graduate Mahabir Pun, the 2007 recipient of Asia's equivalent...
 Visit website

Photos: Ash-covered Hindu holy men highlight Nepal's colourful Maha Shivaratri ... - National Post

National PostPhotos: Ash-covered Hindu holy men highlight Nepal's colourful Maha Shivaratri ...National PostBy Gopal Sharma KATHMANDU — Hindu holy man Tarkeshwor Giri sat naked at...
 Visit website

Nepal Telecom Selects Airspan for 4G Countrywide Coverage - MarketWatch (press release)

Nepal Telecom Selects Airspan for 4G Countrywide CoverageMarketWatch (press release)BOCA RATON, FL, Feb 22, 2012 (MARKETWIRE via COMTEX) -- Airspan Networks Inc., a leading provider...
 Visit website

Log in

Or you can

Connect with facebook

Featured author

Poll: नयाँ संविधान

२०६८ जेठ १४ भित्र नयाँ संविधान जारी नभए फेरि संविधानसभाको म्याद थप्नुपर्ला ?