मुम्बईमा मनीषा मदिरामा मस्त
नयाँ पत्रिका
काठमाडौं, ११ माघ
दुई वर्ष नपुग्दै बिहे संकटमा परेपछि मुम्बई फर्किएकी अभिनेत्री मनीषा कोइराला उता पनि चर्चामा छिन् । पूर्व'ब्वायप|m
ेन्ड'को रेस्टुरेन्टमा धेरै मदिरा खाएपछि मातेकी मनीषालाई साथीले समातेर बल्लबल्ल गाडीमा चढाए, त्यही वेला खिचिएका 'पोज-पोज'का तस्बिर भारतीय मिडियामा छाएका छन् ।
श्रीमान् सम्राट दाहालसँग समस्या भएपछि उनी केही समयअघि भारत पुगेकी हुन् । भारतीय मिडियाका अनुसार त्यहाँ उनले साथीहरूसँग भनेकी थिइन्, 'सम्राटसँग अब डिभोर्स गदर्ैै छु, अब फेरि बलिउडमै र्फकने योजना छ ।' यसै साता उनका पूर्वप्रेमी प्रशान्त चौधरीले मुम्बईको बर्सोवामा रेस्टुरेन्ट खोले, उद्घाटनमा प्रशान्तले मनीषालाई पनि बोलाएका थिए । 'तर, धेरै दारु खाएपछि उनी हिँड्नै नसक्ने भइन्, साथीले बल्लबल्ल गाडीमा चढाए,' मिडियामा समाचार छ । कालो पाइन्ट र टिसर्टमाथि खैरो स्वेटर लगाएकी मनीषाले धेरै अबेरसम्म बसेर मदिरा खाएकी थिइन् । साथीको अँगालोमा लठ्ठएिकी महिला देखेर सुरुमा त भारतीय पत्रकारले पनि टिप्पणी गरेका थिए, 'मनीषाजस्तै महिलालाई दारु लागे छ ।' तर, उनी नै मनीषा हुन् भन्ने थाहा पाएपछि तस्बिर खिचियो र सारा मिडियामा छापियो ।
From Other News sources (English)
Nepal PM reluctantly agrees to quit, falls in Chairman - Telegraphnepal.com
Nepal PM reluctantly agrees to quit, falls in ChairmanTelegraphnepal.comAccording to reports, the India indoctrinated Nepal's Prime Minister made this remark upon meeting Unified Maoists' Party...Nepal running on empty as energy crisis deepens - The News International
Nepal running on empty as energy crisis deepensThe News InternationalExperts say Nepal's huge mountain river system could be generating up to 83000 megawatts of power,...Nepal Internet pioneer Pun to speak at alma mater - Kearney Hub
Nepal Internet pioneer Pun to speak at alma materKearney HubKEARNEY — University of Nebraska at Kearney graduate Mahabir Pun, the 2007 recipient of Asia's equivalent...Photos: Ash-covered Hindu holy men highlight Nepal's colourful Maha Shivaratri ... - National Post
National PostPhotos: Ash-covered Hindu holy men highlight Nepal's colourful Maha Shivaratri ...National PostBy Gopal Sharma KATHMANDU — Hindu holy man Tarkeshwor Giri sat naked at...Nepal Telecom Selects Airspan for 4G Countrywide Coverage - MarketWatch (press release)
Nepal Telecom Selects Airspan for 4G Countrywide CoverageMarketWatch (press release)BOCA RATON, FL, Feb 22, 2012 (MARKETWIRE via COMTEX) -- Airspan Networks Inc., a leading provider...Log in
- '९१ लाख फिर्ता गर्ने’ अनुजा प्रहरी अनुसन्धानमा
- प्रधानमन्त्रीनिवासमै डिएसपीद्वारा महिला प्रहरीमाथि बलात्कार प्रयास
- ओलीको झन्डामुन्तिर लामबद्ध मलामीहरू
- 'मेरो कदम राष्ट्रको हितमा थियो, तर जनतालाई बुझाउन सकिनँ'
- बिपी, प्रचण्ड र भारत




del.icio.us
Digg
Post your comment