खेल संक्षेप
फाइनलमा दिदीबहिनी भिड्ने लन्डन/ विम्बल्डन ग्रान्डस्लामको फाइनलमा दोस्रो वर्ष लगातार विलियम्स दिदीबहिनी भिड्ने भएका छन् । दुई घन्टा ४८ मिनेटसम्म चलेको पहिलो सेमिफाइनलमा सेरेनाले इलिना डेमेन्टिभालाई ६-७, ...रुन्चे छन् रे आमिर खान !
हिन्दी फिल्मको इतिहासमै सबैभन्दा धेरै कमाउने 'गजनी' का एक्सन सिनहरूलाई केही बेर बिर्सिनिहोस् । सुरुमा चक्लेटी हिरो र अब पूर्ण कलाकार मानिने आमिर खानले पछिल्ला दिनमा शरीर त निकै कसिलो बनाएका छन्, तर मन भने उत्तिकै कमलो रहेछ । कमलो यस अर्थमा कि उनी निकै छिटो रोइहाल्दा रहेछन् । साँच्चिकै रुन्चे हुन् त उनी ? उनकै शब्दमा पढौँ । ...खरिपाटीदेखि पेरिसडाँडासम्म
माओवादीको खरिपाटी राष्ट्रिय भेलामा पेस भएका दुईवटा प्रतिवेदन नेतृत्वको सुझबुझका कारण एउटै प्रतिवेदनमा समेटिए । वैचारिक रूपमा पार्टी एकीकृत भए पनि त्यो भावनात्मक एकतामा फेरिन ...झन्डामुनि कलाकार
लेखनशैली चित्तबुझ्दो र विचार सही छ । (नारायणगोपाल कुन पार्टीका ? १८ असार) दर्शन राई, दुबई नारायणगोपालजस्ता साधक कहाँ पाउनु ? साधना गर्न नसक्नेहरू झन्डा बोकेर नाम ...कार्यान्वयन प्रतीक्षा
सरकारले आगामी ६ महिनाभित्र मुक्त कमैयाको पुनस्र्थापन सम्पन्न गर्ने गरी कार्य थाल्ने निर्णय लिएको खबरले निश्चय नै पुनस्र्थापनाको पर्खाइमा रहेका मुक्त कमैयाका आँत रसाएको हुनुपर्छ, ...फोहोरी राजनीतिको आहाल
अग्रगमनका लागि नेपाली जनताले गरेको संघर्ष कुनै पनि मुलुकका जनताको भन्दा कम छैन । ठूलो संघर्ष र बलिदानपछि प्राप्त उपलब्धि संस्थागत नहुँदै प्रतिगमन हुने इतिहास ...शान्तिप्रक्रिया, सेना समायोजन र राष्ट्रिय सरकार
बाह्रबुँदे सहमतिको प्रस्थानबिन्दुबाट वर्तमानसम्म आइपुग्दा मुलुक र जनताका पक्षमा धेरै उपलब्धि हासिल भएका छन् । निरंकुशताको समाप्ति र लोकतन्त्रको प्राप्ति मात्र होइन, एउटा युगकै समाप्ति ...भारतमा समलिंगी सम्बन्धलाई कानुनी मान्यता
नयाँदिल्ली/ भारतको एक अदालतले समलिंगी सम्बन्ध अपराध नभएको ठहर गरेको छ । दिल्ली उच्च न्यायालयले समलिंगी सम्बन्धलाई कानुनी मान्यता दिँदै वयस्कहरूबीचको सम्बन्धलाई वैध भएको घोषणा ...सरकारलाई पूर्वअर्थमन्त्री अधिकारीका सुझाब
१ 'नौ स' अभियानलाई निरन्तरता दिनुपर्छ आर्थिक विकासका लागि एमालेले २०५१ मा बजेटमा ल्याएको 'नौ स' अभियानलाई निरन्तरता दिनुपर्छ । अहिलेको अवस्थामा ग्रामीण क्षेत्रमा बजेट नपुगेसम्म त्यसको ...मौसम परिवर्तनले अर्थतन्त्रमा असर
काठमाडौं, १७ असार राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. जगदीशचन्द्र पोख्रेलले मौसम परिवर्तनका कारण नेपालको अर्थतन्त्रको आधार परिवर्तन गर्न आवश्यक भएको बताएका छन् । साउतीद्वारा बुधबार आयोजित 'आगामी ...Poll: साप्ताहिक अभिमत
पाँच हजार जनसेनालाई मात्र नेपाली सेनामा समा योजन गर्न सकिने प्रधान मन्त्रिको भनाइ तपाईंलाई कस्तो लाग्यो ?
Top Rated
Most Commented
Featured author
